default_image

popular

January 4, 2016

रोहितले मलेसियामा व्यवसायिक फुटबल खेल्ने

राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्| भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए| रोहितकै पुर्व क्लब  […]

Light Training

January 4, 2016

बङ्गाबन्धु कपको लागि टिम घोषणा

पुष २० गते, काठमाडौं । अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ । प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट […]

January 3, 2016

आहा! रारा गोल्डकपको दर्शकलाई १ तोलाको सिक्का

मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कपको १४ औं संष्करणको तयारी तिव्र पारिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आउदो माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारुी तिव्र पारिएको आयोजक सहारा क्लवले आज (आईतबार) पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराएको […]

Ganesh thapa

January 3, 2016

अझै एन्फाकै गाडीमा थापा

फिफाबाट १० वर्षे प्रतिबन्धमा परेको डेढ महिना वितिसक्दा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट सुविधामा लिएको गाडी अध्यक्ष गणेश थापाले फिर्ता गरेका छैनन् । एन्फाले पनि आफ्नो फर्चुनर गाडी फिर्ताको पहल गरेको छैन । अपिलको समयसम्म कुरेको भन्दै एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले शनिबार नागरिकसँग भने भने, ‘छिट्टै गाडी फिर्ताको प्रक्रिया अघि बढाउनेछौं […]

Bajracharya

January 2, 2016

वज्राचार्यको निरन्तरता

तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) का मिक्स डबल्सका कांस्य विजेता धर्ममान वज्राचार्यलाई अध्यक्षमा निरन्तरता दिदै काठमाडौं जिल्ला टेबलटेनिस संघको साधारणसभाले ८ सदस्यीय जिल्ला कार्यसमिति शनिबार चयन गरेको छ । निर्विरोध चयन भएका वज्राचार्यको यो लगातार तेश्रो कार्यकाल हो । त्यस्तै धर्म शाहीले उपाध्यक्ष, राकेश श्रेष्ठले सचिव तथा सुरज केसीले कोषाध्यक्षको जिम्मेवारी पाए । […]

Nepal Coach Patrick Aussems

January 2, 2016

फुटबल प्रशिक्षक अजेम्सले पद त्याग्ने

काठमाडौं – साफ च्याम्पियनसिपको लज्जास्पद हारको साता दिन नवित्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अजेम्सले सम्झौता नविकरण नगर्ने भएका छन् । राष्ट्रिय टोलीसँगै सोमबार नेपाल फर्केलगत्तै घरायसी कारण देखाउँदै त्यसै रात फ्रान्स गएका अजेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने उल्लेख गरेका हुन् । जनवरी ५ मा नेपाल फर्कने भन्दै फ्रान्स गएका अजेम्सले काम नगर्ने छनक देखेरै […]

December 30, 2015

बंगबन्धु कपमा नेपाल र मलेसिया भिड्ने

आज ढाकास्थित बंगलादेश फुटबल फेडडेरेशन हाउसमा भएको ड्रमा नेपाल र मलेसिया समुह बी मा परेका हुन्|नेपाल र मलेसियासंग आयोजक बंगलादेश र श्रीलंका पनि छन्| नेपालले भर्खरै मात्र यी दुवै टोलीसंग १-०को हार व्यहोरेको थियो| अर्को समुहमा भने बहराइन, माल्दिभ्स, कम्बोडिया र बंगलादेशको यु-२३ टोली समावेश छन्| जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको खेलहरु ढाका र […]

December 30, 2015

हक्की र कबड्डी टोलीको घोषणा

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने हक्की र कबड्डी टोलीको छनोट गरिएको छ । हक्कीमा समान २०–२० तथा कबड्डीमा समान १२–१२ पुरुष/महिला टाृली छनोट गरिएको हो । हक्कीको पुरुषमा नेपाली सेनाका रन्जित राउत, दीपेन्द्र ऐर, सत्यनारायण चौधरी, अमित श्रीवास्तव, रोशन चौधरी, राम शाह, प्रदीप राजवंशी, श्यामुअल राई, देवसिंह धामी, मदन […]

December 30, 2015

ब्याडमिन्टन खेलाडी छनोट पूरा

भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागी हुने ब्याडमिन्टन खेलाडीको मंगलबार अन्तिम टुंगो लागेको छ । पुरुषमा नेपाल आर्मी क्लबका दीपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कट्वाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमश: शीर्ष ७ स्थानमा रहादै छनोट भए […]

December 28, 2015

राजु रिजाल सवैभन्दा महंगा खेलाडी, ४० हजारमा सन्तोषी टोलमा अनुबन्धित

यज्ञराज जोशी, धनगढी, पौष १२ गते । धनगढीमा आज सम्पन्न धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा थुप्रै ाष्ट्रिय खेलाडीहरुलाई पछि पार्दै नेपाली यु १९ का कप्तान राजु रिजाल सन्तोषी टोलमा आवद्ध भएका छन । त्यस्तै विनोद भण्डारीलाई अत्तरियाले तथा ललित सिंह भण्डारीलाई क्याम्पसरोडले ३६, ३६ हजारमा टीममा आवद्ध गरेका छन । त्यस्तै धनगढीका युवा […]

Success

Thank you for your time.