September 17, 2015
सूर्य नेपाल गल्फ क्लब टुर छनोटका विजेता विकास बोगटीसहित निश्चयजंग रायमाझी र शिवराम पौडेलले व्यवसायिक खेलाडीमा रुपान्तरण भएका छन् । तीन दिने छनोटमा २२ ओभरलाई व्यवसायिक खेलाडी छनोटको आधार बनाइएको थियो । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (नेपाल पिजिए) का सल्लाहकार धनश्याम थापाले व्यवसायिक खेलाडीलाई कार्ड वितरण गरे । व्यवसायिक खेलाडीमा रुपान्तर भएपनि निश्चयजंगले भने कार्ड‘होल्ड’ […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । भर्खरै भारत विरुद्ध भएको मैत्रिपुर्ण खेलमा डेब्यु गरेका नवयुग श्रेष्ठ राष्ट्रिय टोलीमा चम्कने सक्ने अभिव्यक्ति राजु तामाङले दिएका छन्| बिहिबार भएको राष्ट्रिय लिगको विभागिय डर्बीमा ह्याट्रिक गर्दै आर्मीलाई ३-०को जित दिलाएका नवयुग विगत दुई वर्षदेखि चर्चामा आएका हुन्| राष्ट्रिय टोली एवं आर्मीका मिडफिल्डर राजु तामाङले नवयुगको खेललाई यसरी बयान गरे: ‘विभागिय […]
September 17, 2015
राष्ट्रिय लिगमा भोलि दिनको साँढे तिन बजे मनाङ मर्स्याङ्दि क्लब र थ्रि स्टार क्लब भिड्दैछन्| सातदोबाटो स्थित एन्फा कम्पलेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा दुवै टोली जितको आशा लिएर मैदानमा उत्रनेछन्| खेलअघि दुवै टोलीलाई आफ्नो पछिल्लो खेल गुमाएका महत्वपुर्ण खेलाडीहरुको सहयोग पनि मिल्नेछ| थ्रि स्टारका पुर्व खेलाडी विराज महर्जन यसपटक मनाङबाट खेल्दैछन् भने मनाङका पुर्व […]
September 17, 2015
मनाङ र थ्रि स्टार भोली राष्ट्रिय लिगको ३८औं खेलमा आमने सामने हुदैंछन्| सातदोबाटोको एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा दिनको साँढे तिन बजे खेल सुरु हुनेछ| दुवै टिमको सम्भावित एघार तल दिइएको छ: थ्रि स्टार: किरण चेम्जोङ रजिन धिमाल – पिटर सेगुन – सन्दिप राई – सागर थापा विक्रम लामा -निराजन खड्का जगजित श्रेष्ठ सन्तोष साहुखल […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । आज सतदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको पुलिस र आर्मी बिरुद्धको राष्ट्रिय लिगको खेलमा नेपाल आर्मी ३-० ले बिजयी भएको छ । बिजयी टोलिका लागि तीनै गोल नवयुग श्रेष्ठले गरेका थिए । लिगको मह्त्वपुर्ण विभागिय डर्वि भिडन्तमा आर्मीका नवयुग श्रेष्ठ चम्किएपछि नेपाल पुलिस क्लब ३–० ले स्तब्ध भएको छ । विहिबार भएको खेलमा […]
September 17, 2015
काठमाडौं, भदौ ३१ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव भएको दुई महिना भन्दा केही दिनपछि केशवकुमार विष्टले निर्वतमान सदस्य सचिव युवराज लामाको चार बर्षे कार्यकालको स्वतपत्र जारी गरेका छन् । विभागिय प्रमुखको उपस्थितिमा बुधबार संक्षिप्त स्वतपत्र जारी गर्दै विष्टले कसैप्रति पूवाग्रही राखेर नभइ कसरी जिम्मेवारी पुरा गरिएको छ भन्ने फेहरिस्त मात्र भएको उल्लेख गरेको […]
September 17, 2015
काठमाडौं, भाद्र ३१ । साफ यु-१९ बिजेता नेपालको यु-१९ फूटबल टोलीलाइ नेपाल सरकारले जनही नगद १-१ लाखले सम्मान गरेको छ । आज बिहान सातदोवाटोस्थित पौडी पोखरीमा भएको कार्यक्रम गरेर सरकारले उक्त सम्मान हस्तान्तरन गरेको हो । साफ फाईनल मा भारतलाई पराजित गर्ने बितिक्कै खेलकुद मन्त्री पुरसोत्तम पौडेलले बिजय खेलाडि, कोच र फिजिओलाई जनही १-१ लाख […]
September 16, 2015
दुवै गोल रेजिन सुब्बाको भाद्र ३०, किर्गिज़स्तान जोर्डन बिरुद्ध २-० गोलको बिजयी नतिजा निकाल्दै नेपालले एएफसी यु १६ छनोट चरणको पहिलो खेलमा ३ अंक बटुल्न सफल भएको छ । खेलको पहिलो १० मिनेट तालमेल मिलाउन नसक्दा जोर्डनले दबाब दिएको थियो । खेलको पहिलो ५ मिनेटमा नेपालले गोल गर्ने अवसर पाएको थियो तर प्रजेन तामाङ खुला अवसरमा फितलो प्रहारले जोर्डनका गोलकिपरलाइ […]
September 16, 2015
काठमाडौं, भाद्र ३० । आज भएको साफ सुजुकी कप २०१५ को ड्र मा नेपाल चिर परिचित प्रतिद्वन्दी भारत सँग एउटाै समुहमा परेको छ । २३ डिसेम्बर बाट सुरु हुने प्रतियोगिता जनवरी २ सम्म भारतको तृभान्द्रम , केरलामा हुने छ । ड्र भारतको दिल्लीमा भेएको थियो । नेपाल रहेको समुह A मा भारत, श्रीलङ्का र पाकिस्तान रहेका छन […]
September 15, 2015
थ्रिस्टार र सशत्र प्रहरी बल विचको खेलको अन्तिम समय तिर जगजितले फ्रिकिक छिराएका थिए| भिडियो – इसान खरेल ए.पि.एफको वक्स बाहिर पाएको फ्रिकिक जगजितले टप लेफ्ट कर्नरमा छिराएका थिए| के यो फ्रिकिक उत्कृष्ट थियो? थियो थिएन