default_image

popular

October 15, 2015

नेपाल पपुवा न्यु गिनीलाई ९ विकेटले हरायो

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ  । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो  ।  सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए  । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्‍यो ।

October 14, 2015

म्याच फिक्सिङ्गको आरोपमा राष्ट्रिय टोलीका कप्तान सागर थापा संगै चार अरु पक्राउ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई म्याच फिक्सिङको आरोपमा प्रहरीले पक्राउ गरेको छ । इकान्तिपुर ले जनाए अनुसार प्रहरीले आज नै अन्य चारलाई पनि पक्राउ गरेको छ| थापासहित पूर्व राष्ट्रिय खेलाडी एवं थ्री स्टारका पुर्व खेलाडी अन्जन केसी पक्राउ परेका छन्| राष्ट्रिय खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राईलाई पनि प्रहरीले पक्राउ गरेको […]

October 14, 2015

मनाङद्वारा पुलिस पराजित

काठमाडौं, असोज २७ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेल मा मनाङले नेपाल पुलिस क्लबलाई १-०ले पराजित गरेको छ । खेलको एकमात्र गोल अनिल गुरुङले गरेका थिए । मनाङलाई राष्ट्रिय लिगको उपाधि होडमा कायम रहन जित आवश्यक थियो, यो जित पश्चात उपाधिको छिनोफानो मनाङ र थ्री स्टार बिचको खेलले गर्ने छ […]

October 14, 2015

राष्ट्रिय लिगको उत्कृष्ट मिडफिल्डरका तिन दावेदार

राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका मिडफिल्डरहरुको दावेदारी के-कस्तो छ त? १. जगजित श्रेष्ठ – रुस्लान थ्री स्टार क्लब जारी लिगमा छ गोल गरिसकेका जगजित थ्री स्टारका लागि एकाग्र प्रदर्शन गर्ने खेलाडी हुन्| टोलीको जितमा सदाजस्तै उनको ठुलै भूमिका हुने गर्छ| […]

October 14, 2015

उपाधिको सम्भावना जिवित राख्न मनाङ पुलिससंग भिड्दै

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दि क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन्| लिगको अंक तालिकाको तेश्रो स्थानमा रहेको मनाङ, यस खेलमा हार व्यहोरे उपाधि दौडबाट बाहिर हुनेछ| पुलिसलाई भने आजको हारजितले अंक तालिकामा केहि फरक पर्ने छैन| आज जित हात पारे मनाङ आर्मीलाई पछि पार्दै दोश्रो स्थानमा पुग्न […]

October 13, 2015

थ्रिस्टार उपाधिबाट एक अंक टाढा

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ| ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज […]

October 13, 2015

राष्ट्रिय लिगमा आज थ्रीस्टार र ए.पी.एफ भिड्दै

रेडबुल राष्ट्रिय लिग अन्तर्गतको खेलमा आज थ्रीस्टारले ए.पी.एफको सामना गर्दैछ| सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा थ्रीस्टार जित हात पारे शिर्ष स्थानमा जानेछ भने अंक गुमाएको खण्डमा उपाधि होडमा आर्मी र मनाङलाई केहि फाइदा हुनेछ| ए.पी.एफ. भने सुदुरसंग हार ब्येहोरेसंगै लिग उपाधि होडबाट बाहिरिसकेको छ| थ्री स्टारका लागि यस खेलमा कप्तान सागर […]

October 13, 2015

राष्ट्रिय लिगको उत्कृष्ट डिफेन्डरका तिन दावेदार

राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका डिफेन्डरहरुको दावेदारी के-कस्तो छ त? १. अनन्त तामाङ – सुदुर पश्चिम फुटबल क्लब एन्फा एकेडेमीका अनन्तले बिगत एक बर्षमा धेरै सफलता हात पारेका छन्| उनले यु-१९ टोलीलाई साफ उपाधि दिलाउने देखि राष्ट्रिय टोलीमा सुरुवाती रोजाइमा […]

default_image

October 12, 2015

आर्मी फेरि शीर्षस्थानमा

लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ । भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्‍यो | टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे । खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै  लिगको उच्च […]

October 12, 2015

आर्मीलाई फेरि शीर्षस्थान पुग्ने मौका

काठमाडौं,२५- रेडबुल राष्ट्रिय लिग अन्तिम अन्तिम चरणमा पुग्दा विभागिय टोली त्रिभुवन आर्मी क्लब आज पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लने सम्भावना छ । पछिल्लो दुई खेलमा ७-० को जित निकालेको आर्मीले आज २ः३० मा तुलानात्मक रुपमा सहज प्रतिद्धन्द्धि जगदम्बा लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगको त्रिपक्षिय भिडन्तमा अब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्श्याङ्दी र […]

Success

Thank you for your time.