default_image

popular

Sagar Thapa bikash Sing Chettri Special Court

November 9, 2015

“हामीलाई फसाएर अगाडी बढ्न खोजिदै छ” : सागर

सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन| खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ। अदालतबाट फर्किने […]

November 9, 2015

नाकाबन्दी विरुद्ध खेलाडी बिरोधमा

काठमाडौं, कार्तिक २३ गते । भारतीय नाकाबन्दी विरुद् उर्लिए खेलाडीहरु भारतले लगाएको अघोषित नाकाबन्दी विरुद् नेपाली खेलाडीहरु बिरोधमा उत्रिएका छन् | खेलाडीहरुले पहिलो चरणमा हस्ताक्षर अभियान बाट कार्यकम आयोजना गरेका हुन्| राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संगको आयोजनामा रंगशालामा भएको कार्यकममा रा खे प सदस्य सचिब केशब कुमार बिस्ट , कृतिमानी खेलाडीहरु वैकुण्ठ मानन्धर ,दीपक बिस्ट ,संगीना बैध ,जित बहादुर […]

Pubudu

November 8, 2015

पाकिस्तान बिरुद्ध नेपाल १ सय २१ रनले पराजित

कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]

Shohib Malik

November 7, 2015

स्टार पाकिस्तानी खेलाडी नेपाल विरुद्ध उत्रदै

कार्तिक २१, हाम्रो खेलकुद नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन । पाकिस्तानी खेलाडी हरु : आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद […]

November 7, 2015

शेर्पाले जिते सामसुङ ओपन गल्फ उपाधि

काठमाडौं, कात्तिक २१ – बाबु शेर्पाले शनिबार सामसुङ ओपन च्याम्पियनसिप गल्फको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा पछिल्लो ६ होलको प्रदर्शनमा अघि रहँदै बाबु च्याम्पियन बनेका हुन् । समान ८ ह्यान्डीक्यापका बाबु र आङनोर्बु शेर्पाले समान ३९ स्कोर गरेका थिए । दुवैले फ्रन्टनाइनमा २० र ब्याकनाइनमा १९ स्को गरेपछि अन्तिम छ होलको स्कोरका आधारमा […]

nepal

November 7, 2015

नेपाल पाकिस्तान सँग एक दिवसिय क्रिकेट खेल्दै

कार्तिक २१, हाम्रो खेलकुद नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ । भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ । नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड […]

Bimal Gharti Magar

November 7, 2015

साफ प्रशिक्षण अप्डेट – बिमल र भरत घाइते

कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन  । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे  । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]

November 7, 2015

अविस्मरणिय याद सहित डेबिड बेक्ह्याम फर्किए

बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन  । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]

Basanta

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]

November 6, 2015

नेपालमा बेकह्याम – फेसबुकमा नेपालीले सरकारलाई गरेको केहि हास्य व्यङ्ग्य

पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आएका हुन , बिबिसी डक्युमेन्टेरिको क्रममा उनि आज नेपाल आएका हुन । देशको यस्तो असहज स्थितीमा पनि हजारऔ फ्यानहरु उनलाई हेर्न उपस्थित थिए । केहि समर्थकहरुले देशको यो स्थितीलाई उद्रीत गर्दै केहि पोस्टहरु गरेका छन । हेरौ केहि रोजिएका पोस्ट हरु : यतिबेला फेसबुक मा कारपुल […]

Success

Thank you for your time.