default_image

popular

July 15, 2016

नेपाली क्रिकेट टोलीको अर्को जित, सागरको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि जितेको छ । नेपाली टोलीले ट्वान्टी २० क्रिकेटमा इन्डियन जिमखानालाई २० रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा घरेलु टोली इन्डियन जिमखानाले सबै विकेट गुमाएर १ सय […]

Nepal Red

July 14, 2016

फिफा बरीयतामा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा

फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ । आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन […]

July 14, 2016

मैत्रीपूण खेलमा नेपालको जित, ज्ञानेन्द्र र शरदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व लिग क्रिकेट च्याम्पियनसिपको तयारीका लागि इङ्ल्यान्ड भ्रमणमा निस्केको नेपाली क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्ल र शदर भेषावकरको अर्धशतकसँगै नेपालले स्थानिय फ्रि फरेस्टरविरुद्ध निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा फ्रि फरेस्टर २९.१ ओभरमा सबै विकेट […]

July 13, 2016

प्रकाश, अन्जनसहित १८ फुटबलरलाई पूर्ण छात्रवृत्ति

२९ असार, काठमाडौं । काठमाडौं नयाँबजारको गीताञ्जली कलेजले केहि नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित १८ फुटबलरलाई पूर्ण छात्रबृति प्रदान गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ लगायतका खेलाडीहरुले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् । यस्तै अन्डर १६का रेजिन सुब्बा, राजिभ लोप्चन, असिम भुसाल, सेसेहांग अंग्देम्बे, […]

July 13, 2016

स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पल्सर स्पोर्टस अवार्ड २०७२को विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ। वर्ष २०७२का उत्कृष्ट पुरुष खेलाडी: नवयुग श्रेष्ठ (फुटबल), विकास थापा (भारोत्तोलन), राजेश चौधरी (उसु), वीरबहादुर महरा (तेक्वान्दो), विकेश कुथु वर्ष २०७२का उत्कृष्ट महिला खेलाडी: फुपू ल्हामु खत्री (जुडो), नीमा घर्तीमगर (उसु), गौरिका सिंह (पौडी), रोजा केसी (ट्रायथलन), रेजिना कार्की (तेक्वान्दो) वर्ष २०७२का उत्कृष्ट […]

July 13, 2016

उपेन्द्रमान सिंह जापानमा

जपान फुटबल संघको गोलकिपिङ इन्स्ट्रक्टर कोर्षमा सहभागि हुन जापान पुगेका छन्। ओसाकामा भइरहेको कोर्षमा उनि नेपालबाट एकमात्र प्रतिनिधि हुन्। भर्खरै मात्र एएफसीको ‘ए’ कोचिङ सर्टिफिकेट प्राप्त गरेका सिंहले बंगबन्धु गोल्डकप विजेता राष्ट्रिय टोलीको गोलरक्षण प्रशिक्षकको भुमिका सम्हालेका थिए। उनले जापानमा कोर्ष गरेर आएपछि नेपालमै पनि गोलरक्षक प्रशिक्षक उत्पादन गर्न सकिने लक्ष्य रहेको बताए।

default_image

July 13, 2016

शिरिष र गौरिका ओलम्पिकको लागि छनोट

ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष […]

July 12, 2016

रोनाल्डोद्वारा नानीलाई सिल्भर बुट उपहार

क्रिस्टियानो रोनाल्डोले युरो २०१६को दोश्रो उच्च गोलकर्ता भएवापत पाएका सिल्भर बुट नानीलाई उपहारस्वरूप दिएका छन्। प्रतियोगितामा तिन गोल गरेका रोनाल्डोले फ्रान्सका ओलिभिएर जिरुलाई पछि पार्दै सो उपाधि हात परेका थिए। तर, खेल सकिएलगत्तै ड्रेशिंग रुममा रोनाल्डोले नानीलाई सो उपहार हस्तान्तरण गरेका थिए। रोनाल्डोको अनुपस्थितिमा टोलीको कप्तान रहेका नानीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।

July 12, 2016

युरोमा ग्रिजमन उत्कृष्ट चुनिए

युरो २०१६ प्रतियोगिताको उत्कृष्ट खेलाडीमा फ्रान्सका एन्टोइन ग्रिजमन चुनिएका छन्। फाइनल खेलमा पोर्चुगलसंग १-०ले पराजित भएपनि फ्रान्सका लागि ग्रिजमनले राम्रै प्रदर्शन गरेका थिए। उनले प्रतियोगिताभर ६ गोल र २ असिस्ट गरेका थिए।  उच्च गोलकर्ता समेत रहेका ग्रिजमनले गोल्डेन बुट पनि जितेका छन्। एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ग्रिजमनले च्याम्पिएन्स लिगमा पनि फाइनल हारेका थिए।

July 11, 2016

दश खेलाडी, संघ र प्रशिक्षक राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मनित हुने

नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन ।  नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कृत […]

Success

Thank you for your time.