default_image

popular

Rohit Chand

January 30, 2016

रोहितको क्लब माथिल्लो डिभिजनमा बढुवा

मलेसियामा रोहित चन्दले खेल्ने क्लब टि टिम एफ.सी. मलेसियन लिगको माथिल्लो डिभिजनमा उक्लेको छ| आज भएको प्ले-अफमा ए.टि.एम लाई २-१ गोलअन्तरले हराउँदै चन्दको टोलि सुपर लिगमा पुगेको हो| रोहितले खेलको ९० मिनेटनै खेलेका थिए| टि टिमले खेलको पहिलो हाफमा २-०को अग्रता लिएपनि ४९औं मिनेटमा एक गोल खाएको थियो|

mmc win

January 30, 2016

मनाङ्ग मर्श्याङ्गदि क्लब आहा- रारा उपाधि बिजेता

आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ  । पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका […]

January 30, 2016

सन्दिपको ह्याट्रीकमा नेपाललाई सहज लक्ष्य

जारी यू १९ बिश्व कप क्रीकेटमा आएरल्याण्डले नेपाललाई १३२  रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको आएरल्याण्डले सम्पूर्ण ५० ओभर खेल्दै ९ विकेट खर्चेर१३१ रन बनायो । ह्याट्रीक गरेका सन्दिप लामिछानेले कुल ५ विकेट लिए । लामिछानेले खेलको ३२ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा लगातार विकेट लिएर ह्याट्रिक पुरा गरेका हुन् । लोर्केन टाकरलाई […]

aaha rara

January 30, 2016

आहा! रारा – फाइनलमा आज मनाङ र आर्मी भिड्दै

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पारेको लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप को उपाधी जित्न आज विभागीय टोली आर्मी सँग भिड्दै छ  । सेमी फाइनलमा आयोजक साहारालाई हराउदै फाइनल प्रवेश गरेको आर्मीले यस अघी जावलाखेल र थ्री स्टारलाई हराएको थियो । त्यसै गरी मनाङ ले भने गोर्खा बृगेड र झापा ११ […]

Manang Marsyangdi

January 28, 2016

आहा! रारा: अफिजको ह्याट्रिकले मनाङ्ग फाइनलमा

झापा एघार फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को फाइनलमा पुगेको छ| आज पोखरा रंगशालामा भएको फाइनल खेलमा मनाङ्गले ओलावाले अफिजको गोलमा १६ मिनेटमा नै अग्रता लिएको थियो| राष्ट्रिय टोलीबाट फिर्ता पठाइएका तेज तामाङ्गलाई सुरुवाती रोजाइमा उतारेको मनाङ्गले खेलभर आफ्नो प्रभुत्व जमायो| ओलावालेले खेलको ७२औं […]

nepal u19

January 28, 2016

न्यू-जिल्याण्ड सामु नेपालको २३९ को लक्ष्य

टस जितेर नेपाललाई पहिले ब्याटिङ गर्न सुम्पेको न्यू-जिल्याण्डलाई नेपालले जारी यु१९ बिश्व कपमा २३९ रनको लक्ष्य खडा गरेको छ  । नेपालको लागी कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए ।  ७१ बलको सामना गर्दै राजुले ६ चौकाको मद्दतले ४८ रन जोडे  । त्यस्तै ओपनर सन्दीप सुनारले ३९ , आरिफ शेकले ३९ रनको योगदान दिए  । कुशल भुर्तेलले २३ बलमा ३५ […]

January 28, 2016

जिल्ला स्तरीय सुपरलिग: लुम्विनी खुकुरी सेमीफाईनलमा

भैरहवा, १३ माघ करैया क्रीकेट क्लव करैया रुपन्देहीलाई ७ बिकेटले हराउदै लुम्विनी खुकुरी क्लव भैरहवामा जारी बुम रेमीट्यान्स सुपरलिग क्रीकेटको समुह एबाट सेमीफाईनलमा पुगेको छ । यस अघीको पहीलो चरणमा बुटवल युथ क्लवलाई हराएको खुकुरी क्लव बुधवार करैयालाई पछि पार्दै सेमीफाईनलमा पुगेको हो । भैरहवा स्थित शिद्धार्थरगं सालामा जारी खेलमा टस जितेर ब्याटीन रोजेको करैया […]

January 28, 2016

आज यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्यूजिल्यान्डसँग भिड्दै

काठमाडौं, माघ १४ । बंगलादेशमा बुधबारबाट शुुरु भएको आइसिसी यु–१९विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसाग प्रतिस्पर्धा गर्दैछ । बंगलोदशको ढाकास्थित फातुल्हा क्रिकेट मैदानमा हुने खेलमा नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रदा सकारात्मक नजिताको खोजिमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ ।  समुह ‘डी’ रहेको नेपालले समुह […]

Army

January 27, 2016

सहारालाई हराऊँदै आर्मी फाइनलमा

घरेलु टोलि सहारा क्लब विरुद्ध अतिरिक्त समयमा २-०को कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब १४औं आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ| ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय तर्फ धकेलिएको खेलमा आर्मीले बाजी मारेको हो| खेलको १०२औ मिनेटमा सन्तोष तामांगले गोलको खाता खोलेका थिए भने बैकल्पिक खेलाडीका रुपमा […]

January 27, 2016

जुडो अध्यक्षमा वज्राचार्य तेश्रो पटक निर्विरोध

काठमाडौं, माघ १३ गते । नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् । मंगलबार अबेर सम्पन्न संघको पाचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् […]

Success

Thank you for your time.