default_image

popular

September 29, 2015

नवयुगको गोलमा मनाङ स्तब्ध

नवयुग श्रेष्ठको एक मात्र गोलको साहयतामा नेपाल आर्मी क्लबले मनाङ मरस्याङ्दी क्लबको टाइटल सपनामा अल्पबिराम लगाउदै राष्ट्र लिगमा उतृक्स्ट प्रदर्शन जारी राखेको छ | खेलको १८औ मिनेट मा गोल गर्दै नवयुगले आर्मी लाई अग्रता दिए | अर्मिको १ गोल फर्काउन नसक्दा मनाङ ३ अंक गुमाउदै चौथो स्थानमा झर्यो भने आर्मी क्लाब तेस्रो स्थानमा उक्लिन सफल […]

September 29, 2015

एसिया कप छनोटको लागि यु-१९ राष्ट्रिय टोलिको घोषणा

काठमाडौं, असोज १२ गते । अखिल नेपाल फूटबल संघ (एन्फा)ले ईरानमा अक्टोबर २ बाट सुरु हुने यु-१९ एसिया कप छनोटको लागि टिम घोषणा गरेको छ । टिममा केहि खेलाडी फेरबदल गरिएको छ र कप्तानमा बिमल घर्ती मगर यथावत नै छन ।  नेपाली यु-१९ टोली यस्तो रहेको छ: गोल किपर: सोजित गुरुङ, रोमन रसाईलि, देव लिम्बु […]

default_image

September 29, 2015

यु-१९ फूटबल टोली ईरान जादै

काठमाडौं, असोज १२ गते । भर्खरै साफ जितेको यु-१९ फूटबल टोली नयाँ चुनौतिका लागि ईरान जादैं छ । ईरानमा नेपालले यु-१९ एसिया कपको छनोट खेलहरु खेल्नेछ । समुह ‘ई’ मा नेपाल संगै ईरान, कुवेत र जोर्डन रहेको छ । समुह कठिन मानिए पनि निरन्तर उत्कृष्ट प्रदशन गर्दै आएको यो टोलिबाट निकै आस गरिएको छ । […]

September 28, 2015

रोहित चन्द मनाङबाट खेल्न नपाउने

क्लब र खेलाडीबिच समझदारी भएतापनि रोहित चन्दले मनाङबाट खेल्न नपाउने भएका छन्| लिगको नियमावलीमा जनाए अनुसार प्रत्येक क्लबले घटिमा १८ र बढिमा ३० खेलाडी दर्ता गर्न पाइने प्रावधान छ| मनाङले जारी सिजनका लागि ३० खेलाडी दर्ता गरिसकेको हुनाले रोहितले लिग खेल्न नपाउने पक्का भएको हो| रोहित यसअघि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता बाट खेलेका थिए| फिफाले […]

September 28, 2015

एन्फाले एकै दिन ८ जनालाई मनोनित गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीलाई कारवाहीसँगै नयाँ मनोनयन समेत गरेको छ । एन्फाका प्रथम उपाध्यक्ष एवंम् कार्यवहाक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि रिक्त रहेको पदमा पनि सोमबारको केन्द्रिय समितिले मनोनयन गरेको छ । श्रेष्ठको ठाँउमा एन्फाले नरेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ । श्रेष्ठले यसअघि एन्फाको उपाध्यक्ष र महासचिवको जिम्मेवारी […]

September 28, 2015

एन्फाले पदाधिकारी र सदस्यलाई बर्खास्त गर्यो

काठमाडौं, असोज ११ अखिल नेपाल फटबल संघ (एन्फा) ले निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिड शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाडलाई अर्को साधारण सभा सम्मका लागि बर्खास्त गरेको छ । एन्फाको संस्थापनसँग असहमत राख्दै आएका तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठक उपस्थित नभएको र स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको छ […]

nepal champ

September 28, 2015

यु १९ र १६ फुटबल टोली पुरस्कृत हुँदै

काठमाडौं, असोज ११- अघिल्लो महिला काठमाडौंमा साफ यु १९ च्याम्पियनसिप जितेको नेपाली टोली र गत साता एएफसी यु १६ को फाइनल चरणका लागि छनोट भएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउसो ३ बजे पुरस्कृत गर्दैछ । भारतलाई टाइब्रेकरमा हराउँदै बिमल घर्तीमगरको कप्तनमा रहेको नेपाली टोलीले पहिलो साफ च्याम्पियनसिप जितेको थियो । एन्फाले […]

September 28, 2015

रोहित मनाङबाट खेल्दै

काठमाडौं, असोज ११ गते । नेपाली टोली रक्षक रोहित चन्दलाई पाँच बर्ष पछि घरेलु फुटबलमा खेल्ने भएका छन् । उनले लक्ष्मी हुन्डाई मनाङ मस्याड्दीबाट लिग खेल्न लागेका हुन् ।   नागरिक दैनिकका अनुसार रोहित र मनाङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । रेडबुल राष्ट्यि लिगमा १९ अंकसहित मनाडले अब ६ खेल खेल्न बाँकी छ । शीर्षस्थानमा […]

default_image

September 27, 2015

पुलिसलाई हराउँदै झापा शीर्षस्थानमा

काठमाडौं, असोज १० गते । आज झापाको सुरुङा खेल मैदानमा भएको राष्ट्रिय लीगको खेलमा कर्ण लिम्बुको दुई गोलको मदतले झापा ११ ले नेपाल पुलिस क्लबलाई २-० ले हराएको छ। यस अगिको खेल मा पनि आर्मी बिरुद्ध दुबै गोल गरेका  कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। यसअघि खेलमा झापाले प्राप्त गरेको […]

ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ (बाया) र महासचिव विश्व बम मल्ल।

September 27, 2015

ह्यान्डबल अध्यक्षमा गुरुङ निर्विरोध

काठमाडौं, असोज १० गते । नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए । उपाध्यक्षमा ३५ मतसाथ जय […]

Success

Thank you for your time.