June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको समूह इमा आयरल्यान्ड र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । अल स्क्वारमा भएको खेलमा आयरल्यान्डले दोस्रो हाफमा लिएको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग अंक बाड्नु परेको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा वेस्टी होलानले आयरल्यान्डलाई अग्रता दिलाएका थिए । सिमुस कालेमनले निकै मेहनत गरि निकालेको पासमा होलानले नजिकबाट गोल गरेका […]
June 13, 2016
पेरिस (एजेन्सी)– स्पेनले लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप उपाधि जित्ने अभियानको सुरुआत जितबाट गरेको छ । समूह डी अन्तर्गको खेलमा स्पेनले चेक गणतन्त्रलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको हो । गोल भने बार्सिलोनाका रक्षक जेरार्ड पिकेले खेलको अन्त्यतिर गरेका थिए । ८७ औं मिनेटमा पिकेले हेडमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो पछिल्लो दुई […]
June 13, 2016
पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा स्पेनको चर्चा नगर्दा त्यो अधुरो हुन सक्छ । पछिल्ला दुई संस्करण जित्ने स्पेनले यसपटक कसरी यात्रा सुरु गर्ला भन्ने विश्व भरका दर्शक उत्सुकतापूर्वक हेरिरहेका छन् । समूह डीमा स्पेनले अहिले ६ः४५ मा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्दैछ । स्पेनले पहिलोपटक सन् १९६४ मा घरेलु मैदानमा जितेको थियो । त्यसपछि स्पेनले २००८ […]
June 13, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा खेदकुदको बिकासका लागी भन्दै गठन भएको पाँचथर क्लबको प्रथम अधिबेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ । सदरमुकाम फिदिममा भएको अधिबेशनले अनुराग मगरको अध्यक्षयतामा १३ सदस्यसिय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कविरमा तुम्बाफो र निशान शिवाकोटि रहनु भएको छ । भने महासचिबमा जगदिश ढुङगेल चयन हुनु भएको छ । […]
June 13, 2016
दिपक बोहोरा ,पाँचथर पाँचथरको फिदिममा २०७२ पौष २५ देखि माघ २ सम्म सञ्चालन भएको सातै फाल्गुनन्द गोल्डकपको आय/ ब्याय आयोजक फिदिम स्पोटिङ क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ । फिदिम स्थित होटल आ:जिमामा पत्रकारहरु र स्थानिय राजनितिक दलका प्रतिनिधिहरुका बिच क्लबका कोषाध्यक्ष बिमल श्रेष्ठले सार्वजनिक गरेका हुन । खेल सकिएको चार महिना पछि […]
June 13, 2016
मासाचुसेट (एजेन्सी) – विवादास्पद निर्णयसँगै ब्राजिल आइतबार कोपा अमेरिका सेन्टेनारियाको समूह चरणबाटै बाहिरिएको छ । आइतबार पेरुसँग १–० ले पराजित भएपछि ब्राजिल अमेरिकामा जारी कोपाको पहिलो चरणबाट बाहिरिएको हो । राउल रुडिजको विवादस्पद गोलका कारण पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह चरणबाटै निराश भएर फर्कन परेको हहो । सन् १९८७ यता ब्राजिल पहिलो पटक समूह […]
June 13, 2016
पेरिस (एजेन्सी) -विश्व कप विजेता जर्मनी र पोल्यान्डले जितका साथ युरोपियन च्याम्पियनसिपको यात्रा सुरु गरेका छन् । समूह सीमा जर्मनीले युक्रेनलाई २–० तथा पोल्यान्डले नर्दन आयरल्यान्डलाई १–० ले हराएको थियो । जर्मनीको जितमा सर्कोडान मुस्तफी र चोटमुक्त भएर फर्केका बास्टियन स्वान्सटाइगरले गोल गरेका थिए । टोनी क्रुसको फ्रिकिकमा हेडमार्फत मुस्तफीले हेडमार्फत पहिलो गोल गरेपछि जोचिम लोको […]
June 12, 2016
पेरिस (एजेन्सी) – लुका मोड्रिचको सनसनीपूर्ण गोलमा क्रोएसियाले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा टर्कीलाई १–० ले हराएपछि क्रोएसियाले सफल सुरुआत गरेको हो । रियाल मड्रिडका मिडफिल्डर मोड्रिचले ४१ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट भलीमा सनसनीपूर्ण गोल गरेका हुन् । क्रोएसियाका डारिजो स्रान र इभान पिरिसिको प्रहार पोस्टमा लागेर […]
June 11, 2016
बोर्डो – वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गर्दै समुह ‘बी’को पहिलो खेलमा तिन अंक जोडेको छ । १९५८ को विश्वकप पछि कुनै पनि ठूलो प्रतियोगिता खेलिरहेको वेल्सका लागि रियाल मड्रिडका गेराथ बेलले गोल गरेका थिए ।१० औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा बेलले गोल गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश […]
June 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पदाधिकारीका रुपमा नेपाल फुटबलमा बेग्लै पहिचान बनाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झानामा एन्फा मुख्य कार्यालय हाता भित्रै प्रतिमा स्थापना गरेको छ । श्रेष्ठका परिवार, एन्फा पदाधिकारी, फुटबलका राष्ट्रिय खेलाडी, शुभचिन्तकको उपस्थितिमा एन्फा कम्प्लेक्स सातदोबाटो परिसरमा शनिबार उनकी आमा नन्नु श्रेष्ठबाट प्रतिमा अनावरण गरेकी थिइन् । […]