October 2, 2024
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगको यो सिजनमा पहिलो जित निकालेको छ । बार्सिलोनाले मंगलवार स्विस क्लब योङ ब्वाइजमाथि ५-० को प्रभावशाली जित हासिल गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोर्वट लेवान्डोस्कीले २, राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गर्दा ब्वाइजले उपहार स्वरुप १ गोल दिएको थियो । खेलको आठौं मिनेटमा लेवान्डोस्कीले […]
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीसँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ । क्यानडाको किंग सिटीमा मंगलवार भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका […]
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो । ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट […]
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]
October 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का ८ टोलीका मालिक सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा ८ टोलीको लोगो पनि प्रदर्शन गरिएको थियो। यद्दपी अधिंकाश टोलीले केही दिन यता टोलीको नाम र लोगो सार्वजनिक गरिसकेका छन्। अधिकांश टिमका […]
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो । राम्रो सुरुवात गरेको नेपालका ओपनर बाहेकका अन्य […]
October 1, 2024
सुमन अधिकारी, बुटवल भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । भैरहवामा मंगलवार भएको फाइनलमा शिशिर बुटवलका संजय कार्कीलाई ५–२ ले हराउँदै च्याम्पियन बनेका हुन्। उपाधिसँगै शिशिरले ६१ हजार रुपैयाँ र तथा संजयले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सर्वाधिक ब्रेकर सुजन पुन मगरलाई १० हजार रुपैयाँ […]
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका तीव्र गतिका बलर सोमपाल कामी टिममा फर्किएका छन् । क्यानडा त्रिकोणात्मक सिरिजमा नेपालले गएको खेलमा खेलेका दुई खेलाडीलाई बेन्चमा राखेको छ । रिजन ढकाल र देव खनाललाई बेन्चमा राख्दा सोमपाल र ललित नारायण राजवंशीलाई मौका दिएको हो । सोमपालले ओमानविरुद्धको खेल गुमाएका थिए भने ललितले यो सिरिजमा पहिलो पटक मौका […]
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजका अघिल्ला दुईमध्ये नेपाल १ मा विजयी र अर्कोमा पराजित भएको थियो।
October 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलवार सम्पन्न खेलमा काठमाडौंले चितवन शक्तिलाई पराजित गरेको हो । काठमाडौंले चितवनमाथि ३-१ को सेटमा जित निकाल्यो । पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै […]