December 18, 2015
गए राती भएको नेपाल र बाङ्लादेश बिचको खेलामा नेपाल १-० ले पराजित भएको थियो । बाङ्लादेशका लागी एक मात्र गोल सखवत रोनिले १८औ मिनटमा गरेका थिए । फोटो फिचर
December 18, 2015
एपिएफका विजित थापामगर र पाइन्द्र महता तथा आर्मीका नवीन श्रेष्ठ तेस्रो गंगाटा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलको दोस्रो चरण पुगेका छन् । अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा बिहीबार सुरु भएको प्रतियोगितामा विजितले कलंकीका अमर लावतीलाई २१–६,२१–१२ ले, इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१०, २१–५ ले हराए । नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई समेत मध्यनजर […]
December 17, 2015
लगातार १० खेल मा गोल गर्न असमर्थ अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ । साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई […]
December 17, 2015
पाँचथर जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए । पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित […]
December 17, 2015
मल्पीले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । मल्पीले ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुआत गर्यो । नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको उद्घाटन खेलको ब्वाइजमा मल्पीले रातो बंगलालाई ५७–३३ ले पराजित ग¥यो । मल्पीको जितमा अमिन तामाङले १६ अंक योगदान गरे । गल्र्समा डोली तामाङको २१ अंक […]
December 17, 2015
ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु ,जसका कारण अमृत चौधरी , रञ्जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]
December 16, 2015
तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ । गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको […]
December 16, 2015
डिफेडिङ च्याम्पियन मल्पी ‘ए’ ले छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा भएको फाइनलमा मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–९ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमबाट सौगात बानियाँ (कप्तान), वाङगेल गुरुङ, अमिन तामाङ र निमा टासी शेर्पाले प्रतिस्पर्धा गरेका थिए । […]
December 15, 2015
काठमाडौँ सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा साविकको उपविजेता तथा उपाधिको दावेदार न्यू–डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले जित हात पारेका छन् । मंगलबार भएको खेलमा उपाधिको दावेदार न्यू डायमन्ड एकेडेमीले धादिङ कलाकार संघमाथि ३–० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो । राष्ट्रिय टोलीकाी समेत सदस्य रहेकी प्रतिभा मालीको स्पाइकमा […]
December 15, 2015
काठमाडौं, मंसिर २९ गते । डिफेन्डिङ च्याम्पियन मल्पी ‘ए’ छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा मल्पीले जेभियर इन्टरनेसनललाई १४–१२, लिङ्कनलाई १५–८ तथा ट्रिनिटी ‘ए’ लाई १५–१० ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । जेभियर पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न […]