October 3, 2015
काठमाडौं, असोज १६ गते । राष्ट्रिय खेलकुद परीषद राष्ट्रिय खेलकुद परीषदले नेपाल क्रिकेट संघ क्यानसंग विभिन्न १५ बुदे सर्त सहित स्पष्टीकरण मागेको छ । अख्तियारले भ्रष्ट्राचार गरेको प्रमाणीत गरेका केहि पदाधिकारी हरु अझै संंघ मा रहको, राष्ट्रिय टिमका प्रशिक्षकको सम्झौता लिखित रुपमा अहिले सम्म नभएको, आईसिसि र एसिसिको मान्यता अनुरुप अहिलेसम्म क्रिकेटको स्तरोन्नतीमा कुनै ठोस कदम नचालिएको लगायतका विभिन्न १५ बुदा […]
October 3, 2015
ए.एफ.सी यु१९ च्याम्पिएनसिपको छनोट चरणको पहिलो खेलमा इरानसंग १०-०को फराकिलो अन्तरले हार व्यहोरेपछि प्रशिक्षक बालगोपाल महर्जनले विपक्षी टोली एकदमै बलियो भएको प्रतिक्रिया दिएका छन्| खेलको सुरुवातमै दुई गोल खाएपछि खेलको दिशानै मोडिएको कुरा महर्जनले खेलपछि भएको पोष्ट म्याच कन्फरेन्समा बताए| “शारिरिक र प्राविधिक रुपमा बलियो रहेको इरानसंग खेल अवधिभर नेपाल दवावमा रह्यो| सकेसम्म कम गोल […]
October 2, 2015
ईरान १०-० नेपाल एएफसी यु १९ छनोट चरणको पहिलो खेलमा घरेलु टोली ईरान बिरुद्ध नेपालले खराब सुरुवात गरेको छ | आफ्नो पहिलो रोजाईको डिफ़ेण्डेर आकाश थापा र गौरब बुडाथोकिलाइ चोटको कारणले गुमाएको नेपालको रक्षा पंक्ति निकै फितलो देखियो | साफ बिजेता रहेको नेपाल को खेल मा धेरै मिसपास देखियो जुन घरेलु टोलीले सधुपयोग गर्दै गोल गर्न सफल भयो […]
October 2, 2015
ललितपुर, असोज १५ टोप बहादुर विष्टको दुई गोलको मद्दतले सशस्त्र प्रहरी बलको एपिएफले नेपाल पुलिस क्लबलाई ३-० गोलअन्तरले पराजित गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा भएको खेलमा एपिएफका कप्तान गणेश लावतिले पनि एक गोल गरे । लेफ्ट ब्याक टोप बहादुर विष्टले खेलको १०औं मिनेटमा मिडफिल्डर हेमन गुरुङको पासलाई सदुपयोग गर्दै बक्स भित्रबाट पहिलो गोल गरेका […]
October 2, 2015
काठमाडौं, असोज १५ गते । पारस खड्कालाई राष्ट्रिय क्रिकेट टोलिको कप्तान पदबाट नहटाइएको नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले पारसलाई कप्तानबाट हटाइएको समाचार प्रकाशित गरेका थिए । त्यो समाचारको खण्डन गर्दै क्यानका कार्यवहाक अध्यक्ष दीपक कोइरालाले बुधबारको बैठकमा त्यस्तो कुनै एजेन्डा नरहेको बताएका छन् । उनले भने, कप्तानको विषयमा एजेन्डा […]
October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ । भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ । १ । अफ्घानिस्तान – १५० २ । भारत – १६७ ३ । भुटान […]
October 1, 2015
काठमाडौं, असोज १४ गते । एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ । आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन । एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो । सदस्य हरु मा सन्जिव तुलाधर […]
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९ टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]