default_image

popular

August 29, 2015

११:३० बाट टिकट बिर्की सुरु; अहिले बाट भिड

आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० […]

प्राईमका खेलाडी एड्भान्स बिरुद्ध

August 29, 2015

तेश्रो जेभियर कप यु–१९ बास्केटबल- प्राइमको जित

प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो । बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर […]

मलेसिया जांदै युवा क्रिकेट टिम

August 29, 2015

नेपाली यु-१९ क्रीकेट टोलिले युएइलाई पराजित गर्‍यो

नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ । सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै […]

५२ औं स्थापना दिवसमा सदस्य सचिबको शुभकामना सन्देश

August 27, 2015

१५ महिनामभित्र १५००० दर्शक अट्ने फुटबल मैदान तयार हुने

अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र  अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ| सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा […]

स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ११ देखि

August 26, 2015

स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ११ देखि

कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा र·शालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट […]

एन्फाले टिकेटको मुल्य बृद्धी गर्‍यो

August 26, 2015

एन्फाले टिकटको मुल्य बृद्धी गर्‍यो

अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ ।  नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले […]

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

August 25, 2015

ह्यानडबल अध्यक्ष र महासचिव भारत प्रस्थान

नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्व वम मल्ल ह्यान्डबलका विकासका लागि अति कम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो कमिसनको सदस्य समेत रहनु भएको छ । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुने सो वैठक यस पटक मित्र राष्ट्र भारतको राजधानी नयाा दिल्लीमा आयोजना […]

एसियाली बक्सिङमा सहभागी हुने बक्सिङ टोली ।

August 24, 2015

बक्सिङ टोली बैंकक जाने

काठमाडौं, भदौ ६ गते । एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह […]

उपत्यकाव्यापी सडक दौड हुने

August 22, 2015

उपत्यकाव्यापी सडक दौड हुने

काठमाडौं, भदौ ५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले […]

don

August 21, 2015

तेक्वान्दोका २५ लाई छैटौं डान

काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]

Success

Thank you for your time.