September 6, 2015
भाद्र २०, काठमाडौं- नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ । स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । छत्तिसौ विश्व […]
September 5, 2015
दिपेश तिमल्सिना | हाम्रो खेलकुद १९ भाद्र, २०७२ भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि […]
September 5, 2015
काठमाडौं भदौ १९ गते- प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशीलाई ११–९, ११–८ र ११–३ को सोझो सेटमा पराजित गरे । यसै स्पर्धाको गल्र्समा अघिल्लो दिन एभीएमकी […]
September 4, 2015
२२ वर्षपछि नेपालको उपाधिको खडेरी तोडेको युवा टोलीलाई गृहजिल्लमा भव्य स्वागत गरिएको छ| प्राप्त जानकारी अनुसार, साफ विजेता टोलीलाई आइतबार समम्को बिदा दिइएको छ| बिदा मनाउन र जितको खुशी साट्न घर पुगेका खेलाडीलाई परिवार, आफन्तजन लगाएत फ्यानहरुले अबिर लगाएर नगर परिक्रमा समेत गराए| हेटौंडामा अन्जन विष्ट, सुनिल बल र सुसन लामाको भव्य स्वागत भयो […]
September 4, 2015
एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली आज नेपाल फर्केको छ । चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली टिम यस नतिजासंगै यु-१९ उमेर समुहको एसिया कपमा छनोट भएको छ| नेपालले टुर्नामेन्ट विजेता अफगानिस्तानसंग एकमात्र खेल हारेको थियो| […]
September 4, 2015
भाद्र १७, काठमाडौं- पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद २०७२ का लागि गठित मुल आयोजक समितिले सातौं राष्ट्रिय खेलकुदलाई नकारात्मक प्रभाव पर्ने भन्दै देशमा हाल भइरहेको बन्द, हडतालसहितका हिंसात्मक गतिविधिहरु अन्त्य गर्न आग्रह गरेको छ । विराटनगरमा बिहीबार मुल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री पुषोत्तम पौडेलको अध्यक्षतामा बसेको बैठक मार्फत देशको खेलकुदको महोत्सवका रुपमा सञ्चालन हुन गइरहेको सातौ राष्टिय खेलकुद […]
September 3, 2015
भाद्र १७, काठमाडौं- अखिल नेपाल फूटबल सघं (एन्फा) ले राष्ट्रिय लिगको लागि नयाँ मिती तय गरेको छ, आज सघंको कार्यालयमा भएको बैठकमा लिग २८ गते बाट सुचारु गर्ने निर्णय गरेकोछ । देशको राजनैतिक अस्थिरताका कारणले निम्ताएको घटनाक्रमलाई मध्यनजर राख्दै लिगलाई पछाडी धकेल्ने निर्णय लिन बाध्य भएको कुरा एन्फाले बताएको छ| होम एण्ड अवे प्रणाली अनुरुप […]
September 3, 2015
भाद्र १७, काठमाडौं- एसिया कपमा छनोट हुन सफल यु१९ टोली नेपाल फर्कंदै मलेसियामा सम्पन्न ए.सि.सि य्-१९ प्रिमिएर टुर्नामेन्ट दोश्रो स्थान हासिल गरेको नेपाली राष्ट्रिय यु-१९ क्रिकेट टोली भोली स्वदेश फिर्ति हुदैंछ| भोली (भाद्र १८) गते विहान ११:३०बजे टोली आइपुग्ने जानकारी क्रिकेट असोसिएसन अफ नेपाल (क्यान)ले जानकारी दियो| चार खेलमध्य तिन खेलमा विजय हसिल गरेको नेपाली […]
September 3, 2015
हाम्रो खेलकुद काठमाडौं, भदौ १७ – पुनरावेदन पाटन अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभाका विषयमा भदौ २३ गते अन्तिम फैसला सुनाउने भएको छ। बुधबारका लागि तय भएको साधारण सभा रोक्न मंगलबार आन्तरिम आदेश गरेको पुनरावेदनले बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । अन्तरिम आदेशलाई निरन्तरता दिनु पर्ने नपर्ने विषयमा छलफल गर्न […]
September 3, 2015
भद्र १७, काठमाडौं मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर लिगमा आज भएको खेलमा नेपालले साउदी आरबलाई ९ विकेटले पराजित गरेको छ । ५५ रनको लक्ष्य नेपालले ९ ओवरमा १ विकेट गुमाउदै भेट्टाएको थियो । यो समुह चरणको अन्तिम खेल थियो , नेपाल उपविजेता बनेको छ । अन्तिम खेलमा साउदी अरेवियामाथी ९ विकेटका प्रभावसाली जित निकालेपनि अफगानिस्तानसंगेको खेलनै नेपालका लागि निर्णयक […]