default_image

popular

August 25, 2016

रोनाल्डो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपको सर्वोत्कृष्ट खेलाडिको उपाधि जितेका छन्। आज मोनाकोमा भएको एक समारेहमा ग्रिजमन र बेललाई पछि पार्दै रोनाल्डोले सो उपाधि जितेका हुन्। रोनाल्डोले जितपछि उनिसंगै अरु दुई पनि सो उपाधिको उत्तिकै हकदार भएको बताए।

August 25, 2016

च्याम्पियन्स लिगको समूह चरणको ड्र आज

यूइएफा च्याम्पियन्स लिग २०१६/१७को समुह चरणको ड्र आज नेपाली समय अनुसार राति ९;४५ बजे हुदैछ। च्याम्पियन्स लिग खेल्ने ३२ टोलीलाई वरियताका आधारमा चार ‘पट’मा राखिएको छ र प्रत्यकमा आठ टोलि हुनेछन। प्रत्यक ‘पट’ बाट पालैपालो एक-एक टोलीको नाम निकाल्दै आठ समुहको विभाजन गरिनेछ। यसरि ड्र गर्दा, एकै देशका दुइ टोलि एवं रसिया र उक्रेनका टोलीलाई […]

fixing

August 25, 2016

नेपाली खेलाडीहरुको म्याच फिक्सिङ्गविरुद्धको अपिल खारेज

एसीयाली फुटबल महासंघ (एएफसी)को अपिल कमिटीले म्याच फिक्सिङको आरोपमा नेपाली खेलाडी माथि गरिएको आजिवन प्रतिबन्ध कारबाही माथी परेको पुनरावलोकनको आग्रहलाई खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले चार जना खेलाडी र एक जना प्रशिक्षकलाई एएफसीले लगाएको प्रतिबन्ध विरुद्धको अपिललाई खारेज गरेको हो । एएफसीको अनुशासन कमिटीले नेपालका राष्ट्रिय फुटबल टिमका सदस्यहरू विकास […]

August 25, 2016

बाँसबारी र ब्वाइज युनियनको पहिलो जित

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत बिहिबार एपीएफ रंगशाला हल्चोकमा भएको खेलमा बाँसबारी क्लब र डिभाइन ब्वाइज युनियन क्लब विजयी भएका छन्। पहिलो खेलमा सातदोबाटोसंग ३-०ले पराजित भएको डिभाइन ब्वाइज युनियनले सामाजिक युवा क्लबलाई ३-१ले हरायो। ब्वाइज युनियनका लागि अभिषेक रिजालले ३९औं, जय गुरुङले ६०औं र मनिष थापाले ७८औं मिनेटमा गोल […]

August 25, 2016

थ्रिस्टार एएफसी कप फुटबलको प्लेअफमा छनौट

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न सफल भएको छ । मंगोलियामा बिहीबार सम्पन्न एएफसी कप फुटबलको प्लेअफ छनौट चरण अन्र्तगतको समुह बिको अन्तिम खेलमा मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबलाई एक शुन्यले हराएपछि ललितपुरे थ्रिस्टारको भाग्य चम्किएको हो । थ्रिस्टारसँगै समुह ए बाट किर्गीस्थानको […]

Gaurika Singh

August 25, 2016

“म सधै नेपालको लागी खेल्नेछु” – गौरिका

कान्तिपुर टेलिभिजनमा दिल भुसन पाठकसङ कार्यक्रम ‘टफा टक’ मा बोल्दै गौरिकाले आफुले आफ्नो खेल अवधी भरी नेपालको लागी खेल्ने प्रतिबद्धता जनाएकी छिन  । पाठकको ‘के तपाइ कुनै समयमा बेलायतको लागी खेल्नु हुन्छ ? ‘ भन्ने प्रश्नमा उनले आफु नेपाली भएको ले सधै नेपालको लागी खेल्ने भनेकी छिन । “म बेलायतमा बस्छु भनेर म अङ्रेजी हुदिन । म […]

August 25, 2016

ब्वाइज युनियनलाई डिभाइन वाइनको साथ

काठमाडौ (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन खेलिरहेको नेपाली फुटबलको पुरानो मध्येको एक ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनको उत्पादक महाकाली वाइन प्रालीले मुख्य प्रायोजन गरेको छ । एक वर्षका लागि बुधबार भएको सम्झौतापछि ब्वाइज युनियनलाई महाकाली वाइनले १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । ‘बी’ डिभिजन क्लबले प्रायोजनवापत पाउन लागेको यो नेपाली फुटबलमा अहिलेसम्मकै […]

August 24, 2016

नागावर्ल्ड र एर्चिमको खेल कुर्दै थ्रिस्टार

एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले कम्बोडियाको नागाबल्र्ड र मंगोलियाको एर्चिमवीचको खेल कुरीरहेको छ । जुन खेलको नतिजाले मात्र औपचारिक रुपमा कुन टिम अर्को चरणमा जाने हो भन्ने निक्र्यौल गर्नेछ । नागाबल्र्ड र एर्चिमवीचको खेल मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा बिहीबार नेपाली समय अनुसार पौने ३ बजे […]

August 24, 2016

मध्यपुर र एनआरटिको बराबरीले आरसीटिलाई फाइदा

काठमाडौँ (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) राजधानीमा जारि ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। आज हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा खुमलटारलाई २-१ले पराजित गर्दै ६ अंक बोकेको आरसिटी शिर्ष स्थानमा उक्लिएको हो। पुकार आले मगरको ७०औं मिनेटको गोलले अग्रता लिएको आरसिटीका लागि बिदुर रिजालले ९०औं मिनेटमा अग्रता दोब्बर […]

August 23, 2016

नवयुगलाई ५० हजारसहित सम्मान

 काठमाडौं – पूर्व उपप्रधानमन्त्री कमल थापाका पिताका नाममा स्थापना भएको छत्रबहादुर थापा स्मृति ट्रष्टले राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ । मंगलबार राजधानीमा ट्रष्टको उद्घाटनमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नवयुगलाई ५० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरे । नवयुग सेनाका खेलाडी हुन् । ट्रष्टले नवयुगलाई लोकप्रिय र उदयीमान खेलाडीका […]

Success

Thank you for your time.