October 1, 2015
थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबिच भएको खेल १-१को बराबरीमा टुगंदा दुवै टोलीका प्रशिक्षकले रेफ्रिको निर्णयप्रति असन्तुष्टता व्यक्त गरे| राष्ट्रिय टोलीका समेत कप्तान रहेका थ्रि स्टारका कप्तान सागर थापाले रेफ्रिले पहेंलो कार्ड देखाएपछि उनिविरुद्ध अपशब्द प्रयोग गरेका थिए आर्मी र थ्रि स्टार विरुद्धको खेलमा फिफा रेफ्री श्रवण लामा मैदानमा थिए| थ्रि स्टारका प्रशिक्षक राजेन्द्र […]
October 1, 2015
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल थप ५ स्थान तला झरेको छ । १८५ बाट ५ स्थान तल झर्दै नेपाल १९० स्थानमा पुगेको छ । भारत सँग ०-० ड्र खेलेको नेपाल साफ देशहरुमा श्रीलङ्का भन्दा मात्र माथी छ भने अफ्घानिस्तान साफको पहिलो स्थानमा छ । १ । अफ्घानिस्तान – १५० २ । भारत – १६७ ३ । भुटान […]
October 1, 2015
काठमाडौं, असोज १४ गते । एनओसिको नवनिर्वचित नयाँ कार्यसमितिले आज बाट कार्यभार समहाल्ने भएको छ । आज एनओसिका निवर्तमान अधक्ष्य धुर्ब बहादुर प्रधानले नयाँ कार्य समितिका पदाधिकारी सहित सदश्यलाई स्वागत गरेका छन । एनओसिको गत महिना भएको निर्वाचनले जिवन राम श्रेष्ठलाई अधक्ष्य र लामा तेन्डी शेर्पालाई महासचिबमा चुनेको थियो । सदस्य हरु मा सन्जिव तुलाधर […]
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्| ०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ […]
September 30, 2015
असोज १३ – नयाँ दिल्ली नयाँ दिल्लीको सेन्ट स्टेफन क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपाली यू–१९ टोलीले अभ्यासमा विजय दाहिया क्रिकेट क्लबलाई बुधबार हराएको छ । भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले ४८.४ ओभरमा अलआउट हुँदै २ सय ३९ रन बनाएको थियो । कप्तान राजु रिजाले ८२ बलमा ६६ रन र योगेन्द्र कार्कीले ८० बलमा ६२ रन बनाए । […]
September 30, 2015
करिब डेढ दशकदेखि नेपालको खेलकुद पोशाक निर्माणमा सक्रिय रहेको आर जे स्पोर्टसले आफ्नो अनलाइन सेवा सुरु गरेको छ| नेपालको राष्ट्रिय फुटबल, क्रिकेट, बास्केटबल, भलिबल लगाएत विभिन्न खेलका पोसाक तयार गर्दै आएको आर जे स्पोर्टसले आजबाट आफ्नो अनलाइन स्टोर आरजे स्पोर्टस नेपाल डट कम (rjsportsnepal.com) सुरु गरेको छ| आजै एक समारोहविच राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र […]
September 30, 2015
काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् । इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेरसमूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । असोज १४ देखि १७ गतेसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडीसहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा सहभागी हुँदैछ । पुरुषतर्फ गौरव महर्जनले ५० मिटर फ्रिस्टायल, निकोन पुर्जाले ५० मिटर फ्रिस्टायल र ब्रेस्टस्ट्रोक, पावेल शाहले ५० मिटर बटरफ्लाइ […]
September 29, 2015
काठमाडौं, असोज १२ गते । पाँचौं एसियाली जोरखाने स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार इरानको तब्रिज प्रस्थान गरेको छ । अक्टोबर ७ देखि १० तारिखसम्म हुने च्याम्पियनसिपमा अनुजसिंह श्रेष्ठ, सूर्यबहादुर बुढाथोकी, अनन्त अर्याल, कमल श्रेष्ठ, अरुण सापकोटा तथा राजन सिलवालले प्रतिस्पर्धा गर्नेछन् । नेपालले टिम इभेन्ट, कुस्ती, साङ÷मिल बजी, चाखे […]
September 29, 2015
१२ अशोज | काठमाडौं ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको […]