default_image

popular

October 7, 2015

सोतोकान टोली सर्बिया प्रस्थान

काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]

October 7, 2015

बिशाल राई चम्के पछी मनाङले झापालाई हरायो

काठमाडौं, असोज २० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ ।  झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल […]

October 7, 2015

राष्ट्रिय लिगमा मनाङ र झापाबीच महत्वपूर्ण खेल

काठमाडौं, असोज २० उपाधि दाबेदारमध्येका लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र रमपम झापा ११ आज रेडबुल राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्दैछन् । उपाधि सम्भावनालाई बलियो बनाउन दुवैलाई जित जरुरी छ । झापालाई सफलता मिले टोली पूर्ण रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लने छ । मनाङ जिते झापालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ । […]

nepal

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]

October 6, 2015

अन्तिम खेलमा जोर्डनद्वारा नेपाल ३-०ले पराजित

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

October 6, 2015

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेद्वारा राजीनामा

असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..

October 6, 2015

मोरङले नेपाल पुलिससँग बराबरी खेल्यो

काठमाडौं, असोज १७ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल पुलिस क्लब र मोरङ एफसिले बराबरी खेलेका छन । मोरङले खेलको अन्तिम मिनटमा बराबरी गोल गरेपछी पुलिस राष्ट्रिय लिग पुन: सुचारु भएपछी हासिल गर्न लगेको पहिलो जीतबाट बन्चित भयो ।  नेपाल पुलिस क्लबका ३ जना खेलाडी चोट बाट फर्के पनि कुनै […]

October 6, 2015

राष्ट्रिय लिगमा मोरङ र पुलिस भिड्दै

राष्ट्रिय लिगमा आज नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब खेल्दै छन्| सातदोबाटो स्थित एन्फा कम्प्ललेक्सको एष्ट्रो टर्फमा जारी लिगमा आज अंक तालिकाको पुछारमा रहेको मोरङ लिगको पहिलो जित हात पार्ने दाउमा छ भने पुलिस तिन अंक बटुलेर लिगको अन्त्य सुखद पार्ने सोचमा हुनेछ| चोटले सताएको पुलिस टिमले यो लिगमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन| […]

CRICKET-IND-RSA

October 5, 2015

दक्षिण अफ्रीका विरुद्ध भारतको लगातार दोस्रो हार

जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]

Success

Thank you for your time.