September 3, 2015
भद्र १७, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ । अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक […]
September 3, 2015
फिफाले आज निकालेको फिफा र्यान्किङमा नेपाल एक स्थानले खसेर १८५औं स्थानमा पुगेको छ । साउथ एसियन टोलिहरु मा सबै भन्दा अगाडी अफगानिस्थान रहेको छ, अफगान को र्यान्किङ १३० रहेको छ । फिफा र्यान्किङमा पहिलो स्थानमा विशकपको उपबिजेता अर्जेन्टिना रहेको छ भने दोस्रो स्थानमा युवा प्रतिभाहरुको सान्दर टोलि बेल्जियम रहेको छ । विशबिजेता जर्मनी तेस्रो स्थानमा […]
September 3, 2015
आज बिहान ९ बजे बाट सुरु भएको नेपाल ओलम्पीक कमिटिको नयाँ कार्यसमितिको लागि भएको मतदान सकिएको छ । २६ ओटै सघंका प्रतीनिधिहरु ले मतदान गरेका थिए । नयाँ अध्यक्षमा जिवन राम श्रेष्ठ चयन भएका छन । जिवन रामले १७ र उमेश श्रेष्ठ ले ७ भोट प्राप्त गरेका थिए । महासचिबको लागि भएको मतदानमा टेन्डी लामाले १७, छिम्मी […]
September 3, 2015
भाद्र १७, काठमाडौं आज सातदोबाटो स्तिथ नेपाल ओलम्पीक कमिटिको आफ्नै भवनमा चुनाब हुँदै छ । एन.ओ.सिको अध्यक्षको लागि अहिलेका महासचिब जीवन राम श्रेष्ठ र उपाध्यक्ष उमेशलाल श्रेष्ठ उठेका छन । बिधान अनुसार २१ दिन अगाडी सुचना नपाएको भनेर एन्फा अध्यक्ष गणेश थापाले बिरोध गरेपछी श्रावण २१ गतेको निर्वाचन स्तगित भएको थियो । त्यसपछी नयाँ प्रकृया […]
September 2, 2015
अखिल नेपाल फूटबल सघ (एन्फा) ले यही आउदो भाद्र १८ गते बाट हुने भनेको राष्ट्रिय लिगको खेलहरु सार्ने निर्णय गरेकोछ । हिजो भएको कार्यकारी सदस्यको बैठकमा एन्फाले उक्त निर्णय गरेको छ । एन्फाले राष्ट्रिय लिगको लागि नयाँ मिती तय नगरेको भए पनि भित्री स्रोतले जनए अनुसार भाद्र १८ बाट खेलहरु सुरु हुने प्रबल सम्भावना रहेको […]
September 1, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १५ – नेपाल एसिसी यु–१९ एसिया कपको लागि छनोट भएको छ । मलेसियामा सञ्चालन भइरकेको एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोट हुने भएपछि नेपालको स्थान पक्का भएको हो । मलेसियन क्रिकेट संघले पनि नेपालसँगै अफगानिस्तान र मलेसिया एसिया कपको लागि छनोट भएको उल्लेख गरेको छ […]
September 1, 2015
अखिल नेपाल फुटबल संघ एन्फाले यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ | एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्येक खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघी खेलकुद मन्त्रीले सरकारको तर्फबाट यू-१९ साफ च्याम्पियनसिप विजेता टोलीलाई जनही १ लाख दिने घोसणा गर्नु भएको थियो |
September 1, 2015
१५ भाद्र, काठमाडौँ | हाम्रो खेलकुद संवाददाता भारत संग गोलरहित बराबर खेलेको नेपाली राष्ट्रिय फुटबल टोली आज नेपाल फर्केको छ| पुणेबाट दिल्ली हुँदै नेपाल फर्केको टोलीका सम्पुर्ण सदस्य नेपाल आइपुगेका छन्| दुई समुह गरेर पुणेमा भेट भएको टोलीका सम्पुर्ण सदस्य आज नेपाल फर्किएका हुन्| यु १९ टोलीका चार सदस्य भाद्र १३ गते भारत लागेका थिए […]
August 31, 2015
डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा डेनेबले मार्बलस इङलिस स्कुललाई ४१–२५ ले पराजित गर्यो । डेनेबको जितमा सौरव खड्काले १२ अंक जोडे । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा […]
August 31, 2015
थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ […]