February 11, 2016
काठमाडौँ | पाचौ इनोभेटिभ अन्तरस्कुल बास्केटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुदै छ । इनोभेटिभ इङलिस स्कुलको आयोजनामा हुने प्रतियोगिता फागुन ६ गतेसम्म चल्ने बिहिबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरि २० टोलीको सहभागिता रहेको इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवरले जानकारी दिए । सियिनर ब्वाइजमा १२ र गल्र्स ८ टिमले […]
February 11, 2016
साग फुटबलमा नेपाल आज बाङ्लादेश सँग भिड्दै छ । नेपालको सुरुवाती ११ यस प्रकारको छ। एलेन नेउपाने (गोल्) बिराज महर्जन (कप्) अनन्त तामाङ कमल श्रेष्ठ अदित्य चौदरी बिशाल राइ हेमन गुरुङ बिक्रम लामा रन्जन बिस्ट नव्युग श्रेष्ठ जग्जीत श्रेष्ठ भुटान बिरुद्ध ५-० को जित निकालेको नेपाल यस खेल अघी नै सेमी फाइनल प्रवेश गरी सकेको छ […]
February 11, 2016
नामेबिया बिरुद्ध ३ विकेट लिदै नेपालका सन्दिप लामिछाने जारी यु १९ क्रीकेट बिश्व कपको सार्वाधिक विकेट लिने खेलाडी बनेका छन । नेपाली स्रेन वार्न भनेर चर्चा कमाएका लामिछानेले आजको ३ विकेट संगै प्रतियोगितामा कुल १४ विकेट लिएका छन । त्यसै गरी बेलायतको साबिक महमुद र आएर ल्याण्डका रोरी आन्ड्रेसको १४ विकेट छ । यो नातिजा भने अन्तिम हैन, […]
February 9, 2016
आइसिसि यु १९ बिश्व कपको पाचौ स्थानको प्ले अफमा नेपाल पाकिस्तानबिरुद्ध १२२ रनको भारी अन्तरले पराजित भएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई पाकिस्तानले २५९ को लक्ष्य दिएको थियो । जवाफमा ४३.५ ओभर खेल्दै नेपालले १३६ रनमा सबै विकेट गुमायो । तीन रनमा २ विकेट गुमाएको पाकिस्तानको ३० रनमा तीन विकेट गुमेको थियो तर चौथो […]
February 9, 2016
जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ । आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो । भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।
February 9, 2016
नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् […]
February 8, 2016
आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो । हाइलाईट [ad#rect]
February 8, 2016
माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]
February 5, 2016
आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]
February 5, 2016
कत्पान राजु रिजालको ७२ रनको मद्धतले नेपालले जारी यु १९ बिश्व कपको क्वाटर फाइनलमा बाङ्लादेश समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले कुल ५० ओभर खेलेर ९ विकेट गुमाउदै २११ रन बनायो । कप्तान राजु रिजालले १ छक्का र ८ चौकाको मद्धतले ८० बलको सामना गर्दै ७२ रनको योगदान दिए ।