February 15, 2016
भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे । नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल […]
February 15, 2016
दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ । आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो। दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए। त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल […]
February 15, 2016
बिकेस कुथु , बिराज महर्जन , अनन्त तामङ , मान बहादुर , अदित्य , बिशाल , हेमन , बिक्रम , अन्जन्, नव्युग , बिमल
February 15, 2016
१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी […]
February 15, 2016
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]
February 14, 2016
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद९ राखेप का सदस्य सचिव केशवकुमार विष्ट बारम्बार दोहोराउथे,‘ पदक जित्न साधन श्रोत मात्र होइन, इच्छाशक्ति र उच्च मनोबल चाहिन्छ ।’ १२ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी सन्तोषजनक नभएपछि खेलाडीलाई उत्साह भर्न उनी यहि भनाई दोहोराइ रहन्थे । सरकारले समयमा बजेट निकासा नगरेको वहानामा नेपालले सागको अन्तिम तयारी पुरा महिना […]
February 14, 2016
माल्दिभ्सलाई अन्तिम समयमा दुइ गोल गर्दै पराजित गरेपछि राष्ट्रिय टोलीको बसमा देखिएको उत्साह| भिडियो:
February 13, 2016
साग फुटबलको सेमी फाइनलमा माल्दिभ्सलाई ४–३ गोलको सनसनीपूर्ण जित निकाल्दै नेपाली पुरुष फुटबल टोली १२ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित इन्दिरा गान्डी स्टेडिममा शनिबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सलाई हराउन अतिरिक्त समय लागेको थियो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा […]
February 13, 2016
नेपाल ४-३ माल्दिभ्स १५’ अन्जन विष्ट ३६’ नवयुग श्रेष्ठ ११९’ नवयुग १२०’ नवयुग डी डी स्पोर्टसले सागका सबै खेल प्रत्यक्ष प्रशारण गर्ने हुनाले फुटबल केहि समय मात्र आउँछ| धैर्यताका साथ प्रतिक्षा गर्नुहोला लाइभ यहाँ हेर्नुहोस् बंगलादेश विरुद्धको खेलमा अनुपस्थित रहेका विकेश, बिमल र अन्जन खेल्ने भएका छन्| भारतले बंगलादेशलाई ३-०ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको […]
February 12, 2016
बाँसबारी फुटबल क्लब र इटालीको चौथो डिभिजन क्लब जि.एस्.मोन्टानासो बिच सहकार्य सुरु भएको छ ।सहकार्यको सुरुवातमा मोन्टानासो क्लबले बाँसबारी क्लबलाई विभिन्न फुटबल खेल सामाग्री प्रदान गरेको छ। क्लबका प्रतिनिधिले यो नेपालमा नेै पहिलोचोटि भएको र यसले क्लबलाई मात्र नभएर सम्पुर्ण नेपाली फुटबललाई टेवा पुग्ने बताए ।