default_image

popular

November 19, 2015

‘१९९३ सार्क गोल्ड कप’ देखि ‘२०१५ साफ च्याम्पियनशिप’ सम्मको यात्रा

सन् १९९३मा “सार्क गोल्ड कप” नामले सुरु भएको प्रतियोगिता अहिले ११औं संस्करणमा आइपुग्दा साफ च्याम्पियनशिपको नामले चिनिन्छ| दक्षिण एसियाली राष्ट्रहरुको फुटबललाई बलियो बनाउन सुरु गरिएको प्रतियोगिताको पहिलो संस्करण पाकिस्तानको लाहोरमा खेलिएको थियो| चार देशको मात्र सहभागिता रहेको प्रतियोगितामा आयोजक पाकिस्तानसंगै भारत, नेपाल र श्रीलंकाले भाग लिएका थिए| भारतले अपराजित रहदै जितेको थियो प्रतियोगितामा पाकिस्तान दोश्रो […]

ANil Gurung

November 18, 2015

सागरको प्रतिबन्धमा अनिललाई कप्तानको जिम्मेवारी

म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टोलिका कप्तान सागर थापा  र उपकप्तान सन्दिप राइ दुबै परे पछी नेपाल फूटबल टोलिको कप्तानीको जिम्मा कसले पाउने भन्ने कुरा सबैको चासोको विषय हो तर हालै यो विषयले केहि सङ्केत पाएको छ  । हाम्रो खेलकुद श्रोत अनुसार नेपालको कप्तानको हैसियतमा बेलोन डि’ओर अवार्डमा अनिल गुरुङले आफ्नो मत खसाएका छन । बेलोन डि’ओरको लागी हरेक देशका प्रशिक्षक  , […]

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]

Jagjeet

November 18, 2015

जगजितको हेल्मेट जग्लिङ्ग [भिडियो ]

राष्ट्रिय टोलीका विंगर जगजित श्रेष्ठको हेल्मेट जग्लिङ्ग हेर्नुहोस  । के तपाईं यसरी हेल्मेट लगाउन सक्नुहोला त ?

November 18, 2015

साफको तयारीमा चोट बाधक

मङ्शीर २ गते, काठमाडौं । साफ च्यम्पिएन्शिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फूटबल टिम चोटको मारमा परेको छ । राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडिहरु रविन, अनिल, अन्जन लगाएतका खेलाडी घाइते भएर अभ्यास गर्न सकेका छैनन ।  भरत खवास चोटको कारण साफबाट बाहिरिएसंगै समस्यामा परेको राष्ट्रिय टोलीलाई अन्य खेलाडीको चोटले थप समस्या परेको छ| आज भएको प्रशिक्षणमा अनिल गुरुङ्ग, […]

November 18, 2015

प्रत्यक्ष प्रसारण: नेपाल बिरुद पि.एन.जि

आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि  

November 17, 2015

राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने

काठमाडौं,१ मंसिर। प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ […]

November 17, 2015

राष्ट्रपतिलाई ओलम्पिकको निम्तो

मङ्शीर १ गते, काठमाडौं । नेपाल ओलम्पिक कमिटिका भर्खरै निर्वाचित पदाधिकारीहरुले कार्तिक २९ गते नव निर्वाचित राष्ट्रपती बिद्या भण्डारीलाई भेट गर्दै अब हुने ब्राजिल ओलम्पिकको लागि निमन्त्रतणा पत्र हस्तान्तरन गरेका छन । राष्ट्रपतिको कार्यालयमा भएको भेटमा ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, उपाध्यक्ष लामा तेन्डी शेर्पा, उपाध्यक्षद्वय पुरेन्द्र लाखे र ज्योति राणाको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा […]

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल पिएनजि सँग २ विकेटले पराजित

कार्तिक ३० गते, काठमाडौं । आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन ।  टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका […]

November 16, 2015

राष्ट्रिय टोलीलाई चोटको झड्का: भरत खवासले साफ खेल्न नसक्ने

कार्तिक ३० गते, काठमाडौं । घुँडाको चोटका कारण राष्ट्रिय फूटबल टिममा भरपर्दा फरवार्ड भरत खवासले डिसेम्बरमा हुन् साफ च्याम्पिएनशिप खेल्न नसक्ने भएका छन्| नेपाल र भारत बिच गत अगष्टमा खेलिएको मैत्रिपुर्ण खेलको प्रशिक्षणमा चोट बोकेका भरतले चोटका बावजुद भारतमा खेलेका थिए| त्यसलगत्तै राष्ट्रिय लिगमा पनि आर्मीका लागि उनले धेरै खेल खेले| कतिपय खेलमा पहिलो हाफमै निस्किएका […]

Success

Thank you for your time.