default_image

popular

best players

October 17, 2015

राष्ट्रिय लिगका उत्कृष्ट खेलाडिहरु

हालै सम्पन्न राष्ट्रिय लिगको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको छ  ।  मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजयसंगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको  हो ।  जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भयो । सम्पन्न राष्ट्रिय लिगका उत्कृष्ट खेलाडि र प्रसिक्षक यस प्रकार छन । उत्कृष्ट किपर – किरन चेम्जोङ (थ्री स्टार) उत्कृष्ट डिफेन्डर – […]

celebrate Three Star

October 17, 2015

मनाङलाई हराउदै थ्री स्टार राष्ट्रिय लिगको उपाधि चुम्न सफल

मनाङ मरस्याङ्दी क्लब बिरुधको बिजय संगै थ्री स्टार क्लब राष्ट्रिय लिगको उपाधि चुम्न सफल भएको छ  । जितसंगै थ्री स्टारले १ करोड पुरस्कार राशी जित्न सफल भएको छ । नेपालमा हुने फुटबल खेलमा यो सबैभन्दा धेरै उपहार राशी हो । ड्र काफी रहेको थ्री स्टार क्लबले खेलको ४८ औ  मिनेटमा आफिजको गोल संगै अग्रता लिएको थियो । १६ खेल मा […]

Biraj Maharjan

October 17, 2015

थ्री स्टार विरुद्ध मनाङ : सम्भावित एघार

रेडबुल राष्ट्रिय लिग अन्तर्गत अन्तिम खेलमा आज थ्रि स्टार र मनाङ उपाधिका लागि भिड्दै छन्| यस खेलका लागि सम्भावित ११ यसप्रकार छ: थ्री स्टार क्लब: किरण चेम्जोंग रंजित धिमाल – पिटर सेगुन – विष्णु सुनुवार – सरोज दाहाल विजय गुरुङ – बिक्रम लामा – निराजन खड्का – जगजित श्रेष्ठ ओलावाले अफिज – सगुन एयैतो मनाङ: […]

AFC

October 16, 2015

खेल मिलेमतो अनुसन्धानमा नेपाल प्रहरी, एएफसी र स्पोर्टस राडारका सहकार्य

काठमाडौं, असोज २९ एक बर्ष यता लगातारको अनुसन्धान पछि नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका ५ खेलाडी पक्राउ परेको एसियाली फुटबल महासंघ (एएफसी) शनिबार सार्वजनिक गरेको छ । एएफसी, स्पोर्टस राडार सेक्युरिटी सर्भिस र नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाबीच लामो सहयकार्यपछि म्याच फिक्सिङको बलियो आधार फेला परेपनि उनीहरुलाई पक्राउ गरेको एएफसीको विज्ञप्तीमा उल्लेख गरिएको […]

October 16, 2015

पुलिसलाई हराएपछी अर्मीको दोस्रो स्थान पक्का

काठमाडौं, असोज २९ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल आर्मीले पुलिसलाई ३-०ले पराजित गरेको छ । यो नतिजाले आर्मीको दोस्रो स्थान पक्का भएको छ । नेपाल अर्मीको अहिले सम्मकै राम्रो नजिता हो यो पोजिसन लिगमा । चोटनै चोटले सताएको नेपाल पुलिस आज पनि आफ्ना प्रमुख खेलाडी बिनानै उत्रेको […]

October 16, 2015

राजु रिजालको शतकसँगै नेपालको अर्को सान्दार जित

१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१  रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले  कप्तान राजु रिजालको शतकसँगै  युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]

sagar thapa

October 16, 2015

कप्तान सागर थापाको निर्देशनमा अधिकांश फिक्सिंग

अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए। खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएको खनालले जानकारी दिए। खनालका अनुसार अधिंकाश खेलमा कप्तान थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ । उनीहरूले सन् […]

October 15, 2015

सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

fixing

October 15, 2015

फिक्सिंग आरोपी खेलाडिलाई देशद्रोह सम्बन्धी मुद्दा चलाउने तयारी

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

players

October 15, 2015

नेपाल प्रहरी – एन्फालाई फिक्सिंग बारे पुर्व जानकारी

एन्फालाई मिलेमतो बारे पुर्व जानकारी भएको तर दबाएर राखेको कुरा नेपाल प्रहरीले जानकारी दिएको छ| एन्फाका पदाधिकारी लगाएत अन्य खेलाडी र प्रशिक्षकको पनि यसमा संलग्नता रहेको हुन सक्ने प्रहरीले प्रेसकन्फ्रेन्समार्फत बताएको छ| नेपाल प्रहरीले विगत लामो समयदेखि निगरानि गरिरहेको र यसकै फलस्वरुप ५ जना पक्राउ परिसकेका छन्| आजै प्रहरीले पाँच अभियुक्त सार्वजनिक गरेको छ|

Success

Thank you for your time.