default_image

popular

January 23, 2016

राष्ट्रिय टोलीलाई नगर परिक्रमा

बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ| विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत […]

January 22, 2016

नेपालको बंगबंधु जित [फोटो फिचर]

नेपालले बंगबंधु गोल्ड कपको फाइनलमा बहराइनलाई ३-० ले हराएर उपाधी जित्यो| उक्त विजय खेलको फोटोहरु तल छन्|

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

माघ 8 गते, काठमाडौं नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए । २३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका […]

January 22, 2016

सार्वजनिक संस्थान खेलकुद अर्को साता

काठमाडौं, माघ ७ गते । सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता टेलिकम कप– २०७२ माघ १५ गतेदेखि हुने भएको छ । नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष/महिलातर्फ […]

January 22, 2016

जाउलाखेललाई पन्छाउदै आर्मी आहा राराको क्वाटरफाईनलमा प्रबेस

दिनानाथ बराल पोखरा, ७ माघ विभागिय टोली त्रिभुवन आर्मी क्लव जाउला खेल युथ क्लवलाई पन्छाउदै पोखरामा जारी १४ औं संस्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा विहिबार भएको तेश्रो प्रि–क्वाटर फाईनल खेलमा आर्मीले जाउला खेल युथ क्लवलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थाप पक्का गरेको हो । आर्मीको जितमा जितेन्द्र कार्की र दिपक […]

January 21, 2016

बंगबंधु कपको फाइनलमा नेपाल र बहराइन यु-२३ भिड्दै

बंगबंधु गोल्ड कप २०१६को फाइनल खेलमा भोलि नेपाल र बहराइन यु-२३ भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ४:४५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| सेमिफाइनलमा माल्दिभ्सलाई ४-१को फराकिलो जित हात परेको नेपालले घरेलु टोलि बंगलादेशलाई १-०ले हराएको बहराइन यु-२३को सामना गर्नेछ| समूह चरणमा एक मात्र गोल […]

January 20, 2016

पाँचथरमा बढ्दै क्रिकेट क्रेज

दिपक बोहोरा , पाचथर नेपालले पछिल्लो समय क्रिकेटमा निकै प्रगति गरेको छ । यहि प्रगतिले नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ । बङलादेशमा सम्पन्न टि २० विश्बकपमा गरेको प्रर्दशन होस वा लिग डिभिजनमा गरेको प्रर्दशन होस सबै तारीफ योग्य प्रर्दशन थिए ।नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ । पाँचथरको जिल्ला बिकास समिति अगाडि एक […]

Nawyug

January 19, 2016

नव्युगको ह्याट्रीक – [भिडियो]

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कप को फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ ।

January 19, 2016

नव्युगको ह्याट्रीकमा नेपाल बङ्गबन्धु कपको फाइनलमा

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ । निलो जर्शीमा मैदानमा उत्रीएको नेपाल खेलको सुरुवात देखीनै खेलामा हावी रह्यो । फल स्वरुप ३१ औ मिनेटमा बिमलले गरेको प्रहार पोस्टमा लागेर फर्किए पछी रिबाउण्डलाई जाली चुमाउदै नेपाललाई नव्युगले अग्रता दिलाए । […]

Nawyug

January 19, 2016

गोलको संयोग

काठमाडौं नवयुग श्रेष्ठको ‘डेब्यू’ गोलमा नेपालले बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले ३२ औं मिनेटमा गोल गरेका थिए । साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ मात्र गोल गरेको थियो । त्यो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसमा नवयुगको भूमिका थियो । नवयुगको आक्रमण भारतको पोष्टमा […]

Success

Thank you for your time.