March 9, 2016
सिमरा राष्ट्रिय लिगको उपविजेता नेपाल आर्मीमाथि सडनडेथमा ६–५ को सनसनीपूर्ण नतिजा निकाल्दै सिमरामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त २० मिनेटमा दुवैतर्फबाट १–१ गोल भएपछि खेलको नतिजाको लागि ट्राइब्रेकरको साहारा लिइएको थियो । ट्राइब्रेकरमा ५–५ को बराबरी भएपछि सडनडेथमा हेटौंडाले नतिजा आफ्नो पक्षमा […]
March 9, 2016
भरतपुर पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । भरखरै सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो । उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ पाएको […]
March 9, 2016
काठमाडौं, फागुन २६ मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बुधवार सशस्त्र प्ररीको एपीएफ क्लबले जितेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उपाधि भिडन्तमा एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ को सेटमा हराउदै उपाधि जितेको हो । घरेलु कोर्टमा न्यु डायमण्डले पहिलो सेट २५–२१ ले जितेको थियो । दोश्रो सेट एपीएफले २५–२३ […]
March 8, 2016
बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन । फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।
March 8, 2016
काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]
March 6, 2016
नेपाल राष्ट्रिय टोली का मिड्फिल्डर बिक्रम लामा इन्डोनेशिया मा व्यावसायिक फुटबल खेल्न जादैछन। उनको इन्डोनेशियामा रहेका प्रतिनिधि को अनुसार बिक्रम इन्डोनेशिया को बिभिन्न टप डिभिजन क्लब हरु बाट ट्राइल दिएर कुनै एउटा क्लब सँग आबद्ध हुनेछन । बिक्रमलाई ट्राइलको अवसर दिलाउन रोहित चन्द र सन्तोश साहुखललाई इन्डोनेशिया पुर्याउन मद्धत गरीसकेका मछिन्द्र फुटबल क्लबका पुर्व माहसचिब नबिन […]
March 5, 2016
काठमाडौं, फागुन २२ नेपाल पुलिस क्लबले ‘प्रथम रुस्लान कप–२०७२’को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पुलिसले अर्काे विभागीय त्रिभुवन आर्मीलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । आर्मीले दिएको १३१ रनको मध्यम लक्ष्य पुलिसले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा ग¥यो । पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान सिद्धान्त लोहनीले अविजित ४७ […]
March 4, 2016
काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने । उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग […]
March 3, 2016
फिफा वरियतामा ३ स्थान उक्लदै १८५औ स्थानमा पुगेको छ । साफ राष्ट्रियमा नेपाल पाकिस्तान, श्री लंका र भुटान भन्दा माथी छ भने, भने माल्दिव्स , भारत र अफ्घानिस्तन भन्दा तल छ । एसिया को शीर्ष स्थानमा ईरान छ भने बिश्व मा पहिलो स्थानमा भने बेल्जियम छ ।
February 29, 2016
काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]