June 15, 2016
पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गर्दै १ सय २७ खेलमा उत्रीएका क्रीस्टिएनो रोनल्डो आइसल्याण्डको रक्षात्मक रणनीति देखी आक्रोषित भएका छन । बराबर खेलेको आइसल्याण्डले खुशी मनाउदै गरेको प्रतिक्रियामा निराशा ब्यक्त गर्दै रोनाल्डोले , ‘आइसल्यान्डले ड्र खेल्दा युरो जिते जसरि खुशी मनायो , यो उनि हरुको लागी भाग्यशाली दिन थियो ‘ , टिप्पणी दिए । आइस्ल्याण्डका […]
June 14, 2016
पेरिस (एजेन्सी) पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने लुइस फिगोको कीर्तिमान बारबरी गरेका छन् । युरोपियन च्याम्पियनसिपमा आयरल्यान्डविरुद्धको खेलमा उत्रेपछि १ सय २७ खेलका साथ रोनाल्डोले फिगोलाई भेट्टाएका हुन् । आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि फिगोले खुसी हुँदै भने, ‘राष्ट्रिय टोलीका लागि उनी सबैभन्दा महत्वपूर्ण खेलडाी हुन् । उनी विश्वकपका उत्कृष्ट खेलाडी र सबैभन्दा महांगा […]
June 14, 2016
पेरिस (एजेन्सी)– एडम सेजलइ र जोल्टान स्टिबेरको गोलमा हंगेरीले युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह एफमा अस्ट्रियालाई २–० ले हराएको छ । हंगेरीका गोलकिपर गाबोर किरलीले युरोपियन च्याम्पियनसिप खेल्ने सबै भन्दा पाको उमेरको खेलाडी बनेको खेलमा ६३ औं मिनेटमा सेजलइले गोल गरेका थिए । त्यसको तीन मिनेट नवित्दै अस्ट्रिया दश खेलाडीमा सिमित भएपनि हंगेरीलाई अर्को गोलका लागि सहज […]
June 14, 2016
काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्मा दर्ता रहेका विभन्नि सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ । नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागु पदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता […]
June 14, 2016
काठमाडौँ, ३२ जेठ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिता २०७३ अन्तर्गत मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई २-१ले पराजित गरेको छ| सुशान्त चौधरीको २५औं मिनेटको गोलले अग्रता लिएको जावलाखेलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता गुमायो| आर्मीका कप्तान अभिषेक रिजालको हेडिंगलाई गोलकिपरले रोक्न सकेनन र ४५औं मिनेटमा खेल १-१ भयो| […]
June 14, 2016
काठमाडौं, ३२ जेठ । १२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगिताको यु–१० स्पर्धामा पायोनीयर स्कुल कपनका अनिल लामा र भानुभक्तकी सुस्मीता राइले उपाधि जितेका छन् । छात्रातर्फ सुस्मीताले पाँच चरणको खेलमा चार अंक जोडिन्। समान अंक पनि टाईब्रेकमा हिमालयनका सिमरन केसी दोश्रो, बिन्धबासीनी स्कुल टोखाकी काजल डंगोल तेश्रो र पायोनीयरकी स्नेहा बुढाथोकी चौथो भए । […]
June 14, 2016
पोखरा ३०, जेठ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धर शनिवार हङकङमा सम्मानित भएका छन । मानन्धरलाई सहारा क्लव हङकङले च्यारिटीको लागि हाईकिङको समापन समारोहमा सम्मान गरेको हो । हङकङका लागि नेपाली बाणिज्यदूत बलिराम धामीले मान्धरलाई खादा त्यसैगरी सोही अवसरमा नेपालका पहिलो ओलम्पिनमध्ये एक तथा पूर्व अन्तर्रा्ष्टि्रय बक्सर नामसिंह थापा […]
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)–दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभाका कारण दुई दिन स्थगित ललित स्मृति यु १८ फुटबल प्रतियोगिता आज पुनः सुरु हुँदैछ । नयाँ शक्तिले जेठ ३० गते रंगशालामा पार्टी घोषणा कार्यक्रम राखेपछि एन्फाले दुई दिन प्रतियोगिता स्थगित गरेको थियो । रंगशालामा आज दिउँसो ४ बजे हुने समूह बीअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल […]
June 14, 2016
टेक्सस (एजेन्सी– भेनेजुएलासँग १–१ को बराबरी खेलेपछि मेक्सिको अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोअन्तर्गत समूह सीको विजेता बनेको छ । मेक्सिको र भेनेजुएला यसअघि नै अन्तिम आठमा पुगेका थिए भने उक्त समूहबाट उरुग्वे र जमैका अन्तिम खेलअघि नै बाहिरिसकेका थिए । टेक्सासस्थित रिलाइन्ट रंगशालामा जोसे वेलाजक्वेजको गोलबाट भेनेजुएलाले १० औं मिनेटमा अग्रता लिएको िथयो । तर […]
June 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा सुखद सुरुआत गरेका छन् । प्रशिक्षण जीवनमा नयाँ यात्रा प्रारम्भ गर्ने क्रममा महर्जन दश दिनअघि बंगलादेश पुगेका थिए । उनको टोली ब्रदर्श युनियन पहिलो खेल जित्दै वाल्टन फेडेरेसन कपको क्वार्टरफाइनल पुगेको छ । उनको टोलीले सोमबार उत्तर बरिधारालाई १–० ले हराएको थियो । ३० औं मिनेटमा नाइजेरियन फरवार्ड […]