April 7, 2016
यहि वैशाख ४ र ६ गते नामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भएको छ| तिन नयाँ युवा खेलाडी सम्मिलित टोलीमा केहि पुराना नाम भने अटाइएक छैनन्| विकेटकिपर ब्याट्सम्यान सुबाश खकुरेल, अनिल मण्डल र अभिनाश कर्ण टोलीमा रहेका छैनन्| खकुरेलको अनुपस्थितिमा यु-१९ टोलीका कप्तान राजु रिजालले विकेटकिपरको भूमिका […]
April 7, 2016
नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ । आजै जारी गरिएको नयाँ वरीयतामा नेपाल १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा रहेको नेपाल २०१६को सुरुवात देखिनै माथि उक्लदै आएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । माल्दिभ्स १ […]
April 7, 2016
दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ । यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक […]
April 5, 2016
थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्| झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ| […]
April 2, 2016
अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ | नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध […]
April 2, 2016
स्पेन को मार्बेला युनाइटेड एफ सि मा फुटबल टुर मा रहका नेपाली खेलाडीद्वय अन्जन बिस्ट र अनन्त तामाङलाई फ्रान्समा ट्राइलको मौका मिलेको कुरा मार्बेला एफ सि को आधिकारिक फेसबुक पेज ले जनाएको छ| मार्बेला को अनुसार ४८ मध्य ८ खेलाडीहरुले विभिन्न युरोपेली मुलुकमा व्यवसायिक फुटबल खेल्न ट्राइल को मौका पाएको र ती मध्य अन्जन र […]
March 31, 2016
कर्ण लिम्बुको ५ गोलको मद्धतले घरेलु टोली झापा ११ महाराष्ट्रको साङ्ली डिएफएलाई ९-० ले हराउदै झापा गोल्ड कपको क्वाटर फाइनल प्रवेश गरेको छ । घरेलु समर्थक हरुको समर्थन बिच खेलेको झापा को लागि कर्ण लिम्बु ले ५ गोल गरे भने सन्जोग राइ, योगेस गुरुङ्, नरेन्द्र लिम्बु र सुमिन मैनाली ले १-१ गोल गरे । प्रतियोगितामा झापाले अब […]
March 31, 2016
अखिल नेपाल फुटबल संघले (एन्फा) मे महिनामा हुने ए.एफ.सी. यु-१४ प्रतियोगिताको लागि चौध वर्ष मुनिका खेलाडीहरुको खुला छनोटको कार्यक्रम तय गरेको छ | जिल्ला छनोट र क्षेत्रीय छनोट पार गर्दै केन्द्रीय छनोट पार गर्ने खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै ताजिकिस्तानमा ए.एफ.सी. अन्डर १४ प्रतियोगिता खेल्ने छन् | यससंगै टि खेलाडीहरु एन्फा एकेडेमीमा रही प्रशिक्षण पनि गर्नेछन् […]
March 31, 2016
काठमाडौं – सञ्चारकर्मीको टोलीले बुधबार मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीको टोलीलाई ३–२ ले पराजित गरेको छ । नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण खेलमा सञ्चारकर्मीको टोलीलाई जित दिलाउन कान्तिपुर दैनिकका सुन्दर खनालले ह्याट्रिक गरेका थिए । २–० ले पछाडी पर्नाका वावजुद राजनीतिकर्मीको टोलीले २–२ को बराबरीमा ल्याएको थियो । तर, अन्तिममा सम्हालिन नसक्दा […]
March 29, 2016
काठमाडौं, चैत १६ नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको उपलक्ष्य पारेर बुधबार सञ्चारकर्मी र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्थापना दिवसको उपलक्ष्यमा महासंघले गत बर्षदेखि मैत्रीपूर्ण खेल आयोजनाको सुरुआत गरेको थियो । सञ्चारकर्मी टोलीको नेतृत्व नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तथा राजनीतिकर्मीको नेतृत्व सुचना तथा सञ्चारमन्त्री शेरधन राईले गर्नुहुनेछ […]