default_image

popular

November 3, 2015

एन्फासँग स्पष्टिकरणमा माग

कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]

Dejib Thapa

November 3, 2015

डेजिब थापा- म निर्दोष छु, मलाई फसाइदै छ

नेपाल प्रहरीले सार्वजनिक गरे लगतै राष्ट्रिय टोलिको पूर्व फिजियो डेजिब थापा आफुलाई बलिको बक्रा बनाएको बताएका छन । आफुलाई फिक्सिङ काण्ड्मा मुछिएको लगतै डेजिबले फेसबुकमा आफु निर्दोष रहेको र आफ्नो नाम प्रयोग गरी कसैले रकम लिएको दाबी गरेका छन । म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा तानिएका मलेसियाका पूर्वराष्ट्रिय खेलाडी केसभान पटानको नामबाट थापाको नाममा एकपटक करिब […]

Dejib

November 3, 2015

नेपाल पुलिस – म्याच फिक्सिङमा पूर्व फिजिसियन डेजिब थापा पनि संलग्न

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भएको म्याच फिक्सिङमा राष्ट्रिय टोलीका फिजिसियनको पनि संलग्नता रहेको खुलासा नेपाल प्रहरीले गरेको छ । लामो समय राष्ट्रिय टोलीका फिजियोका रूपमा काम गरेका डेजिव थापाको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ तर, थापा हाल अमेरिकामा रहेकाले फरार प्रतिवादी बनाई मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ । म्याच फिक्सिङको आरोपमा अनुसन्धानको दायरामा […]

National Team nepal goalkeepers Kiran Chemjong, Bikesh Kuthu and Amrit Chaudhary

November 2, 2015

राष्ट्रिय फुटबल टोलीको कप्तान – समर्थकको रोजाइमा किरण पहिलो

कार्तिक १६ , दीपेन्द्र पोखरेल , हाम्रो खेलकुद हाम्रो खेलकुदले गरेको सर्भे अनुसार अधिकतम समर्थकहरुले राष्ट्रिय टोलिका गोल किपर किरण चेम्जोङलाई फुटबल समर्थकहरुले राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा हेर्न चहेका छन । राष्ट्रिय टोलिका कप्तान सागर थापा र उपकप्तान सन्दिप राइ गरी ५ खेलाडी फिक्सिङको आरोपमा पक्राउ परे पछी टोलिको नयाँ कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । यसै […]

November 2, 2015

राखेपले क्यानको निर्वाचन रोक्न निर्देशन दियो

 काठमाडौं, कात्तिक १६ –यसै साताका लागि तय भएको निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको छ । क्यानले कात्तिक २० र २१ भैरहवामा निर्वाचन गर्ने तयारी गरेको थियो । सर्वोच्च अदालतले राखेप सदस्य सचिव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न शुक्रबार आदेश दिएको थियो । आफ्नो पक्षमा […]

nepal fixing players

November 1, 2015

म्याच फिक्सिङको आरोपी खेलाडीहरु थप सात दिन थुनामा

१५ कात्तिक, काठमाडौं । विशेष अदालत काठमाडौंले म्याच फिक्सिङको आरोपमा पक्राउ परेका फुटबल खेलाडीहरुलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको छ । यसअघि विशेष अदालतले पक्राउ परेको मितिले १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शुक्रबार नै सकिएको थियो । तर, शनिबार अदालत विदा भएकाले आइतबार उपस्थित गराउन […]

Nepal Captain

November 1, 2015

फुटबल टोलिको कप्तान बन्न सक्ने केहि खेलाडीहरु

राष्ट्रिय टोलीका वर्तमान कप्तान सागर थापा निलम्बित रहेको अवस्थामा अब घोषणा हुने टोलाको कप्तान को होलान् भन्ने चासो सम्पूर्ण नेपाली समर्थक हरुमा छ । टोलिको कप्तान सागर र उपकप्तान सन्दिप दुबै निलम्बित भएको अवस्थामा प्यट्रीकले छान्न सक्ने केहि खेलाडीहरु तल लेखिएको छ । १. अनिल गुरुङ्ग : अहिलेको राष्ट्रिय टोलीका सबैभन्दा अग्रज खेलाडी अनिल विगत नौ वर्ष देखि फरवार्डको भुमिका […]

fixing

November 1, 2015

फिक्सिङ आरोपीलाई आज विशेष अदालत लगिदै

म्याच फिक्सिङ आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई प्रहरीले आज विशेष अदालतमा उपस्थित गराउदै छ  । खेलाडीसँगको बयान नसकिएको भन्दै विशेषले पक्राउ परेको दिनदेखि लागु हुने गरि १७ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । १७ दिन शुक्रबार पुरा भएको हो तर शनिबार विदा भएकाले आइतबार मात्र खेलाडीलाई विशेष लान लागिएको […]

National Team nepal goalkeepers Kiran Chemjong, Bikesh Kuthu and Amrit Chaudhary

October 31, 2015

राष्ट्रिय टोलीको प्रशिक्षणमा गोलरक्षक थपिन सक्ने

राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा प्रहरी हिरासतमा भएको अवस्थामा पुराना दुई र नयाँ दुई गरि चार जना गोलरक्षक प्रारम्भिक टोलीमा परेका थिए| ओजेम्सले घोषणा गरेको ३९ सदस्यीय टोलीमा चार जना गोलरक्षक छानिएका थिए| रितेश थापा प्रहरी हिरासतमा परेपछि किरण चेम्जोंग र विकेश कुथु संगै अमृत चौधरी र विशाल श्रेष्ठ टोलीमा परेका थिए| चार गोलरक्षक बोलाइएको […]

October 31, 2015

नेपालको झण्डामा खेलकुद सेलिब्रिटीहरु – फोटो फिचर

खेलकुदको माया नेपालमा अत्यन्त छ । अन्तर्राष्ट्रिय क्रीकेट , विदेशी फुटबल मनपाराउने खेल प्रेमी धेरै छन नेपालमा । बेला बेला नेपाली झण्डा र नेपाली सँगको फोटो देख्न पाउदा निकै उत्साहित हुन्छन नेपाली समर्थकहरु । हेरौ केहि फोटो जहाँ अन्तर्राष्ट्रिय खेल सेलिब्रिटी नेपाली झण्डा र नेपाली सँग देखिएका छन ।    

Success

Thank you for your time.