default_image

popular

January 19, 2016

सहारा आहा राराको क्वाटरफाईनलमा प्रबेस

‘१३ औं साग पोखरामा वेस बनाएर गर्न अहिले देखि तयारी गर्नुहोस सदस्य सचिव विष्ट’ पोखरा – नव जन जागृति युवा क्लव, सिमरालाई आयोजक सहारा क्लवले वदला लिदा सहारा मंगलबार देखि पोखरामा सुरु भएको १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले नव जन जागृतिलाई ३–० ले पराजित गर्दै […]

January 19, 2016

माल्दिव्स बिरुद्ध को सुरुवाती एघार्

माल्दिव्स बिरुद्धको सेमिफाइनलमा घाइते मानिएका आदित्य अनन्त तामाङ सँग डिफेन्सम साझेदारी गर्ने छन । त्यसै गरी चोटबाट पुरा रिकभर गर्न नसकेका जग्जित बेन्चमा छन । बिकेस (ग्): बिराज(क), अनन्त, आदित्य, रबिन: बिशाल, बिक्रम, हेमन: अन्जन, बिमल, नवयुग

January 19, 2016

समयसंगै निखारिएका अन्जन

सुबोध श्रेष्ठ, काठमाडौँ नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ । विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट […]

January 18, 2016

नेपाल र माल्दिभ्स सेमिफाइनलमा भिड्दै

बंगबंधु गोल्ड कप २०१६को सेमिफाइनल खेलमा भोलि नेपाल र माल्दिभ्स भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ५:१५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| नेपाल समूह ‘ए’ बाट दोश्रो हुदैं सेमिफाइनल पुगेको हो| समूह चरणमा कुनै पनि खेल नहारेको नेपाल प्रतियोगितामा गोल नखाने एक मात्र टोलि […]

January 17, 2016

मुवाँ थाईमा महर्जनको नेतृत्व,पत्रकार ठकुरी प्रथम उपाध्यक्ष

काठमाडौँ । नेपाल राष्टिय मुवाँ थाई सघंको काठमाठौँ जिल्ला मुवाँ थाईमा राजिव महर्जनको नेतृत्वमा १३ सदस्ययी कार्यसमीती सर्बसम्मत निर्वाचित भएका छन् ।  जिल्ला कार्यसमितीमा पत्रकार अनिल मल्ल ठकुरी प्रथम उपाध्यक्ष,नीमेश स्थापीत द्धितिय उपाध्यक्ष,श्याम कृष्ण श्रेष्ठ तृतीय उपाध्यक्षमा चयन भएका छन् ।त्यस्तै जिल्ला कार्यसमीतीको भेलाले काठमाडौँ वडा नम्बर ३२ का पुर्व अध्यक्ष केदार मान चित्रकार सचिव,निवेन्द्र […]

January 17, 2016

साग गेम्स: नेपालको समुहमा बाङ्लादेश, अफ्गानिस्तान र भुटान

माघ ३ गते, काठमाडौं । भारतको आसाममा फेब्रुअरीबाट सुरुहुने साग गेम्समा फूटबलतर्फ नेपाल अफ्गानिस्तान,बाङ्लादेश र भुटानको समुहमा परेको छ अर्को समुहमा माल्दिभ्स, भारत र श्रीलङ्का रहेका छन । नेपालले फेब्रुअरी ७ तरिखमा बाङ्लादेशसँग पहिलो खेल, ९ तरिखमा भुटान र ११मा अफ्गनिस्तानसँग खेल्नेछ । समुह चरणको सम्पूर्ण खेलहरु नेहरु स्टेडीयम र नक आउट चरणका खेलहरु गान्धी […]

January 16, 2016

बंगलादेशमा रहेको राष्ट्रिय टोलीलाई दुतावासमा रात्रिभोज

बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा पुगेको राष्ट्रिय टोली आज ढाकास्थित नेपाली दुतावासमा आयोजित रात्रिभोजमा सरिक भए| खेलाडीहरुको हौसला बढाउन आयोजित रात्रिभोजमा खेलाडी र अफिसियलहरुको उपस्थिति थियो| नेपालले जारी प्रतियोगितामा कुनै खेल नहारी सेमिफाइनलको यात्रा तय गरेको हो| नेपालले आगामी जनवरी १९ तारिखमा माल्दिभ्सको सामना गर्नेछ|

YB Ghale First International goal scorer for Nepal

January 16, 2016

नेपालका पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता घले सम्मानित

राष्ट्रिय फुटबल टोलीबाट नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घले (यमबहादुर) लाई फ्युचर स्टार हाइ स्कुल, जावलाखेलले शनिबार नगदसहित सम्मान गरेको छ । फ्युचर स्टारको वार्षिक खेलकुद दिवसका अवसरमा घलेलाई जावलाखेलमा सम्मान गरिएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक एवं छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले साग) अन्तर्गत फुटबलमा स्वर्ण जित्ने टोलीका सदस्य […]

Taplejung

January 16, 2016

फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङलाई

दिपक बोहोरा ,पाँचथर फिदिम स्पोटिङ क्लबको आयोजनमा पाँचथरको फिदिममा सञ्चालन भई रहेको सातै फागुनन्द गोल्ड कपको उपाधि कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङले कब्जा गरेको छ । शनिबार भएको फाइनल खेलमा डिफेन्डीङ च्यापियन आयोजक फिदिम स्पोटिङ क्लबलाई २– ० गोल अन्तरले हराउदै ताप्लेजुङले उपाधि जितेको हो । पहिलो हाफको १२ औँ मिनेटमा ताप्लेजुङका रोजीन धिमालले गोल […]

January 16, 2016

बंगबन्धु गोल्ड कप – सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्ने

नेपालले बंगबन्धुगोल्डकप २०१६ को सेमिफाइनलमा माल्दिभ्स  टिमको सामना गर्ने भएको छ । समुह उप-बिजेताको रुपमा सेमी फाइनल प्रवेश गरेको नेपाल समुह ‘बि’ को बिजेता माल्दिभ्ससँग भिड्ने छ । शनिबार समूह ‘बि’ को खेलमा माल्दिभ्स र बहराइन यू–२३ बीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसै गरी समुह ‘ए’ को बिजेता बाङ्लादेशले बहराइन यू–२३ सँग पहिलो सेमीमा […]

Success

Thank you for your time.