default_image

popular

nepal

October 7, 2015

मैदान बाहिर चलायमान नेपाली क्रिकेट

काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]

October 6, 2015

अन्तिम खेलमा जोर्डनद्वारा नेपाल ३-०ले पराजित

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग ३-०को हार व्येहोरेको छ| समुहको अन्तिम खेलमा जोर्डनले पहिलो हाफको सुरुवाती १५ मिनेटमै दुइ गोल गरेर दवाव दियो| जोर्डनका लागि छैटौं मिनेटमा महमुद हम्माद र चौधौं मिनेटमा महर हिज्जाजीले गोल गरेका थिए| नेपालले जोर्डन बिरुद्ध पनि कुवेतसंग खेलेको टोलिलाई नै पहिलो रोजाइमा उतारेको […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

October 6, 2015

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दासानायकेद्वारा राजीनामा

असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..

October 6, 2015

मोरङले नेपाल पुलिससँग बराबरी खेल्यो

काठमाडौं, असोज १७ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा नेपाल पुलिस क्लब र मोरङ एफसिले बराबरी खेलेका छन । मोरङले खेलको अन्तिम मिनटमा बराबरी गोल गरेपछी पुलिस राष्ट्रिय लिग पुन: सुचारु भएपछी हासिल गर्न लगेको पहिलो जीतबाट बन्चित भयो ।  नेपाल पुलिस क्लबका ३ जना खेलाडी चोट बाट फर्के पनि कुनै […]

October 6, 2015

राष्ट्रिय लिगमा मोरङ र पुलिस भिड्दै

राष्ट्रिय लिगमा आज नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब खेल्दै छन्| सातदोबाटो स्थित एन्फा कम्प्ललेक्सको एष्ट्रो टर्फमा जारी लिगमा आज अंक तालिकाको पुछारमा रहेको मोरङ लिगको पहिलो जित हात पार्ने दाउमा छ भने पुलिस तिन अंक बटुलेर लिगको अन्त्य सुखद पार्ने सोचमा हुनेछ| चोटले सताएको पुलिस टिमले यो लिगमा त्यति राम्रो प्रदर्शन गर्न सकेको छैन| […]

CRICKET-IND-RSA

October 5, 2015

दक्षिण अफ्रीका विरुद्ध भारतको लगातार दोस्रो हार

जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]

October 5, 2015

गणितिय सम्भावनाका साथ नेपाल जोर्डनविरुद्ध उत्रदैं

इरानमा भइरहेको ए.एफ्.सी यु१९ च्याम्पिएनसिप छनोटमा नेपाल आफ्नो समुहको अन्तिम खेलमा जोर्डनसंग भिड्दै छ पहिलो खेलमा इरानसंग १०-०को फराकिलो हार व्यहोरेको नेपालले दोश्रो खेलमा कुवेतसंग १-१को बराबरी खेलेको थियो| नेपालले दोश्रो खेलमा कप्तान विमल घर्ती मगरको गोलले अग्रता लिएपनि खेलको अन्त्यतिर गोल खाएर बराबरीमा रोकिएको थियो| नेपालको लागि छनोटको गणितिय सम्भावना अझै छ भने प्रतिद्वन्दि […]

Manang Marsyangdi

October 5, 2015

रुपेसको गोलमा मनाङ बिजयि

जारी राष्ट्रिय लिगमा एमएमसी क्लबले नेपाल एपिएफ बिरुद्ध १-० को बिजय दर्ता गरेको छ  । मनाङ को जितम रुपेस केसी ले खेलको अतिरिक्त समयमा गोल गरे । खेलको पहिलो हाल्फ मा दुबै टिमबाट गोल हुन सकेको थिएन  । बिजेता टिमका दिपक राइ खेलको उत्कृस्ट खेलाडी घोसित भए  । जित संगसंगै २२ अंकको साथ मनाङ चौथो स्थानमा छ भने […]

October 5, 2015

राष्ट्रिय लिगमा मनाङ र एपिएफ भिड्दै

काठमाडौं, असोज १८ रोमाञ्चक मोडमा पुगेको राष्ट्रिय लिगमा आज एकमात्र खेलमा लक्ष्मी हुन्डाई मनाङ र शसस्त्र प्रहरी बलको एपिएफबीच हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा २ः३०  बजे सुरु हुनेछ । लिगको अन्तिम चरणमा पुग्दा ए डिभिजन लिगको कीर्तिमान सात पटकको च्याम्पियन मनाड यो पटक केही कमजोर देखिएको छ । २०६३ यता लिग खेल्दै आएपछि एपिएफ अहिले […]

Success

Thank you for your time.