May 21, 2016
कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ । निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो । टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।
May 20, 2016
नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी मे २९ तारिखका दिन लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ| गत महिनानै मलेसियासंग खेलिने भनिएपनि उक्त टोलि म्यानमार संग मैत्रीपूर्ण खेल खेल्न लागेको कारणले एन्फाले लाओस संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो| एन्फाले औपचारिक रुपमा खुलासा गर्न भने बाँकी रहेको अवस्था छ| फिफा वरियतामा नेपाल भन्दा चार स्थान […]
May 20, 2016
कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आज भारत सँग भिड्दै छ । नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने लेबनानलाई ३-१ले जित्दै फाइनलमा पुगेको हो ।
May 20, 2016
नेपाल राष्ट्रिय फुटबल टोलीले मे महिनाको अन्तिममा मलेसिया राष्ट्रिय टोलिसंग मैत्रीपूर्ण खेल नखेल्ने भएको छ| अखिल नेपाल फुटबल संघले यसअघी मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल हुन्छ भन्ने जानकारी दिए पनि अब मलेसियाले म्यानमार संग मैत्रीपूर्ण खेल खेल्ने पक्का भइसकेको छ| म्यानमार र मलेसियाले मे २८ तारिखमा यांगोनमा अन्तराष्ट्रिय खेल खेल्दै छन्| यधपी, नेपाली टोलीले पनि सोहि […]
May 19, 2016
गए राती भएको युरोपा लिगको फाइनल खेल मा लिभरपुललाई ३-१ले पराजित गर्दै सेभियाले युरोपा लिगको उपाधि जितेको छ । सेभियाको यो लगातार तेस्रो युरोपा लिगको उपाधि हो । खेल स्विजरल्यान्ड्को बासेल शहरमा भएको थियो । उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रीएको लिभरपुलको लागि खेलको ३५औ मिनटमै गोल गर्दै स्टरिज ले आग्रता दिलएका थिए । स्टरिजको […]
May 18, 2016
मेस्सी र रोनाल्डोको कहिल्यै नसकिने तुलनात्मक बिवाधमा म्यान्चेस्टर युनाइटेडका पुर्व म्यानेजर सर एलेक्स फर्गुसनले आफ्नो धारणा ब्यक्त गरेका छन । फर्गुसनका अनुसार पुर्व म्यान्चेस्टर युनाइटेड खेलाडी क्रीस्टिएनो रोनाल्डो मेस्सी भन्दा अव्वल छन । “मलाई अन्यथा नलिनुहोस्, मेस्सी एक्दमै राम्रो खेलाडी हुन्, उनको ड्रीब्लिङमा जादु छ तर फरक यती हो कि उनि बार्सिलोनाका खेलाडी हुन ” , फर्गुसनले गल्फर […]
May 18, 2016
बासेलमा हुने युरोपा लिगको फाइनलमा आज सेभिला र लिभरपुल भिड्डै छन । घरेलु लिगमा ८ औ स्थानमा अन्त्य गरेको लिभरपुल, सेभिलाको युरोपा लिग ह्याट्रीक जित्ने दाउलाई रोक्दै च्याम्पियन्स लिगमा स्थान पक्का पार्ने दाउमा छ । प्रातियोगितामा कडा मानिएको डोर्ट्मण्ड लाई हराउदै सेमी फाइनल प्रवेश गरेको लिभरपुल यर्गन क्लोपको अवधीमा पहिलो उपाधी जित्ने दाउमा छ । ४ पटक युरोपा […]
May 18, 2016
धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे । यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् । २०७२ […]
May 18, 2016
मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई […]
May 17, 2016
इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्| केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ| कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च […]