default_image

popular

September 11, 2016

फुपुल्हामुलाई अर्को सफलता, एसियन जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।   भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो ।  फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]

September 11, 2016

लिभरपुल, आर्सनल र टोटेनह्यामलाई सफलता

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टरले अर्को हार बेहोरेको छ । टोली गएराती लिभरपुलसँग २–१ ले निराश बनेको हो । रोर्बेटो फिर्मिनोको २ गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गराएको छ । जितसँगै ७ अंकका साथ लिभपुरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । टोटेनह्यामले स्टोक सिटीलाई ४–० ले हराउँदा आर्सनलले साउथह्याम्टनलाई २–१ ले निराश […]

September 11, 2016

बार्सिलोना नयाँ क्लबसँग स्तब्ध

बार्सिलोना (एजेन्सी) – लियोन मेसी र लुइस स्वारेजलाई पहिलो रोजाइमा नराखेको स्पेनिस ला लिगाको गएरातीको खेलमा बार्सिलोना नयाँ टोली अल्भाससँग २–१ ले पराजित भएको छ । ब्राजिलियन फरवार्ड ब्रुम सिल्भा अकोस्टाले पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा गोल गरेर नोउ क्याम्पमा बार्सिलोना समर्थकलाई निराश पारेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै जेरेमी माथुइले नेइमारको […]

real madrid

September 10, 2016

युरो पछिको पहिलो खेलमा रोनाल्डोको गोल, रियालको सहज जित

युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]

De Bryune

September 10, 2016

म्यान्चेस्टर डर्बिमा सिटी विजयी – युनाइटेडलाई घरमा निराशा

म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो । पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ […]

September 10, 2016

सहारा एकेडेमीलाई मनाङको सहयोग

पोखरा (हाम्रो खेलकुद)–मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ । मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले […]

September 10, 2016

सहारा एकेडेमीको स्वामित्व राज्यले लिन्छ -खेलकुद मन्त्री श्रीपाइली, सागको तयारी फाष्ट ट्रयाकमा

पोखरा (हाम्रो खेलकुद ) – खेलकुद मन्त्री दलजित श्रीपाइलीले पोखराको सहारा एकेडेमीको राज्यले स्वामित्व ग्रहण गर्ने बताएका छन् । सहारा क्लव पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीको शनिबार अवलोकनपछि बोल्दै मन्त्री श्रीपाइलीले यस्तो बताएका हुन् । आफू सहारा एकेडेमीको अवलोकनको लागि त्यसै नआएको बताउँदै उनले भने,–‘म एकेडेमी अवलोकनका लागि त्यत्तिकै आएको होइन, म आउनुको पनि […]

September 10, 2016

चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले सफलता प्राप्त गर्दा महिला टोली भने निराश भएको छ । समूह ‘डी’ मा रहेको पुरुष टोलीले जर्सीलाई ४–० ले पराजित गरेको छ । आठौं चरणको खेल जित्न सके नेपालले पदक जित्ने सम्भावना रहेको नेपाल बुद्धिचाल संघले जनाएको छ । प्रतियोगितामा उच्च […]

September 10, 2016

सजिन र सुजना क्यान्डिडेड मास्टर, फिडे मास्टर बन्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – दुई नेपाली चेस खेलाडीले क्यान्डिडेड मास्टरको उपाधि हासिल गरेका छन् । अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडका दौरान सजिन महर्जन र सुजना लोहनी क्यान्डिडेड मास्टर उपाधि हासिल गर्न सफल भएका हुन् । ओलम्प्यिाडको सातौं चरणमा शनिबार सजिनले जर्सीका वाइस्की पल (१९९२ रेडेट) लाई हराएका थिए भने सुजनाले आफुभन्दा उच्च वरियाताकी […]

September 9, 2016

शिरिष गुरुङ्ग सम्मानित

पौडीका खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् । नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे। हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका साथ […]

Success

Thank you for your time.