default_image

popular

September 20, 2015

बर्षौ पछी को सपना पुरा; बधाई सबैलाई

काठमाडौं, असोज ३ – नेपालको संविधान सभाले अन्नतः नयाँ संविधान जारी गरेको छ । नयाँ संविधान जारी भएको खुसीमा देशका अधिकांश ठाँउमा दिपावली मनाइरहँदा यसप्रति असहमत हुनेको संख्या पनि उल्लेख छ । मुख्यतः तराइ केन्द्रित दल संविधान सभा निर्माण प्रक्रियामा अन्तिम समयमा बाहिरिदा संविधान यति छिट्टै आउला भन्ने शंका थियो । तर, खास गरि सत्तासिन […]

September 20, 2015

गले एपिएफका प्रशिक्षक थापा

काठमाडौं, असोज ३ – चौतर्फी आक्रमण र अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टिकरण मागेपछि एक साता नवित्दै एपिएफका प्रशिक्षक कृष्ण थापा गलेका छन् । उनले अघिल्लो साताको आफ्नो अभिव्यक्तिलाई हतासको प्रतिक्रिया भन्दै सबैसँग माफी मागेका छन् । अघिल्लो साता मंगबार रुस्लान थ्री स्टारसँग ४–१ ले पराजित भएपछि आक्रमक रुपमा प्रस्तुत भएका थापाले एन्फाको चर्को […]

September 20, 2015

टेक बहादुरको गोल मा आर्मीले एपिएफलाई हरायो

काठमाडौं, असोज ३ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मी क्लबले नेपाल एपिएफलाई १-० ले हरायो । टेक बहादुर बुढाथोकीले खेलको एकमात्र गोल गरे । खेलको सुरु बाटनै नेपाल आर्मी अक्रमक देखिएपनी पहिलो अशालाग्दो प्रहार भने एपोएफ बाट भयो । ६औं मिनटमा हेमन गुरुङले प्रहार गरेको फ्री-किक बार […]

September 20, 2015

ओमान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

काठमाडौं, असोज ३। नेपाली राष्ट्रिय यु-१६ फूटबल टिमले आज ओमान सँग एसियन कप चनोट चरणको तेश्रो तथा अन्तिम खेल खेल्दै छ । खेल बिस्केकमा दिउसो २:४५ नेपाली समयमा हुने छ । नेपालले आज बराबरी अथवा जित हात पारेमा छनोट पक्का हुनेछ। हार बेहोरेको खण्डमा नेपालले अन्य खेलको नतिजा पर्खनु पर्नेछ| नेपालले पहिलो खेलमा जोर्डनलाई २-१ ले […]

nepal u16 kyrgyzstan

September 20, 2015

छनोटको लक्ष्य लिएर नेपाल र ओमान भिड्दै

काठमाडौं, असोज ३ गते । नेपाल यु-१६ फूटबल टिमले आज एफसी कपको छनोत चरणको अन्तिम खेल ओमान बिरुद्ध खेल्दै छ । नेपालले यस अघिको दुई खेलमा जोर्डनलाई २-१ र आयोजक किर्गिस्तानलाई ४-२ ले हराएको थियो । यस समुह बि मा नेपाल ६ अकंले पहिलो स्थानमा छ र आज ड्र मात्र गरेको खण्डमा पनि नेपाल भारतमा […]

September 19, 2015

काभ्रेमा तेक्वान्दो आइटिएफ

काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् । महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा […]

September 19, 2015

सुदुरको फराकिलो जित; झापा घर्मै स्तब्ध

लिगको शीर्ष स्थानमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्य लिएर लुम्बिनिलाई घरेलु मैदानमा निम्त्याएको झापा ११ घरेलु मैदानमै स्तब्द भएको छ  | दोमाला रंगशाला भएको खेलमा  पूर्ण बहादुर गुरुङ्को १८ औ मिनेटको गोल निर्णायक साबित भयो  | जितसंगै लुम्बिनिको १० खेलमा २ जित र १ बराबारीको साथ ७ अंक भएको छ | त्यसैगरी हार बेवोरेको झापा लिगको अग्र स्थानमा […]

September 19, 2015

चोटले सताएको पुलिस

काठमाडौं, असोज २ गते । इन्ज्युरिले सताएको पुलिसको लिग सिजन जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन, खेलाडीहरु घाइते हुनुनै टिमको नराम्रो रिजल्ट आउनुको कारण रहेको प्रशिक्षक स्वयं स्विकार्छन्| पुलिसका हेड कोच विराट कृष्ण श्रेष्ठलाई जब एक पत्रकारले पुलिसको घाइते खेलाडीहरुको अवस्थाबारे सोधे, तब श्रेष्ठले मुस्काउदैं भने, ‘मेरो पहिलो रोजाइको सेट […]

September 18, 2015

नेपाल यु-१६ को किर्गिस्तान यु-१६ बिरुद्द शानदार जित

काठमाडौं, असोज १ गते । आज भएको एफसी यु-१६ को छनोट चरणको दोस्रो खेलमा नेपालले किर्गिस्तान यु-१६ लाई ४-२ ले हराउन सफल भएको छ । पहिलो हाल्फमा दुई गोलले पछी परेको नेपालले चारै गोल दोस्रो हाल्फमा गरेको हो । यो नतिजा ले नेपाल को एफसी फाईनल राउन्डमा छनोट हुने सम्भावना प्रबल बनाएको छ । भारतमा […]

September 18, 2015

नेपाल यु-१६ बिरुद्ध किर्गिस्तान यु-१६: लाईभ अपडेट

नेपाल यु-१६ ४-२ किर्गिस्तान १६ स्थान: बेस्केक, किर्गिस्तान समय: ७:४५ बेलुका (नेपाली समय) सुरुवती ११ नेपाल: प्रेजेन तामाङ, रेजिन सुब्बा, अर्पन कार्की, सुमन अर्याल , रोमन लिम्बु , अभिशेक रिजाल, मनिश बहादुर कार्की (क), अनोश मगर , लक्ष्मण परियार, सेसेहाङ अङ्देम्बे, अशोक थापा किर्गिस्तान: एल्गार्ड, मलिक, मक्सत, अमंतुर, इमिर, अज़मत(क), अजिर्ज़ेत, ए. गुल्झिगित, ओरोज्बेक, अदिलेट, के. […]

Success

Thank you for your time.