default_image

popular

September 27, 2015

लावतीको उत्साह

काठमाडौं, असोज १० एपिएफका कप्तान गणेश लावती उत्साहित भएर आइतबार काठमाडौं फर्कदैछन् । उनी उत्साहित हुनुको कारण उनको जीवनको एउटा महत्वपूर्ण हिस्सा ओगटेको फुटबल हो । लामो समयपछि लिगमा ह्याट्कि गरेपछि उनको उत्साह बढ्नु स्वभाविक हो । व्यक्तिगत रुपमा उनको उत्साहमात्र बढेको होइन उनको ह्याट्किले टोलीले शनिबार बुद्ध एयर मोरङलाई हराएपछि ४-१ ले हराएपछि पुरा टोली […]

September 25, 2015

राष्ट्रिय लिगमा आर्मीको पहिलो हार, झापा २-१ आर्मी

काठमाडौं, असोज ८ गते । आज झापाको सुरुङाको खेलमैदनमा भएको राष्ट्रिय लिगको खेलमा झापाले नेपाल आर्मी क्लबलाई २-१ ले पराजित गर्‍यो । नेपाल आर्मीको जारी राष्ट्रिय लिगमा यो पहिलो हार हो, अगिल्लो ९ वटा खेलमा आर्मी अपराजित थियो । यो जित सँगै झापा २१ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । लिग ब्रेक पछी भएको खेलहरुमा […]

September 25, 2015

मोरङका प्रशिक्षक र खेलाडी कारवाहीमा

अखिल नेपाल फुटबल संघले हिजो लक्ष्मीमार्ग रंगशालामा मोरङ र थ्रि स्टार बिचको खेलपछि रेफ्रिमाथि भएको आक्रमणका दोषीहरुलाई कडा कारवाहि गर्ने भएको छ| मोरङ र थ्रि स्टार विचको खेलको समापनपछि भएको घटनाक्रमको विषयमा बसेको अनुशासन कमिटीको बैठकले सो निर्णय गरेको हो| एन्फाको प्रतियोगिता नियमावली अनुसार तिन खेलाडी, प्रशिक्षक पारस चौधरी, मेनेजर चुमन बस्नेत र सहायक प्रशिक्षक […]

September 25, 2015

प्राइम र मोर्गनलाई बर्नहार्ट कप

काठमाडौं, असोज ८ गते । प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइम ब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा प्राइमले एलआरआईलाई ४४–३४ ले पराजित गर्‍यो । प्राइमको जितमा प्रयुश श्रेष्ठले १३ अंक योगदान गरे […]

September 24, 2015

सन्तोषको ह्याट्रिकले थ्रि स्टार विजयी

मोरङ, असोज ७ एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै थ्रि स्टारले जारी रेडबुल राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबलाई ४-१ले पराजित गरेको छ| मोरङको लक्ष्मीनगर रंगशालामा भएको खेलमा मोरङले पहिलो गोल गर्यो| मोरङ्का लागि २८औं मिनेटमा स्ट्राइकर टेक बहादुर लिम्बुले अग्रता दिलाएका थिए| खेलभर आक्रमक रुपमा उत्रिएको थ्रि स्टारले हाफ टाइम नजिकिंदै गर्दा बराबरी गोल फर्काउन […]

September 24, 2015

सन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट शनिबारबाट

काठमाडौं, असोज ७ सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको दोस्रो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगितामा १० बैंक, ६ कर्पोरेट हाउस तथा १ दुतावास र १ सञ्चारमाध्यमको सहभागिता रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले […]

September 24, 2015

मनाङद्वारा सुदुरपश्चिम ६-०ले पराजित

एन्फा कम्पलेक्सको एष्ट्रो टर्फमा खेलिएको राष्ट्रिय लिगको खेलमा चोटले सताएको सुदुरपश्चिमलाई मनाङ मर्स्यीङ्दि क्लबले ६-०ले पराजित गरेको छ| झापा-११ लाई पछिल्लो खेलमा झापामै गएर १-१को बराबरीमा रोकेको सुदुरले यस खेलमा आफ्नो महत्वपुर्ण खेलाडिहरु चोटका कारण खेलाउन सकेन| आकाश थापा, अमित तामाङ, विरेन्द्र चन्द लगाएतका खेलाडी चोटका कारण खेल्न सकेनन् भने विमल घर्ति मगर र विदेशी […]

September 23, 2015

विमलको आगमनसंगै सुदुरको प्रदर्शनमा सुधार

राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]

September 22, 2015

फुटबल संघ र कलाकार विच मैत्रिपुर्ण फुटबल हुने

पोखरा, ५ असोज दशै र तिहार बीचमा पोखरा रंगशालामा कलाकार र पोखरा फुटबल संघ विच एचआईभी एड्सबाट संक्रमितहरुको सहयोगार्थ मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । बक्स अफिसले पोखरा रंगशालामा २१ कात्तिक देखि मैत्रीपूर्ण फुटबलका लागि फिल्म कलाकारहरुलाई फुटबल मैदानमा उतार्न लागेको हो । त्यसको स्थानीय संयोजन कास्की जिल्ला फुटबल संघको सहयोगमा फेवा व्यवसायी समूहले गरेको छ। एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ […]

September 22, 2015

एभरेष्ट म्याराथन ५ अक्टोबरमा हुने

काठमाडौं, असोज ५ गते । वर्षेनि मे महिनामा आयोजना हुँदै आइरहेको एभरेष्ट म्यैराथुन विभिन्न कारणले गर्दा अक्टोबर महिनामा हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले म्याराथन हुने मिति र विधाहरु सहित पुरस्कार राशी पनि घोषणा गरेको छ| चार विधामा ओपन म्याराथन, विदेशी ओपन म्याराथन, महिला म्याराथन र हाफ म्याराथन रहेका छन्| ओपन म्याराथनको विजेताले रु […]

Success

Thank you for your time.