September 6, 2016
हाम्रो खेलकुद – अष्ट्रेलिया र श्रीलंकाबीच जारि टि२० शृंखला अन्तर्गत आज पल्लेकेलमा भएको पहिलो खेलमा अष्ट्रेलियाले ओपनर ग्लेन म्याक्स्वेलको शतकको मद्दतले कीर्तिमानी योगफल तयार पारेको छ। खेलमा पहिलो ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २६३ रनको योगफल तयार परेको हो। अन्तराष्ट्रिय टि२० खेलमा यो नै सर्वाधिक ठुलो योगफल रहेको छ। अष्ट्रेलियाले २६३ […]
September 6, 2016
जारी ईंग्लिश प्रीमियर लिगको अगस्त महिनाको प्लेएर अफ द मन्थ चेल्सीका इडेन हजार्ड घोषित भएका छन । हजार्डको उत्कृष्ट प्रदर्शनको मदतले चेल्सी तीन खेलमा नौ अंकका साथ दोरो स्थानमा रहेको छ । अगिल्लो सिजन राम्रो खेल्न नसकेका हजार्डले यस सिजन पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन । चेल्सीले अगिल्लो सिजन सुरुको […]
September 6, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले लगातार तेश्रो जित दर्ता गर्दै दोश्रो स्थानमा उक्लिन सफल भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबले अन्तिम स्थानमा रहेको सामाजिक युवा क्लबलाई १-०ले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। […]
September 6, 2016
बरुण बेभरेज प्रा.लिले प्रायोजन गर्ने पेप्सी ओपन गल्फ प्रतियोगिता यही भाद्र २५मा हुने भएको छ । प्रतियोगितामा करीब १०० गल्फरले भाग लिने छन । ४ बिधा सम्मिलित प्रतियोगितामा उत्कृष्ट खेलाडिहरुलाई नगद पुरस्कार नभए पनि उचित उपहार दिईनेछ । प्रतियोगितामा सहभागी शुल्क रु १५०० तोकिएको छ । बरुण बेभरेजले तीन बर्षको लागि गोकर्ण फरेस्ट गल्फ रिजोर्टसँग सहकार्य […]
September 6, 2016
अष्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कले नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछानेलाई आफ्नो क्रिकेट एकेडेमीमा भाग लिन र उनको घरेलु क्लब वेस्टर्न सबर्समा क्रीकेट खेल्न निम्तो दिएका छन । हंगकंगमा सन्दिपले क्लार्कसङ एकै टोलीबाट खेल्दा बनाएको सम्बन्धको मद्धतले सन्दिपलाई अष्ट्रेलियाका पुर्व कप्तानले सिड्नीमा निम्तो दिएका हुन । आफ्नो फेस्बुक पेजमा सार्वजनिक गर्दै क्लार्कले उक्त कुरको खुलासा […]
September 6, 2016
बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ । फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो । स्पेनको जितमा डिएगो कोस्टा […]
September 5, 2016
काठमाडौं, भदौ २० गते । ज्ञाननिकेतन प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ज्ञाननिकेतनले जगत मन्दिरलाई २४–१२ ले पराजित गर्यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा न्यु अरुणोदय र ल्यान्डमार्क पनि क्वाटरफाइनलमा पुग्न सफल भए । न्यु अरुणोदयले […]
September 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो […]
September 5, 2016
कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ । अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि […]
September 5, 2016
पल्लिकेले (एजेन्सी) – कप्तान डेभिड वार्नर श्रीलंकामा एक दिवसिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन बनेको खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच एक दिवसिय क्रिकेट श्रृखंला ४–१ ले जितेको छ । अस्ट्रेलियाले ४३ बल अघि नै ५ विकेटको क्षेतिमा आवश्यक रहन जोडेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४०.२ ओभरमा सबै […]