September 8, 2015
भाद्र २१, काठमाडौं- एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित […]
September 8, 2015
२००८ मा पाकिस्तान विरुद्ध मैत्रिपुर्ण खेलमा डेब्यु गरेता विराजले जम्मा एक खेलमा मात्र मैदानबाहिर बसेका छन्| गतसाता पुणेमा भारतसंगको मैत्रिपुर्ण खेलमा ५०औं क्याप जितेका विराज समयसंगै जिम्मेवारी पनि बढ्दै गएको अनुभव रहेको बताउँछन्| “आफु राष्ट्रिय टिममा पर्दा निकै डर लाग्थ्यो, गल्ती हुने हो कि भन्ने डरले खेल नै फरक हुन्थ्यो| तर समयसंगै निकै परिपक्व भएको […]
September 8, 2015
२२ भाद्र | हाम्रो खेलकुद नवनियुक्त प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेका छन्| भारतविरुद्धको खेलका लागि ३० जनाको सुचिमा पर्न सफल खेलाडीलाई मात्र आजको प्रशिक्षणमा सहभागि दराइएको छ| एन्फाका अनुसार राष्ट्रिय लिगको खेल हेरेर प्रशिक्षकले आफुलाई चाहिने खेलाडी बोलाउन सक्नेछन्| राष्ट्रिय लिग यहि भाद्र २८ गतेदेखि सुचारु हुँदैछ| पुर्व प्रशिक्षक ध्रुव कसी अब […]
September 7, 2015
राजविराज, २० भदौ राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ । रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन । २ […]
September 7, 2015
काठमाडौं भदौ २१ गते । अखिल नेपाल फूटबल सघं (एन्फा) ले यही भदौ २८ गते बाट सुचारु हुने भनिएको राष्ट्रिय लिगको तलिका सार्वजनिक गरेको छ । एन्फाले सुरुको दशवटा खेलको तलिका सार्वजनिक गरेको हो ।
September 7, 2015
काठमाडौं भदौ २१ गते । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान […]
September 7, 2015
ए.एफ.सी यु१६ छनोट चरणका खेलको तयारीका क्रममा रहेको यु१६ टोलीले मनाङ मर्स्याङ्दी क्लबसंग ५-१को हर व्यहोरेको छ| किर्गिस्तानमा हुने छनोट चरणको खेलका लागि तयार गर्दै गरेको टोलीले राष्ट्रिय लिग खेल्न प्रशिक्षणरत मनाङसंग हार व्यहोरेको हो| २८औं मिनेटमा डोडोजको गोलले मनाङले खेलमा अग्रता लियो| किपर विशाल श्रेष्ठको लामो पासमा डोडोजले किपर अगाडी बढेपछि बक्स बहिरबाट […]
September 6, 2015
काठमाडौं भदौ २० गते । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट आईतबार युएईको अबुधावी प्रस्थान गरेका छन् । विश्व चेस महासंघको साधारण सभा तथा सोही अवसरमा नेपाल बुद्धिचाल संघलाई एशियन चेस महासंघले प्रदान गर्ने एक्सेलेन्स अवार्डमा सहभागि हुन त्यस तर्फ प्रस्थान गरेको नेपाल चेस संघका सचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचालको […]
September 6, 2015
नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् । शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी २५–२४ को रोमान्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रर्दशन गदै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाईजको फाईनल खेलमा अंकित भण्डारीको महत्वपुर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई […]
September 6, 2015
भाद्र २०, काठमाडौं- नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ । स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । छत्तिसौ विश्व […]