August 4, 2016
आज भएको ईन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको बिभिन्न शहरमा भएको खेलमा चेल्सीले एसी मिलानलाई ३-१ले पराजित गर्यो भने रियल ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गरेको छ । आज भएको पहिलो खेलमा रियल म्राड्रीड्ले जर्मन च्याम्पियन म्युनिखलाई १-०ले पराजित गर्दा ड्यानीलो नायक सबित भए । पहिलो हाल्फमा कुनै पनि गोल नभएको खेलमा ७९औं मिनटमा ड्यानिलोले […]
August 4, 2016
नेपाल राष्ट्रिय टोलिका स्ट्राइकर बिमल घर्ती मगरलाई एक स्पोर्ट्स वेर कम्पनीले आज ब्रान्ड एम्बेसडर बनाउदै छ । होङ्कोङको एक्स टेप स्पोर्ट्स वेरले नेपालमा आफ्नो प्रवेशको साथ बिमललाई आफ्नो ब्रान्ड एम्बेसडरको रुपमा प्रस्तुत गर्दै छ । बहिनी मनिषाको निधन पछी करिब २ महिना पछी फुटबलमा फर्किएका बिमललाई एक्स टेपले आज दरबार मार्गमा एक समारोहको बिच आफ्नो ब्रान्ड एम्बेसडर प्रस्तुत […]
August 4, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गतको खेलमा बार्सिलोनाले लेस्टर सिटी बिरुद्ध ४-२ को जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा एकेडमिका उत्पादन २० बर्षिय मुनिर एल हद्दादीले २ गोल गरे भने लुइस स्वारेजले १ गोल गरे । त्यस्तै १७ बर्षिय राफा मुजिकाले पनि बार्सिलोना को जित मा १ गोलको योगदान दिए । बार्सिलोनाको लागी लुइस स्वारेज , मेस्सी , बुस्केट […]
August 3, 2016
ए.एफ.सी. कपको तयारीको लागि रुस्लान थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन । खेलको लागि टिकट दर रु.५०० र रु.२०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ । नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने रुस्लान थ्री […]
August 3, 2016
रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइसिसीका प्रतिनिधि वेनकटपति राजु, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलित छनोट समितिले श्रावण २९ र ३१ गते हुने खेलहरुको लागि टिम तयार गरेको हो । छनोट भएका पन्ध्र खेलाडीहरु यस प्रकर छन्: छनोट भएका खेलाडीहरु यस प्रकर […]
August 3, 2016
हाम्रोखेलकुद (काठमाडौं)- रियो ओलम्पिक २०१६को महिला फूटबल अन्तर्गतको खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो खेलमा स्विडेनले साउथ अफ्रीकाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल राती ९:४५मा सुरु हुनेछ । आयोजक राष्ट्र ब्राजिलले चीनसँग खेलेर प्रतियोगिता सुरु गर्दैछ, ब्राजिलको खेल नेपाली समय अनुसार भोली बिहान १२:४५मा सुरु हुनेछ । आज हुने खेल तलिका यस प्रकार […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद )– नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट १० हजार बढी खेलाडीको सहभागिता ब्राजिलमा सुरु हुने रियो ओलम्पिकमा १३ बर्षकी उनी सबै भन्दा कान्छी खेलाडीका रुपमा रहेको उल्लेख गरिएकोछ । गौरिकाले ओलम्पिकमा आइतबार १ सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा […]
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् । आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् । “भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि […]
August 2, 2016
दिपक बोहोरा ,पाँचथर बर्खाको सिजन सुरु भए यता पाँचथरमा खेलकुद गतिबिधि शुन्यप्राय छन । साना तिना फुटबल र भलिबल भइ रहने यो जिल्लामा जेठ महिना यता खेलकुद गतिबिधि हुन सकेको छैन्न । हिउदको बेलामा भ्याइ नभ्याइ प्रतियोतिा हुने यो जिल्ला राम्रा खेल मैदानको अभावमा बर्खामा खेल प्रतियोगिताहरु ठप्प छन । भएका खेलमैदानहरु खेल्नै नमिल्ने गरी […]