default_image

popular

Samsung

October 8, 2015

आर्मी क्लब र स्याम्सङको साजेदारी

नेपाल आर्मी क्लब र स्याम्सङ नेपाल बीच १ वर्षकोलागि  मुख्य प्रायोजनको सम्जौता भएको छ  । प्रायोजन करिब २० लाख बराबरको छ जसमा स्याम्संगले  २० लाख बराबरको जर्सी र खेलकुद सामग्री प्रायोजन गर्ने छ । भद्रकाली आर्मी मुख्यालयमा कार्यक्रममा उक्त सम्झौताको खुलासा गरिएको थियो ।

Ganesh Lawati

October 8, 2015

लावतिको ह्याट्रीकमा एपिएफको सहज जित

गणेश लावतिको ह्याट्रीकको मद्दतले नेपाल एपिएफले लुम्बिनीबिरुद्ध सहज जित दर्ता गर्न सकेको छ । लावतिको पहिलो ३ मिनेटको गोलले खेलमा अग्रता लिएको एपिएफले श्याम नेपालीको ८औ मिनेटको गोलले आफ्नो आग्रता दोब्बर गर्‍यो । ३५ औ मिनेटम लुम्बिनिलाई खेल मा फर्काउन सुमन हमाल ले गोल गरे तर पहिलो हाल्फको अतिरिक्त समयमा गोल गर्दै लावतीले एपी एफको अग्रतालाइ बलियो […]

19 nepal airport

October 8, 2015

यु १९ टोलि नेपाल फर्कियो

२१ अशोज , काठमाडौँ इरानमा सम्पन्न एएफसी यु१९ छनोट चरणको समूह ‘इ’ को खेलहरु खेलेर नेपाल यु १९ टोलि आज नेपाल फर्किएको छ । कुनै पनि जित हासिल गर्न नसकेको यु १९ टोलि २ हार र १ बराबरीको साथै समुहको पुछारमा समेटियो। पहिलो खेलमा घरेलु टोलि इरान बिरुद्ध भरि १०-० को हार बेवोरेको नेपालको छनोट हुने […]

blatter

October 8, 2015

अध्यक्ष ब्लाटर फिफाबाटै निलम्बित

फिफाका अध्यक्ष सेप ब्लाटरलाई अनुशासन समितिले ९० दिनका लागि निलम्बन गरेको छ| गत साता ब्लाटरविरुद्ध स्विट्जरल्यान्डमै अपराधिक अनुसन्धान सुरु भएपछि अनुशासन समितिले यो कदम चालेको खुल्नमा आएको छ| औपचारिक रुपमा घोषणा आउन बाँकि रहेको यस खबरको पुष्टि ब्लाटरका सल्लाहकार क्लास स्टाकरले गरेका हुन्| सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ७९ वर्षीय ब्लाटरमाथि फिफाको हित विपरित काम […]

October 7, 2015

सोतोकान टोली सर्बिया प्रस्थान

काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]

October 7, 2015

बिशाल राई चम्के पछी मनाङले झापालाई हरायो

काठमाडौं, असोज २० गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङ मर्स्याङ्दी क्लबले झापा ११ ला३-२ ले पराजित गरेको छ ।  झापाले राष्ट्रिय लिग पुन:सुचारु भए पछी झापाले पहिलो चोटी काठमाडौंमा खेलेको हो, यो यो हारले झापाको लिग जित्ने दाउमा ठुलो धक्का भएको छ । मनाङको लागि दुई गोल बिशाल राईले र एक गोल […]

October 7, 2015

राष्ट्रिय लिगमा मनाङ र झापाबीच महत्वपूर्ण खेल

काठमाडौं, असोज २० उपाधि दाबेदारमध्येका लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब र रमपम झापा ११ आज रेडबुल राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्दैछन् । उपाधि सम्भावनालाई बलियो बनाउन दुवैलाई जित जरुरी छ । झापालाई सफलता मिले टोली पूर्ण रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लने छ । मनाङ जिते झापालाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ । […]

nepal

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]

October 6, 2015

अन्तिम खेलमा जोर्डनद्वारा नेपाल ३-०ले पराजित

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

Success

Thank you for your time.