September 21, 2016
इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ। शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन […]
September 20, 2016
भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन सेमी कभर्डहल विमोचन गरिएको छ । ओलम्पियन जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले आत्मकथाको विमोचन गरेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार […]
September 20, 2016
इङ्लिश लिग कप अन्तर्गतको खेलमा आज इङ्लिश प्रीमियर लिगका दुइ शीर्ष क्लब लेस्टर र चेल्सी भिड्दै छन । प्रतियोगिताको तेस्रो राउण्डमा आज ८ खेल हुनेछन जस मद्धे प्रीमियर लिगका ६ टोली ले प्रतिस्पर्धा गर्नेछन । चेल्सी आफ्नो कप्तान जोन टेरी बिना मैदानमा उत्रने छ भने फेब्रेगास र पेड्रो सुरुवाती ११ मा पर्ने सम्भावना छ । चेल्सिको ३० मिलियन […]
September 20, 2016
भारतिय क्रीकेटर अजय जडेजा एभ्रेस्ट प्रीमियर लिगको फाइनलमा नेपाल आउने भएका छन । ४५ बर्षिय जडेजा इपिएलको फाइनलमा उपस्थित हुन नेपाल आउने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । जोहरा स्पोर्टस मेनेजमेन्टले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित अधिकांश स्टारहरुको सहभागिता रहने प्रतियोगिता असोज ८ देखि १७ गते सम्म कीर्तिपुर स्थित त्रिभुवन […]
September 20, 2016
क्रीस्टियानो रोनाल्डो र ज्ञारेथ बेलले इस्प्यान्योलसँगको खेल साधारण इन्जुरीले खेल्न नपाएपनी सोमबारको भिल्लारियाल बिरुद्धको खेलको लागी दुबै प्रशिक्षणमामा फर्किएका छन । रोनाल्डो साधारण रुगा खोकीको कारण आराम गरेका थिए भने बेललाई कम्मरमा सधारण चोट लागेको थियो । प्रशिक्षक जिदानले सिजनमा धेरै खेल खेल्न बाकी रहेको कारण उनको स्टार खेलाडिहरुलाई जोखिम लिदै नखेलाउने कुरा यसघी बताएका […]
September 19, 2016
नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नयाँ […]
September 19, 2016
आज भएको बोर्डोलोइ कपको खेलमा रुस्लान थ्रीस्टार क्लबले ठुलो अन्तरको जीत हात परेको छ । ६-१को ठुलो फराकिलो जीत हात पर्दा थ्रीस्टारका लागि पाँच खेलाडिले गोल गरेका थिए । खेलको सुरुवातबाटनै आक्रमक देखिएको थ्रीस्टारका लागि पहिलो गोल तेस्रो मिनटमा गरेका थिए । थ्रीस्टारका लागि दोस्रो गोल मार्टिनलेनै २२औ मिनटमा र निराजन खड्काले ३९औ मिनटमा तेस्रो गोल गरेका […]
September 19, 2016
काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विजेता न्यु डायमन्ड एकेडेमीकी समीक्षा घिमिरे एक्सिलेन्सी पुरस्कारबाट सम्मानित भएकी छन् । न्यु डायमन्ड एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घिमिरे सुन्न नसके पनि विगत ४ बर्षदेखि नियमित रुपमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । उनलाई शेरबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष […]
September 19, 2016
काठमाडौं । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को […]
September 19, 2016
रोनाल्डो र मेस्सी बिचको कहिल्यै नसकिने बहसमा आफ्नो बिचार राख्दै तीन पटकको बिश्व कप बिजेता पेलेले मेस्सी रोनाल्डो भन्दा रामो भएको धारणा राखे । ” क्रीस्टियानो रोनाल्डो राम्रो गोलकर्ता हुन तर मेस्सी सबै भन्दा राम्रा खेलाडी हुन । राम्रो खेलाडी भन्दा धेरै नामहरु आउछन तर हालको १०-१५ बर्ष हेर्ने हो भने मेस्सी सबै भन्दा राम्रा […]