default_image

popular

Three Star

August 22, 2016

थ्रिस्टार र कम्बोडियाको नागावल्र्ड खेल्दै

नवीन लुईटेल/ एनएसजेएफ एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दै छ । मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको […]

August 22, 2016

बि डिभिजनमा आर.सी.टीको पहिलो जित

काठमाडौँ(हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी)ले राजधानीमा जारी ‘बि’ डिभिजन लिगमा नयाँबस्ती युवा क्लबलाई २-०ले हराउदै पहिलो जित दर्ता गरेको छ। खेलको ७०औं मिनेटमा बिपक्षी गोलरक्षक र डिफेन्डरको गल्तीले भएको आत्मघाती गोलले अगाडी बढेको आरसिटिका लागि सौजन राइले ९०औं मिनेटमा दोश्रो गोल थपे। यस्तै दिनको दोश्रो खेलमा ब्वाइज युनियन क्लबले सातदोबाटो युथ क्लब संग […]

August 22, 2016

जापानमा भेट्ने बाचा गर्दै रियो ओलम्पिक समापन

आज बिहान भब्य समरोह बिच ३१औँ ग्रीष्मकालीन ओलम्पिकको समापन भएको छ । २०६ देशका ११,३०३ खेलाडी प्रतिस्पर्धा गरेको प्रतियोगिता ब्राजिलमा १६ दिन सम्म चलेको थियो ।  ओलम्पिक २०२० आयोजना गर्ने जिम्मा यस अघिनै जापानले पाईसकेको छ । समापन समारोहमा जापानिज प्रधान मन्त्री सिन्जो चार्चित भिडियो गेम चरित्र मरिओको भेषमा उपस्थित भएका थिए । यसपालीको समापन […]

August 22, 2016

अस्ट्रेलियासँग श्रीलंका ३ विकेटले हार्यो

कोलम्बो (एजेन्सी) – कप्तान स्टिभ स्मिथ र आरोन फिन्चले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली श्रीलंकामाथि ३ विकेटको जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङको लागि निम्ताइएको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । अस्ट्रेलियाले४६.५ ओभरमा ७ विकेटको क्षेतिमा आवश्यक २ सय […]

Gareth Bale

August 22, 2016

ला लिगामा रियाल म्याड्रीडको विजयी सुरुवात

ला लिगामा रियाल सोसिडाड सङ आफ्नो पहिलो खेल खेलेको रियाल म्याड्रीडले विजयी सुरुवात गरेको छ । क्रीस्टिएनो रोनाल्डोको अभावको अनुभुती हुन नदिदै ज्ञारेथ बेल ले २ गोल गर्दै म्याड्रीडलाई ला लिगा मा सहज जित दिलाए  । बेललाई आफ्नो पहिलो गोल गर्न ७२ सेकेन्ड मात्र लाग्यो भने म्याड्रीडलाई दोस्रो अग्रता ४० मिनेटमा युवा खेलाडी एसेन्सियोले ४० औ मिनेटमा गरे । बेलले […]

August 22, 2016

सातौं राष्ट्रिय खेलकुदमा २ सय ९९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गते सम्म आयोजना गर्ने यसअघि नै निर्णय भएको थियो । मिति तय भइसकेर पनि यसअघि दुई पटक स्थगित भएको थियो । यसपटक राष्ट्रिय खेलकुदका […]

August 21, 2016

बि डिभिजनमा एन.आर.टि र मध्यपुरको विजयी सुरुवात

‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर  युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि […]

goalkeeper alan neupane

August 21, 2016

तस्वीरमा थ्री स्टारको जित

घरेलु टोली एर्चिम बिरुद्ध बिजय बाट सुरुवात गर्दै नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टारले अर्काे चरणमा जाने संभावना बलियो बनाएको छ  । रुस्लान थ्रिस्टारका लागी नाइजेरियन खेलाडी मार्टिन्स कायोडे अजायी र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए । तस्वीर : नविन लुइटेल/एनएसजेएफ  

biography

August 21, 2016

नेपाली खेलाडीको पहिलो बायोग्राफी आउँदै

नेपालगन्ज कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । नेपाली खेलाडीको सम्भवतः यो पहिलो बायोग्राफी हो । आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए […]

August 21, 2016

रुस्लान थ्री स्टारको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ । थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले […]

Success

Thank you for your time.