default_image

popular

April 8, 2016

शाक्य गजराज आदर्श खेलाडीबाट सम्मानित

काठमाडौं- फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज जोशी आदर्श खेलाडीबाट सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा आयोजना गरेको बर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा शाक्यलाई आदर्श खेलाडीबाट सम्मान गरिएको थियो । नेमकिपाका अध्यक्ष नारायमान विजुक्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, गजराज फाउन्डेसनका अध्यक्ष राम जोशी र संघका अध्यक्ष […]

Nawayug

April 8, 2016

नवयुग र राजुसहित २५ खेलाडी भक्तपुरमा सम्मानित हुँदै

काठमाडौं फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका राजु रिजालसहित २५ खेलाडी आज भक्तपुरमा सम्मानित हुनेभएको छन् । राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी पुरस्कृत हुन लागेको हो । संघले हरेक बर्षको अन्त्यतिर यसरी अलग अलग खेलका बर्षका उत्कृष्ट खेलाडीका रुपमा सम्मानित गर्दै आएको छ । यसै बर्ष नेपाललाई आइसिसी यू १९ मा नेपालले […]

April 7, 2016

साकोस बुद्धिचाल विजेता सजिनलाई मोटरसाइकल

काठमाडौं – केही बर्षअघि सम्ममा टोल टोलमा सौखिन खेलाडीले धानेको नेपाली बुद्धिचालले विस्तारै व्यवसायिक उडान भर्न थालेको छ । अधिकांश बुद्धिचाल प्रतियोगिता नगद पुरस्कारका हुन्छन् भने केही ती भन्दा पनि भिन्नै पुरस्कारका हुन्छन् । बिहीबारमात्र ललिपतुरमा सम्पन्न कामना साकोस बुद्धिचालको उपाधि जित्दै सजिन महर्जनले मोटरसाईकल पुरस्कार पाएका छन् । सहकारी कप बुद्धिचाल प्रतियोगिताको चौथो संस्करणको […]

Nepal Cricket Team vs Oman (5)

April 7, 2016

पारसको कप्तानीमा नामिबिया विरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

यहि वैशाख ४ र ६ गते नामिबिया विरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गतको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा भएको छ| तिन नयाँ युवा खेलाडी सम्मिलित टोलीमा केहि पुराना नाम भने अटाइएक छैनन्| विकेटकिपर ब्याट्सम्यान सुबाश खकुरेल, अनिल मण्डल र अभिनाश कर्ण टोलीमा रहेका छैनन्| खकुरेलको अनुपस्थितिमा यु-१९ टोलीका कप्तान राजु रिजालले विकेटकिपरको भूमिका […]

Nepal starting sri lanka

April 7, 2016

नेपालको फिफा वरियतामा ठुलो फड्को

नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा ६ स्थानमाथि उक्लिएको छ । आजै जारी गरिएको नयाँ वरीयतामा नेपाल  १ सय ७९ औं स्थानमा पुगेको छ । अघिल्लो महिना १ सय ८५ औं स्थानमा रहेको नेपाल २०१६को सुरुवात देखिनै माथि उक्लदै आएको छ। दक्षिण एसियाली राष्ट्रहरुमध्ये अफगानिस्तान सबभन्दा माथिल्लो १ सय ४७ स्थानमा छ । माल्दिभ्स १ […]

April 7, 2016

यासोकमा पहिलो कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने ।

दिपक बोहोरा , पाँचथर जिल्लाकै एतिहासिक  तथा पर्यटकीय यासोक बजारमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।   परापूर्वकाल बाट लागदै आएको तङसुम तङनाम त्रिशाली मेलाको अबसरमा कुभ्भायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल हुने भएको छ ।  यासोक क्षेत्रबाट गणेश लाबती जस्ता खेलाडी उत्पादन भए पनि अहिले सम्म ठुला प्रतियोगिता नभएको हुँदा कुभ्भायक कुस्सायक […]

Jagjeet

April 5, 2016

जगजितले थ्री स्टार छाडे!

थ्री स्टार क्लब एवं राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले थ्री स्टार क्लब छाडेका छन्| झापा गोल्डकप खेल्नका लागि झापा पुगेको थ्री स्टारले हिजोमात्र सशस्त्र प्रहरी बल विरुद्ध १-०को जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो| खेलको दोश्रो हाफको सुरुवातमै शिव श्रेष्ठलाई जगजितको स्थानमा मैदान छिराएपछि उनको प्रशिक्षक र अफिसिअलसंग केहि भनाभन भएको बुझिएको छ| […]

April 2, 2016

सपोर्टर्स क्लबहरुद्वारा रुशलको सम्झनामा विविध कार्यक्रम सम्पन्न

अमेरिकामा १३ दिन अघि सडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाली युवा रुशल श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै  चेल्सी नेपालको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ | नेपालमा रहेका प्रिमिएर लिग र नेपाली लिगका समर्थकहरुको विभिन्न समुहले आज १३औं दिनको पुण्यतिथिमा उनलाई सम्झिएका थिए | चेल्सी नेपालका सदस्य समेत रहेका रुशल अमेरिका जानु अघि विविध […]

April 2, 2016

अन्जन र अनन्तलाइ फ्रान्समा मौका

स्पेन को मार्बेला युनाइटेड एफ सि मा फुटबल टुर मा रहका नेपाली खेलाडीद्वय अन्जन बिस्ट र अनन्त तामाङलाई फ्रान्समा ट्राइलको मौका मिलेको कुरा मार्बेला एफ सि को आधिकारिक फेसबुक पेज ले जनाएको छ| मार्बेला को अनुसार ४८ मध्य ८ खेलाडीहरुले विभिन्न युरोपेली मुलुकमा व्यवसायिक फुटबल खेल्न ट्राइल को मौका पाएको र ती मध्य अन्जन र […]

Karna

March 31, 2016

कर्ण लिम्बुको एकै खेलमा ५ गोलको मद्दतले झापा विजयी

कर्ण लिम्बुको ५ गोलको मद्धतले घरेलु टोली झापा ११ महाराष्ट्रको साङ्ली डिएफएलाई ९-० ले हराउदै झापा गोल्ड कपको क्वाटर फाइनल प्रवेश गरेको छ  । घरेलु समर्थक हरुको समर्थन बिच खेलेको झापा को लागि कर्ण लिम्बु ले ५ गोल गरे भने सन्जोग राइ, योगेस गुरुङ्, नरेन्द्र लिम्बु र सुमिन मैनाली ले १-१ गोल गरे । प्रतियोगितामा झापाले अब […]

Success

Thank you for your time.