default_image

popular

default_image

January 13, 2016

नेपाल १-० श्रीलंका – [ भिडियो ]

आज ढाकामा भएको बङ्गबन्धु गोल्डकप अन्तर्गतको खेलमा १-०को जित दर्ता गर्दै जितको खडेरी तोडिएको हो । नेपालले जित हात पार्न नसकेको ११ खेलमध्य ९ मा हार र २ मा बराबरी खेलेको थियो । दुई बराबरी भने भारतसंग २०१५ अगष्टमा पुणे खेलिएको मैत्रिपुर्ण र विश्वकप क्वालिफाएरको दोश्रो लेगको गोलरहित बराबरी रहेका छन् । यस अघिको खेलमा […]

January 13, 2016

बिमलको गोलमा १३ खेल यताको पहिलो जित

जारी बङ्गबन्धु कपमा नेपालले श्रीलंका बिरुद्ध जितको नतिजा निकाल्दै २०१३ को साफ यताको पहिलो जित निकालेको छ  । बिमल घर्ती मगरको चौथो मिनेटको गोलमा अग्रता लिएको नेपालले निर्धारित समय सम्म उक्त नतिजा कायम राख्दै श्रीलंका बिरुद्ध १-०को नतिजा निकालेको छ । २०१३ को साफमा भारत बिरुद्धको जित पछी यो पहिलो जित हो । रबिन श्रेष्ठको दाया बाट आएको […]

January 13, 2016

एएफसी यु-१४ गर्ल्स फूटबल तजिकस्तानले आयोजना गर्ने

पुष २९ गते, काठमाडौं । ताजिकस्तानले यु-१४ गर्ल्स फूटबलको आयोजना गर्ने भएको छ, प्रतियोगिता अप्रिल २३ तरिखबाट सुरु हुनेछ ।  प्रतियोगितामा ९वटा राष्ट्रहरुले सहभागिता जनाउने छन ।  आयोजक ताजिकस्तान सहित नेपाल, बाङ्लादेश, भुटान, भारत, ईरान, क्रीगिस्तान, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाउने छन्, प्रतियोगिताको फाइनल खेल मे १ मा खेलाईने छ । नौ वटा टोलीलाई दुइ समुहमा […]

January 12, 2016

मेस्सिको ब्यालोन डो’र जितमा नेपालको पनि सहयोग

ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]

January 12, 2016

ताप्लेजुङले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ हरायो

फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव दिपक बोहोरा ,पाचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा […]

January 12, 2016

फिफा बर्ष खेलाडिको उपाधि मेस्सिलाई 

पुष २८ गते, काठमाडौं । गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन ।  पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले […]

January 11, 2016

मेसि र रोनाल्डो ब्यालोन डो’र गालामा सहभागी हुन ज्युरीचतिर

केहि घण्टामै सुरु हुने ब्यालोन डो’र गालामा सहभागी हुन मेसि र रोनाल्डो ज्युरीच तर्फ लागेका छन्| आज घोषणा हुने २०१५को वर्ष खेलाडीको अन्तिम तिनमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनेल मेसि र ब्राजिलका नेयमार पर्न सफल भएका छन्| फिफाले जारी गरेको २५ खेलाडी मध्य सम्पूर्ण देशका खेलाडी र प्रशिक्षकले गरेको मतका आधारमा यी तिन अन्तिम चरणमा […]

January 11, 2016

संजय १ लाख सहयोग सहित सम्मानित

संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ | नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई […]

January 11, 2016

बाङ्ग्लबन्धु कपको खेल तलिकामा परिवर्तन

पुष २७ गते, काठमाडौं । बाङ्ग्लबन्धु कपको आयोजक बाङ्लादेश फूटबल फेडेरेसन ( बिएफएफ )ले चलिराखेको प्रतियोगिताको तलिकमा फेरबदल गरेको छ । नयाँ तलिका अनुसार भोली हुने भनिएको नेपाल र श्रीलङ्का बिरुदको खेल पर्सी हुने भएको छ त्यसै गरी पर्सी १४ तरिखमा हुने भनिएको आयोजक बाङ्लादेश बिरुदको खेल १५ तरिखमा हुने भएको छ । बलियो मानिएको […]

Baikutha

January 10, 2016

बैकुण्ठ पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघले आइतबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो । उपप्रधान एवंम परराष्ट्रमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मानन्धरलाई पृथ्वीनारायण शाहकाको प्रतिमा, दुई लाख रुपैयाँ र प्रसंम्शा पत्र […]

Success

Thank you for your time.