July 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।
July 16, 2016
पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट महिला खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: फुपू ल्हामु खत्री, जुडो —१२ औं सागको स्वर्णसहित ५ पदक । —दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला । —राउन्ड रोबिनको आधारमा भएको ६३ […]
July 16, 2016
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार तेश्रो विजय हासिल गरेको छ । क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन […]
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]
July 15, 2016
पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: नवयुग श्रेष्ठ, फुटबल —बंगबन्धु गोल्डकपमा च्याम्पियन । सर्बोत्कृष्ट खेलाडी । सर्बाधिक ४ गोल । माल्दिभ्सविरुद्ध ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पा“चौं खेलाडी । —१२ औं सागमा स्वर्णपदक । सर्बाधिक ७ गोल । दुई […]
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेल पनि जितेको छ । नेपाली टोलीले ट्वान्टी २० क्रिकेटमा इन्डियन जिमखानालाई २० रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जवाफमा घरेलु टोली इन्डियन जिमखानाले सबै विकेट गुमाएर १ सय […]
July 14, 2016
फिफाले सर्वजनिक गरेको नयाँ फिफा बरीयता क्रममा नेपाल ६ स्थान तल झार्दै १८८औँ स्थानमा पुगेको छ । यो बारीयताले नेपाललाई साफ क्षेत्रको ५औँ टोलिकोमा पुर्याएको छ । आज सर्वजनिक भएको फिफा बारीयता क्रममा कोपा अमेरिकाको उप-बिजेता अर्जेन्टिना पहिलो स्थानमा छ । बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमश: तेस्रो, चौथो, पाचौ र ६औँ स्थानम रहेका छन […]
July 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विश्व लिग क्रिकेट च्याम्पियनसिपको तयारीका लागि इङ्ल्यान्ड भ्रमणमा निस्केको नेपाली क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । उप कप्तान ज्ञानेन्द्र मल्ल र शदर भेषावकरको अर्धशतकसँगै नेपालले स्थानिय फ्रि फरेस्टरविरुद्ध निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो । जवाफमा फ्रि फरेस्टर २९.१ ओभरमा सबै विकेट […]
July 13, 2016
२९ असार, काठमाडौं । काठमाडौं नयाँबजारको गीताञ्जली कलेजले केहि नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित १८ फुटबलरलाई पूर्ण छात्रबृति प्रदान गरेको छ । राष्ट्रिय टोलीका खेलाडीहरु अञ्जन विष्ट, एलन न्यौपाने, प्रकाश बुढाथोकी, मानबहादुर तामाङ लगायतका खेलाडीहरुले गीतान्ञ्जली कलेजबाट पुर्ण छात्रबृतिमा कक्षा ११ र १२ अध्ययन गर्नेछन् । यस्तै अन्डर १६का रेजिन सुब्बा, राजिभ लोप्चन, असिम भुसाल, सेसेहांग अंग्देम्बे, […]
July 13, 2016
पल्सर स्पोर्टस अवार्ड २०७२को विभिन्न चार विधाको मनोनयन आज सार्वजनिक भएको छ। वर्ष २०७२का उत्कृष्ट पुरुष खेलाडी: नवयुग श्रेष्ठ (फुटबल), विकास थापा (भारोत्तोलन), राजेश चौधरी (उसु), वीरबहादुर महरा (तेक्वान्दो), विकेश कुथु वर्ष २०७२का उत्कृष्ट महिला खेलाडी: फुपू ल्हामु खत्री (जुडो), नीमा घर्तीमगर (उसु), गौरिका सिंह (पौडी), रोजा केसी (ट्रायथलन), रेजिना कार्की (तेक्वान्दो) वर्ष २०७२का उत्कृष्ट […]