default_image

popular

उपत्यकाव्यापी सडक दौड हुने

August 22, 2015

उपत्यकाव्यापी सडक दौड हुने

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]

don

August 21, 2015

तेक्वान्दोका २५ लाई छैटौं डान

काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]

Jyoti-tennis

August 21, 2015

टेनिसमा ज्योति नयाँ अध्यक्ष

काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]

विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी फुपुल्हामु खत्री (बायाा) र राजन जोशी ।

August 18, 2015

विश्व जुडोमा दुई खेलाडी

काठमाडौं, भदौ १ गते । काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका […]

साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा

August 17, 2015

यु १९ खेल्ने अन्तिम टोली घोषणा

अखिल नेपाल फूटबल संघ एन्फा ले विमल घर्तीमगरको कप्तानीमा साफ यु १९ खेल्ने अन्तिम टोली घोषणा गरेकोछ । सोजित गुरुङ, रोमन रसाइली र देवराज लिम्बु गोलकिपरको रुपमा टोलिमा छनोट भएका छन् । डिफेन्डरहरुमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, आकाश थापा, दिनेश राजवंशी, सुदन थापा र गौरव बुढाथोकीले राष्टिय टिममा स्थान बनाएका छन् । त्यसैगरी हेमन्त थापा मगर, कमल श्रेष्ठ, […]

खेलाडी परिवारलाई आर्थिक सहयोग

August 17, 2015

खेलाडी परिवारलाई आर्थिक सहयोग

नेपाल जुडो संघले गत बैशाखको भूकम्पमा परी ज्यान गुमाएका ३ जुडो खेलाडीका परिवारलाई सोमबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भूकम्पका कारण जुडो खेलाडी नुवाकोटकी अनिशा डंगोल, रसुवाका नारायण तामाङ र नुवाकोटकी निलम डंगोलले ज्यान गुमाएका थिए । उनीहरुका परिवारलाई समान ३–३ लाख रुपैयाा आर्थिक सहयोग प्रदान गरियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले […]

सुनील र पर्शुराम सम्मानित

August 15, 2015

सुनील र पर्शुराम सम्मानित

नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]

राष्ट्रिय फुटबल टिम

August 15, 2015

बिष्ट दाजुभाई राष्ट्रिय फुटबल टिममा पर्न सफल

अखिल नेपाल फुटबल संघले आगामी भाद्र १४ गते हुने भारत विरुद्धको मैत्रीपुर्ण खेलमा सहभागी हुने सम्भावित ३० खेलाडीको नाम सार्वजनिक गरेको छ| ३ गोलकिपर, १० रक्षक, ९ मिडफिल्डर र ८ फरवार्ड सहितको ३० खेलाडीको नाम आज सार्वजनिक गरिएको छ| दाजुभाई अन्जन र रंजन बिष्ट दुवै जना ३० खेलाडीमा परेका छन्| थ्री स्टार क्लबका सात, आर्मीको […]

Success

Thank you for your time.