January 17, 2016
माघ ३ गते, काठमाडौं । भारतको आसाममा फेब्रुअरीबाट सुरुहुने साग गेम्समा फूटबलतर्फ नेपाल अफ्गानिस्तान,बाङ्लादेश र भुटानको समुहमा परेको छ अर्को समुहमा माल्दिभ्स, भारत र श्रीलङ्का रहेका छन । नेपालले फेब्रुअरी ७ तरिखमा बाङ्लादेशसँग पहिलो खेल, ९ तरिखमा भुटान र ११मा अफ्गनिस्तानसँग खेल्नेछ । समुह चरणको सम्पूर्ण खेलहरु नेहरु स्टेडीयम र नक आउट चरणका खेलहरु गान्धी […]
January 16, 2016
बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा पुगेको राष्ट्रिय टोली आज ढाकास्थित नेपाली दुतावासमा आयोजित रात्रिभोजमा सरिक भए| खेलाडीहरुको हौसला बढाउन आयोजित रात्रिभोजमा खेलाडी र अफिसियलहरुको उपस्थिति थियो| नेपालले जारी प्रतियोगितामा कुनै खेल नहारी सेमिफाइनलको यात्रा तय गरेको हो| नेपालले आगामी जनवरी १९ तारिखमा माल्दिभ्सको सामना गर्नेछ|
January 16, 2016
राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य […]
January 16, 2016
दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कब्जा गरेको छ । शनिबार भएको फाइनल खेलमा डिफेन्डीङ च्यापियन आयोजक फिदिम स्पोटिङ क्लबलाई २– ० गोल अन्तरले हराउदै ताप्लेजुङले उपाधि जितेको हो । पहिलो हाफको १२ औँ मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल […]
January 16, 2016
नेपालले बंगबन्धुगोल्डकप २०१६ को सेमिफाइनलमा माल्दिभ्स टिमको सामना गर्ने भएको छ । समुह उप-बिजेताको रुपमा सेमी फाइनल प्रवेश गरेको नेपाल समुह ‘बि’ को बिजेता माल्दिभ्ससँग भिड्ने छ । शनिबार समूह ‘बि’ को खेलमा माल्दिभ्स र बहराइन यू–२३ बीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसै गरी समुह ‘ए’ को बिजेता बाङ्लादेशले बहराइन यू–२३ सँग पहिलो सेमीमा […]
January 16, 2016
पोखरा तस्बिरहरु – सुदर्शन रञ्जित अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा […]
January 15, 2016
बिकृती फैल्याएको भन्दै फुटसलमाथि लगाएको अनिश्चितकालीन प्रतिबन्ध नेपाल प्रहरीले १ दिनमै हटाएको छ । प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रतिनिधि र फुटसल व्यवसायीबीच भएको १८ बुँदे सहमतिपछि प्रतिबन्ध हटेको हो । फुटसल खेल्दा लाग्ने शुल्कको सूची सार्वजनिक गर्नुपर्ने, खेलाडीको बिमा -तेस्रो पक्षीय बिमा), फुटसलमा सीसीटीभी व्यवस्था गर्नुपर्ने , १५ दिनभित्र सम्बन्धित निकायमा फुटसललाई दर्ता गरिसक्नुपर्ने , राति ७ […]
January 15, 2016
सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।
January 15, 2016
भारतमा फेब्रुअरी ५ देखि हुने साग आयोजनाको तयारीबारे राखेपले , नेपाल आएको भारतीय प्रतिनिधिमण्डल र राखेपले शुक्रबार गरेको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दियो । त्यसै सम्मेलन मा बोल्दै सदस्य सचिव केशवकुमार विष्टले खेलकुदकै माध्यमबाट भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी अन्त्य हुने विश्वास व्यक्त गरे । भारतले गरेको अघोसित नाकाबन्दीले सागको तयारमा कठिनाई पुर्याएको भए पनि इच्छाशक्ति र […]
January 15, 2016
बंगलादेश विरुद्धको समूह चरणको अन्तिम खेल खेल्नुअगावै नेपालले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो| आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल पुगेको हो| श्रीलंकाको जितसंगै सम चार अंक बोकेका नेपाल र बंगलादेश समूह ‘ए’ बाट सेमीफाइनल पुगेका हुन्| नेपालले अब समूह विजेता बन्नका लागि बंगलादेशलाई हराउनु पर्ने हुन्छ, बराबरी […]