January 14, 2016
काठमाडौं प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलको कारण समाजमा बिकृती फैलिएको गुनासो आएको भन्दै महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका सबै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘स्वास्थ्य र रमाइलोका लागि खेलिने यो खेलमा नियमन नहुँदा विकृति बढेको पाइयो’, महानगरीय प्रहरी परिसरका एसपी तथा प्रवक्ता विश्वराज पोखरेलले अन्नपुर्णलाई […]
January 13, 2016
काठमाडौं, पुस २९ गते । थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे । १४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट […]
January 13, 2016
दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्डकपमा आज भएको पहिलो सेमीेफाइनलखेलमा काम्राङ फटवल क्लव सिक्खिमलाई ५–१ फराकिला गोल अन्तरले हराउदै कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ फाईलन प्रबेश गरेको छ । फिदिम उच्च मा.वि को खेलमैदानमा आजभएको सेमीेफाइनलखेलमा ताप्लेजुङले सिक्खिमलाई हराएको हो । पहिलो हाफमा एक–एक गोलको बराबरी गरेपनि दोश्रो हाफमा ताप्लेजुङका खेलाडी हाबि […]
January 13, 2016
आज ढाकामा भएको बङ्गबन्धु गोल्डकप अन्तर्गतको खेलमा १-०को जित दर्ता गर्दै जितको खडेरी तोडिएको हो । नेपालले जित हात पार्न नसकेको ११ खेलमध्य ९ मा हार र २ मा बराबरी खेलेको थियो । दुई बराबरी भने भारतसंग २०१५ अगष्टमा पुणे खेलिएको मैत्रिपुर्ण र विश्वकप क्वालिफाएरको दोश्रो लेगको गोलरहित बराबरी रहेका छन् । यस अघिको खेलमा […]
January 13, 2016
जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ । बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो । रबिन श्रेष्ठको दाया बाट आएको […]
January 13, 2016
पुष २९ गते, काठमाडौं । ताजिकस्तानले यु-१४ गर्ल्स फूटबलको आयोजना गर्ने भएको छ, प्रतियोगिता अप्रिल २३ तरिखबाट सुरु हुनेछ । प्रतियोगितामा ९वटा राष्ट्रहरुले सहभागिता जनाउने छन । आयोजक ताजिकस्तान सहित नेपाल, बाङ्लादेश, भुटान, भारत, ईरान, क्रीगिस्तान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन्, प्रतियोगिताको फाइनल खेल मे १ मा खेलाईने छ । नौ वटा टोलीलाई दुइ समुहमा […]
January 12, 2016
ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]
January 12, 2016
फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा […]
January 12, 2016
पुष २८ गते, काठमाडौं । गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन । पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले […]
January 11, 2016
केहि घण्टामै सुरु हुने ब्यालोन डो’र गालामा सहभागी हुन मेसि र रोनाल्डो ज्युरीच तर्फ लागेका छन्| आज घोषणा हुने २०१५को वर्ष खेलाडीको अन्तिम तिनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनेल मेसि र ब्राजिलका नेयमार पर्न सफल भएका छन्| फिफाले जारी गरेको २५ खेलाडी मध्य सम्पूर्ण देशका खेलाडी र प्रशिक्षकले गरेको मतका आधारमा यी तिन अन्तिम चरणमा […]