default_image

popular

June 23, 2016

फुपुले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

June 23, 2016

ओलम्पिक डे मनाइयो

नेपालमा पनि ओलम्पिक डे– २०१६ मनाइएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनले लगनखेलस्थित नेपाल आर्मी खेलकुद तथा शारीरिक तालिम केन्द्रमा विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाएको हो । सो अवसरमा ओलम्पियनहरु पुष्पराज ओझा, विमला राना मगर, देबु थापा, संगीना वैद्य, जितबहादुर केसी, अमिरी यादव, उमेश मास्के, प्रवीण तुलाधर र […]

June 23, 2016

राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको […]

default_image

June 23, 2016

वसन्त जापानमै व्यावसायिक प्रशिक्षण सुरु गर्दै

काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो । फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक […]

June 23, 2016

मदन आश्रित क्रिकेटको उपाधि नेपाल पुलिसलाई

दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए । प्रतियोगिताको उत्कृस्ट […]

chile

June 23, 2016

कोलम्बियालाई हराउदै चिली अर्जेन्टिनासँग फाइनला भिड्ने

साढे तीन घण्टा पछी नतिजा निकाल्दै चिली ले अर्जेन्टिना सँग फाइनल मा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । दुइ घण्टा भन्दा बढी  समय खराब मौसम ले रोकिएको खेल मा २-० को जित निकाल्दै चिलिले आघिल्लो संस्करण जस्तै अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ । कारीब २ घण्टा रोकिएर सुरु भएको खेलमा चिलीले खेल रोकिनु अघी नै दुइ गोल गरी […]

June 22, 2016

रोनाल्डोको दुई गोलले पोर्चुगलपनी नक आउट चरणमा

गत राती भएको युरोको खेलमा पोर्चुगलले हंगेरीसँग ३-३को बराबरी खेल्दा उत्कृष्ट दोस्रो उपबिजेता हुँदै नक आउट चरणमा प्रवेश गरेको हो । हंगेरी समुह बिजेता र आइसल्याण उपबिजेता भए । पोर्चुगलले समुहको तीनटै खेल बराबरी खेलेको थियो ।  निरन्तर खराब पर्दर्शन गरिरहेको पोर्चुगल लाई जित्नै पर्ने दबाब रहेको भए पनि अन्तिम अवस्थामा चार उत्कृष्ट दोस्रो उप-बिजेतामा […]

June 22, 2016

साग कुस्ती पदक विजेता सम्मानित

भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर […]

June 22, 2016

सेमीफाइनलमा लुम्बिनि र संकटा भिड्ने

काठमाडौं(८ आषाढ)-जगदम्बा लुम्बिनि फुटबल क्लब र सिएमजी क्लब संकटाले ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल्ने भएका छन्। बुधबार भएको क्वार्टरफाइनलमा संकटाले मनाङलाई र लुम्बिनिले मोरङलाई पाखा लगाएको हो। संकटाको ३-१को जितमा सुमन डंगोलले दुई गोल गरे भने सुजन महर्जनको नाममा एक गोल रह्यो। मनाङको तर्फबाट रोशन न्यौपानेले दर्शनिय फ्रिकिक गोल गरेका थिए। लुम्बिनिले […]

June 22, 2016

भिडियो – क्रीस्टिएनोले पत्रकारको माइक पोखरीमा फालिदिए

हंगेरीबिरुद्धको निकै नै महत्वपुर्ण खेलअघी आफ्नो पोर्चुगल टोलीका साथीहरु सङ हिडेको बेलामा एउटा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया देखाउदै रोनाल्डोले माइक नजिकको पोखरीमा फ्याली दिन्छन । पुर्तगाली न्युज च्यानल सिएमटिबिका रिपोर्टरको प्रश्न ‘के तपाईं हंगेरी बिरुधको खेललाई तयार हुनु हुन्छ ?’ मा प्रतिक्रीया दिदै रोनाल्डोले माइक फ्यालेका हुन। पोर्चुगल यस प्रतियोगितामा जित बिहिन छ र हंगेरी […]

Success

Thank you for your time.