May 17, 2016
स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्केले आज घोषणा गरेका युरो टोलीमा प्रिमिएर लिग खेल्ने ठुला नाम भएका खेलाडी अटाएनन्| एत्लेटिको म्याड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस, चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका ह्वान माटा सहित आर्सनलका सान्टि कजोर्ला र हेक्टर बेल्लेरिन पनि स्पेनी टोलीमा परेनन्| आगामी जुन १० देखि सुरु हुने युरो २०१६मा स्पेन समूह ‘डी’मा क्रोएसिया, चेक […]
May 17, 2016
लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्: प्रशिक्षक र्यानेरीको अनुबन्धन यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि […]
May 17, 2016
आई पी एल अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेंजर्स बेंगलोरसंग नौ विकेटको पराजय भोगेको छ| पहिलो ब्याटिंग गरेर १८३ रनको उत्तम योगफल तयार परेको कोलकाताका लागि कप्तान गौतम गम्भीर र मनिष पाण्डेले अर्धशतकिय पारि खेले| पारीको अन्तिममा आन्द्रे रसलले आक्रामक ब्याटिंग गर्दै टोलीलाई उत्तम योगफल सम्म डोर्याएका थिए| फर्ममा नरहेका क्रिस […]
May 16, 2016
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सोमबार एक कार्यक्रमको आयोजना गर्दै बधाइ तथा शुभकामना दिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, प्रेस सल्लाहकार रोहित दाहालले पदाधिकारी एवंम सदस्इलाई खादा, माला र मायाको चिनो प्रदान गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिनुका साथै […]
May 16, 2016
काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट […]
May 15, 2016
मोहाली – सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिड् गर्दै किड्स ११ पञ्जाबलाई ७ विकेटले हराएपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को नकआउट चरणमा पुग्ने सम्भावना जीवत राखेको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादका कप्तान डेविड वार्नरले अग्रभागमा रहेर टोलीको मोर्चा सम्हालेका थिए । उनले ४१ बलमा ५२ रन बनाए भने युवराज सिंहले मात्र २४ बलमा […]
May 15, 2016
इंगलिश प्रिमिएर लिग (इ.पी.एल) सिजन २०१५/१६ अन्तर्गत आज सबै क्लबले आफ्नो अन्तिम खेल खेल्दै छन्| सिजनको सुरुवातदेखि आश्चर्यचकित तुल्याएको यस सिजन अन्तिम दिनसम्म पनि सोहि पथमा चलिरहेको छ| ठुला टोलीहरुको खस्किदो प्रदर्शनमाथि सानाटोलीहरुको उत्साहजनक जित र आशा लागेका खेलाडीहरुको बिर्सनलायक प्रदर्शन रहँदा नयाँ खेलाडीहरुले देखाएको कौशलले सिजनभर समर्थकहरुलाई मनोरन्जन प्रदान गर्यो| लिगका सबै क्लबले आज […]
May 15, 2016
भर्खरै सम्पन्न ला लिगा सिजनमा एट्लेटिको म्याड्रिडले तेश्रो स्थानमा लिगको अन्त्य गर्यो तर सो क्रममा उसका गोलकिपर यान् ओब्लाकले नया किर्तिमान रचे| हालसालै मात्र एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका ओब्लाकले यो सिजनमा सबै ३८ लिग खेल खेल्दै १८ गोल मात्र खाए| यसअघि सोहि रेकर्ड १९९३/९४ सिजनमा डेपोर्तिभो ल कोरुनाका गोलरक्षक पाको लियानोको नाममा रहेको थियो| यो […]
May 15, 2016
ग्वन्जालो हेगुइनले इटालियन सिरी एमा एक सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यो सिजन ३६ गोल गरेका नापोलीका हेगुइनले गुनार नुरडालले ६६ वर्ष अघि बनाएको कीर्तिमान तोडेका हुन् । फ्रोसिनोन बिरुद्ध दोस्रो हाल्फ मा २० मिनेट भित्र आफ्नो खातामा ३ गोल गर्दै हेगुइनले उक्त किर्तिमान तोडेका हुन । “म यो किर्तिमान तोड्न […]
May 14, 2016
बार्सिलोनाले आफ्नो अन्तिम खेल ३-०ले जितेपछि रियल म्याड्रिड आफ्नो खेल जितेपनि उपाधिबाट बन्चित भएको छ| क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा गरेको दुइ गोलको मद्दतले डेपोर्तिभोलाई २-०ले हराएको म्याड्रिडले ९० अंक बनायो भने बार्सिलोनाले पनि आफ्नो अन्तिम खेल जित्दै ९१अंकमा लिग समाप्त गर्यो| बार्सिलोनाका लागि लुइस सुअरेजले ह्याट्रिक गरे र सिजनमा ४० गोल गरेसंगै पिचिची ट्रफी पनि […]