December 20, 2015
काठमाडौं, पुष ५ गते । बाङ्लादेशको पपुलर मिडिया डेली सनले जनाए अनुसार नेपाली राष्ट्रिय फूटबल टिम जनावरी ८ तरीखबाट सुरुहुने बाङ्ग्लाबन्धु ईन्टरनेशनल फूटबल प्रतियोगितामा सहाभागी हुनेछ । नेपाल सहित अन्य ६ राष्ट्रका टिमले सो प्रतियोगितामा भाग लिने सो अन्लाईनले जनाएको छ । जनावरी ८ बाट सुरु हुने प्रतियोगिता १८ तरिखमा सकिने छ । प्रतियोगितामा नेपाल […]
December 20, 2015
भरतपुर पदमोदय युवा क्लब भरतपुर–२७ , पदमपोखरी , पटिहानी , चितवनको दशौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले पुनः रामहरि सेढाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । २०६८ सालदेखि नेतृत्व सम्हाल्दै आएका सेढाई दोस्रोपटक पुन जिम्मेवारी पाएका छन् । क्लबको वरिष्ठ उपाध्यक्षमा सञ्जिव पाण्डे, उपाध्यक्षमा पदम बहादुर पौडेल, सचिवमा कुशल पौडेल , […]
December 20, 2015
काठमाडौं, पुष ५ गते । भोली बिहान नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम तर्फ जादैछ । नेपाली राष्ट्रिय फूटबल टिम डिसेम्बर १४ तरिखमा फ्रेन्ड्ली म्यात्च खेल्नको लागि बाङ्लादेश प्रस्थान गरेको थियो । १७ तरिखमा भएको उक्त फ्रेन्ड्ली म्यत्चमा बाङ्लादेशका लागि साखवात रोनिले गोल गरेपछी नेपाल […]
December 20, 2015
पुष ५ गते, काठमाडौं । आज लगनखेल स्तित आर्मीको तलिम केन्द्रमा भएको एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको फाइनल खेलमा बाङ्लादेशले नेपाललाई १-०ले पराजित गर्दै उपाधि जितेको छ । गत बैशाख १२ गते हुने भनिएको फाइनल खेल उक्त दिन भूकम्प गएपछी स्तगित गरिएको थियो । आज १० महिना पछी भएको खेल मा नेपालले राम्रो सुरुवात गरेपनी १६ […]
December 20, 2015
काठमाडौं, पुस ४ गते । दोश्रो थानेश्वर राई खुला अन्तर्राष्ट्रिय करातेमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठले शनिबार नगदसहित सम्मान गरेको छ । मंसिर २४ देखि २५ गतेसम्म झापाको सनिश्चरेमा भएको प्रतियोगितामा नेपालको उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठ ४ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ टिम […]
December 18, 2015
गत वैशाख १२ को विनाशकारी भूकम्पले स्थगित एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको फाइनल आइतबार हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलका लागि सबै तयारी पुरा भएको जनाएको छ । स्थगित फाइनल हुने भएपछि नेपाललाई उपाधि रक्षकको मौका मिलेको छ । नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने […]
December 18, 2015
इन्डोनेशियामा व्यावसायिक फुटबल खेलेका रोहित चन्द मलेशिया प्रीमियर लिगको ‘टि-टिम’ सँग अनुबन्ध नजिक पुगेका छन । आफ्नो व्यक्तिगत कारण जनाउदै मलेशिया गएका रोहित उतैबाट बाङ्लादेश पुगेका थिए । मलेशियामा उनले टि टिमसँग फिट्नेस परीक्षणमा सामिल भए । ‘टेरेन्गनु आएर रोहित पहिलोपल्ट ट्रेनिङ सेसनमा सहभागी भए,’ टी–टिमको फेसबुकमा लेखिएको छ । भारत को आई लिग हुँदै इन्डोनेसिया […]
December 18, 2015
गए राती भएको नेपाल र बाङ्लादेश बिचको खेलामा नेपाल १-० ले पराजित भएको थियो । बाङ्लादेशका लागी एक मात्र गोल सखवत रोनिले १८औ मिनटमा गरेका थिए । फोटो फिचर
December 18, 2015
एपिएफका विजित थापामगर र पाइन्द्र महता तथा आर्मीका नवीन श्रेष्ठ तेस्रो गंगाटा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलको दोस्रो चरण पुगेका छन् । अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा बिहीबार सुरु भएको प्रतियोगितामा विजितले कलंकीका अमर लावतीलाई २१–६,२१–१२ ले, इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१०, २१–५ ले हराए । नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई समेत मध्यनजर […]
December 17, 2015
लगातार १० खेल मा गोल गर्न असमर्थ अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ । साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई […]