default_image

popular

Badminton

March 8, 2016

बागडोल डबल्स खुल्ला ब्याडमिन्टन सनिल र रामलाई

बागडोल विकास समाज सेवाको आयोजनामा फागुन १५ देखि २४ गतेसम्म बागडोल सामुदायिक ब्याडमिन्टन कोर्टमा सम्पन्न बागडोल खुल्ला ब्याडमिन्टन (डबल्स) प्रतियोगीता सनिल केसी र राम मादेनले जितेका छन  । फाइनलमा रामचन्द्र बस्नेत र रन्जित घतानीको जोडीलाई हराउदै उनिहरुले  रु .४० हजार को पुरस्कार राशी पक्का गरेका हुन । उपविजेता जोडीले भने रु २०,००० हात पारेका हुन ।

March 8, 2016

न्यू डायमण्ड र एपीएफ उपाधिका खेल्ने

काठमाडौं फागुन २५ । न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि खेल्ने भएको छ । मगंलबार न्यू डायमण्ड एकेडेमीको घरेलु कोर्टमा भएको खेलमा दुवै टोलीले आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक […]

March 6, 2016

विक्रम इन्डोनेसियामा खेल्ने

नेपाल राष्ट्रिय टोली का मिड्फिल्डर बिक्रम लामा इन्डोनेशिया मा व्यावसायिक फुटबल खेल्न जादैछन। उनको इन्डोनेशियामा रहेका प्रतिनिधि को अनुसार बिक्रम इन्डोनेशिया को बिभिन्न टप डिभिजन क्लब हरु बाट ट्राइल दिएर कुनै एउटा क्लब सँग आबद्ध हुनेछन । बिक्रमलाई ट्राइलको अवसर दिलाउन रोहित चन्द र सन्तोश साहुखललाई इन्डोनेशिया पुर्याउन मद्धत गरीसकेका मछिन्द्र फुटबल क्लबका पुर्व माहसचिब नबिन […]

March 5, 2016

पुलिसलाई रुस्लान कपको उपाधि

काठमाडौं, फागुन २२ नेपाल पुलिस क्लबले ‘प्रथम रुस्लान कप–२०७२’को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा पुलिसले अर्काे विभागीय त्रिभुवन आर्मीलाई ३ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । आर्मीले दिएको १३१ रनको मध्यम लक्ष्य पुलिसले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा ग¥यो । पुलिसको जितमा मध्यक्रमका ब्याट्सम्यान सिद्धान्त लोहनीले अविजित ४७ […]

March 4, 2016

दीपक च्याम्पियन

काठमाडौ, फागुन २१ दीपक मगर अखिल नेपाल खुल्ला स्नुकर प्रतियोगिता २०७२ को च्याम्पियन बनेका छन् । न्यू दरवार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा दीपकले विकाश श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै उपाधिको हकदार बने । उनले पहिलो फ्रेममा ९४–१० अंकले पछि पारेका थिए । तर दोश्रो फ्रेममा उनी विकाससँग […]

March 3, 2016

नेपालको फिफा वरियतामा थप सुधार

फिफा वरियतामा ३ स्थान उक्लदै १८५औ स्थानमा पुगेको छ । साफ राष्ट्रियमा नेपाल पाकिस्तान, श्री लंका र भुटान भन्दा माथी छ भने, भने माल्दिव्स , भारत र अफ्घानिस्तन भन्दा तल छ । एसिया को शीर्ष स्थानमा ईरान छ भने बिश्व मा पहिलो स्थानमा भने बेल्जियम छ  ।

February 29, 2016

रेखा प्रधानमन्त्री कप भलिबलको गुडविल एम्बेसडर घोषित

काठमाडौं कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् । सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव […]

Bhola Silwal

February 29, 2016

फुटबलर भोला सिलवाल विवाह बन्धनमा बाधिंदै

नेपाल पुलिस तथा नेपाल राष्ट्रीय टोलीका भरपर्दा मिडफिल्डर भोला सिलवाल आज विवाह बन्धनमा बाधिंदै छन । फाल्गुन १५ गते नेपाल पुलिससँग झापा ११ बिरुद्ध को बिराट गोल्ड कप को फाइनलमा म्यान अफ द म्याच घोषित भएका भोला बिराट गोल्ड कप पछी आफ्नै गृहनगर बिराटनगरबाट विवाह गर्दै छन |

February 27, 2016

सुनिल र फूर्वा सम्मानित

काठमाडौं, फागुन १५ नेपाल गोजुरियो कराते डो संघ शाखा डोजो स्वयम्भुले दुई कराते खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ११औ साग खेलकुदका स्वर्ण पदकधारी तथा अमेरिकामा भएको फिका ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ७५ किलो तौल समुहमा कास्य विजेता सुनिल लामा र स्वीडेनमा भएको स्कटहोम ओपन कराते प्रतियोगिताको ६० किलो तौल समुहका रजत पदक विजेता […]

February 27, 2016

झापालाइ हराउँदै पुलिस बिराट गोल्ड कप विजेता

बिराटनगरको सहिद मैदानमा सम्पन्न बिराट गोल्ड कप मा झापा ११ लाई १-० ले हराउदै नेपाल पुलिस क्लब उपाधि जित्न सफल भएको छ| दोस्रो हाफमा बिमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरेका भरत शाह्को ८७औ मिनेटको गोल खेलको निर्णायक गोल साबित भयो । झापाले भने धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन । कर्ण लिम्बुको तीन […]

Success

Thank you for your time.