May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गरेको छ । एपिएफ हेड्क्वार्टरमा सम्पन्न सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गरेको हो । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा ‘बर्ष उत्कृष्ट खेलाडी’ उपाधी सङै राजु तामाङ नगद २५ […]
May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गर्दै छ । एपिएफ हेड्क्वार्टरमा हुने सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गर्नेछ । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा राजु तामाङ नगद २५ लाख पाउने छन । सन २००५ मा बाङ्लादेश […]
May 31, 2016
काठमाडौं – ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता, पूर्व खेलाडी र प्रशिक्षकहरुलाई एकै थलोमा मंगबार सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन । आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए […]
May 30, 2016
भोली एन्फाले पूर्व घोषणा अनुसार बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रम एपिएफ हेड्क्वार्टरमा हुने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोली प्रधानमन्त्री के पी ओलिको प्रमुख अतिथ्यमा भर्खरै भारतमा सम्पन्न १२औ साग खेलकुद अन्तर्गत फूटबल प्रतियोगितामा र बाङ्लादेशमा सम्पन्न बगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय […]
May 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली लाओसबाट भोली (मंगलबार) स्वदेश फर्केने छ । टोली भोली थाइ एयरबाट दिउँस त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबलल संघ (एन्फा)का प्रवक्ता समेत रहेको इन्द्रमान तुलाधारले जानकारी दिए । नेपाली टोलीले शनिबार आइतबार साँझ लाओसको राष्ट्रिय टोलीसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन […]
May 29, 2016
बैंगलरु (एजेन्सी) – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । रोमाञ्चक फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदराबाद आइपिएल नवौं संस्करणको विजेता बनेको हो । २ सय ९ रनको लक्ष्य पाएको छ बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको […]
May 29, 2016
बैंगलरु (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरले २ सय ९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको मद्दतमा निर्धारि २० ओभरमा ७ विकेट गुमाउर २ सय ८ रन जोडेको छ । पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वानर्रले ३८ […]
May 29, 2016
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गर्यो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका सचिव माधव रेग्मीले १ […]
May 29, 2016
बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ । पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो । तर नेपाल ले त्यो […]
May 28, 2016
मिलान (एजेन्सी) – स्पेनको रियल मड्रिडले ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । सहरी प्रतिद्वन्द्वि एट्लेटिको मड्रिडलाई टाइब्रेकरमा ५–३ हराउँदै रियालले उपाधि जितेको थियो । रियलका लागि लुकास भाजक्वेज, मार्सेलो, गेराथ बेल,सर्जियो रामोस र क्रिस्टियानो रोनाल्डो गोल गरेका थिए । एट्लेटिकोका एन्टोनी ग्रेजमन, गावि र साउन निगुजले गोल गरे भने युवानफ्रानको […]