September 11, 2015
भाद्र २५, काठमाडौं । मलेशियामा हुने यु-१९ विशकप छनोट प्रतियोगिताको लागि क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले १८ जना खेलाडिको नाम घोसना गरेको छ । छनोट प्रतियोगिता यही आउने अक्टोबर १४ बाट २३ सम्म चल्ने छ । टोलिको नेतृत्व राजु रिजालले गर्ने छन भने उप-कप्तान मा सेख आरिफ रहेका छन । क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले गोसणा गरेको १८ […]
September 11, 2015
भाद्र २५, काठमाडौं । पाटनको पुनरावेदन आदलतले नेपाल ओलम्पिक कमीटिको नाममा बुधवार दुई वटा आदेश जरी गरेको छ । आदालतको आपहेलनको बिषयमा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले रिट दाएर गरेका थिए । दावाले दाएर गरेको रिटमा सुनुवाइ गर्दै पुनरावेदन आदालतले ओलिम्पिक कमिटिलाई सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साउन […]
September 10, 2015
२४ भाद्र हाम्रो खेलकुद | दिपेश तिमल्सिना एन्फाद्वारा नियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको आगमनसंगै नेपालको खेलशैलीमा परिवर्तन आउन सक्ने बुझिएको छ| भारतविरुद्ध नेपालको खेल हेर्न स्वयं पुणे पुगेका प्याट्रिकले खेलपश्चात नेपालको खेलशैली नेपाली खेलाडीले अवलम्बन गर्न नसक्ने विश्लेषण गरेको बताएका थिए| लामो पास खेलेर अट्याक गर्न खोजेपनि शारिरिक रुपमा विपक्षीभन्दा कमजोर नेपाल भारतसंगको खेलमा फिका […]
September 10, 2015
भदौ २४ , बिहिवार नेपाली खेलकुद जगतका ऐतिहासिक तस्बिर, पोशाक, शिल्ड, ट्रफी, पदक लगायत विविध वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय नेपाल ओलम्पिक संग्रहालयको आज सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भुईतल्लामा विशेष पुजाका साथ मुख्य कार्यालयको संग्रहालयका संरक्षक तथा युवा तथा खेलकुद मन्त्री माननीय पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा शुभारम्भ […]
September 10, 2015
भरतपुर, २४ भदौ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले विहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति ग¥यो भन्दा आफूलाई केही फरक नपर्ने बताए । “मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको […]
September 9, 2015
मनाड मस्यार्दी क्लबले महाभुकम्पमा ज्यान गुमाएका खेल पत्रकार स्वर्गिय सुमन बमजनको परिवारलाई बुधवार नगद तीस हजार सहयोग गरेको छ । मनाड मस्यार्दी क्लबका अध्यक्ष जिमि गुरुङ सलिम,मनाङ समाजका अध्यक्ष सोनाम गुरुङ र क्लबका महासचिव कर्मा गुुरुङले नेपाल खेलकुद पत्रकार मन्च अध्यक्ष अजय फुयललाई सयुक्त रुपमा चेक हस्तान्तरण गरे । स्वर्गिय बमजन गोरखापत्र संस्थानमा कार्यरत थिए । त्यसै गरि भुकम्पबाट घर […]
September 9, 2015
काठमाडौं, भाद्र २३ । अखिल नेपाल फूटबल सघं (एन्फा) को साधारण सभा बारेमा पाटन पुनरावेदन आदलतले आज निर्णय आज सुनाउदै छ । भाद्र १७ मा भएको इजलासले आजको मितिमा फैसला गर्ने निर्णय गरेको थियो । एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको […]
September 8, 2015
एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]
September 8, 2015
काठमाडौं, भदौं २२ गते ढोरपाटन व्लु स्काई कप डबल महिला लिग भलिबलको ११औं संस्करण पुस ४ देखी १८ गते सम्म हुने भएको छ । नयाा वर्ष पार्कमा हुने प्रतियोगितामा १२ टिमले भाग लिने आयोजक ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबले मंगलबार त्रिपुरेश्वरमा भएको पत्रकार सम्मेलनमा जानकारी गरायो । ढोरपाटन स्पोर्टस ट्ेरनिङ क्लबका अध्यक्ष मनवीर छन्त्यालले प्रतियोगितामा यसपटक […]
September 8, 2015
भाद्र २१, काठमाडौं- एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । क्वाटरफाइनलमा लिभरपुलको भेट टाइम्ससंग हुनेछ भने मोर्गनले जेभियरको सामना गर्नेछ । दुवै खेल बुधबार हुनेछ । बााकी क्वाटरफाइनल प्राइम र एलआरआई तथा गोल्डेनगेट र जेम्सबीच बिहीबार हुनेछ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जेम्सले ह्वाइटहाउसलाई ४७–३० ले पराजित […]